Tag Archives: sangrahalaya

कथा : पलायन

~गोपाल अश्क~ उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन । उसलाई थाहा थियो, कान्छो छोरोको बिहे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : जीवनसङ्गीनीलाई पत्र

~कृष्ण सेन ‘इच्छुक’~ प्रिय तक्मा सप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : हजुरबा

~सकुन्तला जोशी~ पहाडमा दुःखको खुब असिना छेल्दै फाटेको टोपीले पसिना पुछ्दै हिउँद लाग्यो, पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा हजुरबा सधैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बूढी औँला

~रुपा जोशी~ आज मात्तिएको छ यो औँला मेरो देब्रे बूढी औँला गाढा पोटासे रङ्गले टाटेपाटे बनेको छ नङ्ग तर त्यही पोताइमा रमेको छ मेरो बूढी औँला

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : हायमनदासको सय वर्ष

~अशोक थापा~ हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर। … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : के तिमीलाई थाहा छ?

~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा पुरुषहरूको भन्दा स्त्रीहरुको नितान्त एकान्तका बारेमा तिमीलाई थाहा छ? घर, प्रेम र जातिभन्दा अलग एक स्त्रीको आफ्नो जमीनका बारेमा बताउँन सक्छौ? सदियों देखि आफ्नो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : Home

~Kewalchandra Lama~ Translation : Raja Puniani 1. Home has chased me Out of the home. Outside the home In the chilled weather I feel tempted of the hot breasts of my bed. I have with me the carnivals Which open … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : क्षितिजमा अस्ताउन लागेका रहेछन्

~इश्वरवल्लभ~ सृष्टि सुरु भएपछि यता धेरिसुकै अरु पनि भै सकेका रहेछन् रंगले भिजेका अनुहार पाखालिइसकेछन् तैपनि न मैले मौरीका गॅुडहरु नै देखें, न त गुम्बजहरु नै देखें, त्यसैले म भन्न थालिरहेको छु अचेल,

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : नाक चुबैत पोटासन

~धीरेन्द्र प्रेमर्षि~ जिनगी अछि बड़ घिनाह नाक चुबैत पोटासन सुड़कि–सुड़कि तैयो छी ढोबि रहल मोटासन! पापक भुगताने लेल यदि लोक जनमैत अछि कसने छी तखन किएक साँसकेँ नङोटासन?

Posted in मैथिली गजल | Tagged | Leave a comment

बाल कथा : फिरफिरेको बिहे

~नेत्र तामाङ~ आजभोलि फिरफिरे निकै खुसी देखिन्छन् । जाडो सकिनै लागेकोले हो कि, उसलाई उड्नउड्न मन लागिरहेको छ । फुर्रफर्र गरिरहेकैले उनको नाम फिरफिरे राखेको रे । खुसीको अर्को कारण पनि छ । केही दिनपछि उनको विहे हुदैछ । उनलाई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : म निर्वस्त्र : शान्ति केमा थापुँ ?

~नर्मदेश्वर प्रधान~ शान्ति अगाडि राखेर तिनीहरूले भने, ‘राम्ररी थाप्नू खस्ला… … ।’ शान्ति अगाडि राखेर तिनीहरूले भने ‘लुकाउनू चोरी होला… … ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर गुलाबहरु

~प्रेम राई परिक्षित~ अनगिन्ती पीडाहरुको घेराभित्र सुरक्षित तिमी लाखौं प्रेमील मनहरुको स्पर्श सङ्गै आफ्नो अस्तित्व

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रेम प्रसङ्ग हाम्रो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : महल पाएर पनि

~अनिता भण्डारी पौडेल~ खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि डिस्को, क्लब, मोज मस्तीमा धाएर पनि किन तिम्रो अनुहारमा ग्रहण लागेको छ महँगा महँगा पहिरन गहना लाएर पनि

Posted in गजल | Tagged | Leave a comment

संस्कार परिचय : थामीजातीको बिहे “साउती”

~वीर बहादुर थामी ‘लिले’~ नेपाल सानो मुलुक भएतापनि विभिन्न जातजाती र भाषाभाषी बसोबास गरेको मुलुक हो । विभिन्न जनजातीको बसोबास भएता पनि सबै जातीको उत्थान भएको पाइदैन । यस्तै उत्थान नभएको जाती मध्ये थामी जाती पनि एक हो । करिब … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : मलाई ‘प्रजातन्त्र’ चाहिँदैन

~डा. मधु “माधुर्य”~ देश ‘प्रजातन्त्र’ भनेर रोईरहेछ म पनि त्यो बिजोग देखेरै रोईरहेछु र मलाई प्रजातन्त्र चाहिँदैन शहीदका अलपत्र सपना छोप्न एकसरो कात्रो भए पुग्छ अब टुहुराका भोका पेट र नाङ्गो आङ छेक्न अलिकाति फाँडो र टालो भए पुग्छ

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : धार्मिक रिति

~डम्बर धिमाल ‘प्रकृति’~ का ताइको धार्मिक साँस्कृतिक रेम्फा खोदाइतेङ भोवलि गोइका हि ताइको थातथलो भारी … अक्सर पातेङ पुर्खा पिताइकालाइं पुराना आजुआजाइं द्द्याङगेलाइं दोसा ताइको मातृभासा धार्मिक साँस्कृतिविद धामि ओझा देरा माझि रो देउन्या

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : मन रिसाएको बेला

~पल हिरा~ मन रिसाएको बेला मनहरु तल माथी गर्दै छटकेको भात झैँ छटकिन्छ हो मनहरु उताउली गाई झैँ भड्किन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : डोभर वीच

~देवेन्द्र खेरेस~ इङलीस च्यानलको काखमा ढोभरवीच दिशाहिन हावाको गतिले पानीको छालहरू तर्काइरहन्छ घरि एता.. घरि उता… वैंसको नग्नताहरू समरमा ग्लामर शो वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : डुङ्गा राखे जलमा तिमीले

~भिमदर्शन रोका~ डुङ्गा राखे जलमा तिमीले हातको पतवार दिउँला । उत्थान—पतनको माझमा तूफानको किनार दिउँला ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ढल्मल ढल्मल गरी

~भिमदर्शन रोका~ ढल्मल ढल्मल गरी सेता सेता बादलसरी मलाई आकाशतिर जान नदेऊ मेरो आफ्नै धरती छाडी ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णतामा रमाई घुमाई

~सदानन्द अभागी~ पूर्णतामा रमाई घुमाई स्वर्णतामा सजाई झुमाई आउँछन् ती वहाना बनाई पाउँछन् के बसाई गुमाई

Posted in गजल | Tagged | Leave a comment

धिमाल भाषी कविता : फाेम लाेहि

~मेगराज धिमाल~ चातेङ ताका खुइ नानि दोमि जिङहि । ताइको जिङका ड्याङ दोङ नानि दोमि जिङ्हि । मनता चाका द्य़ाङ नानि दुरे जिङ्हि । केङ लातेङ दोमि दोसा हान्दे हि ।

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : जिन्दगी नै रित्यार त्यागिदेउ

~पल हिरा~ पत्थर नै होस् तिम्रो मुटु मेरो प्रेम गल्ने छैन अथाह नै होस तिम्रो सामु मेरो माया ढल्ने छैन चुलिएर फुटोस ज्वालामुखी,

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बीज

~सञ्जय बान्तवा~ यो चित्रमा एक वृक्षले भन्यो – हे ईश्वर! मलाई एउटा मात्र एउटा, प्रत्येक समयमा बीज देऊ म आफ्नो फेदमा धरतीलाई रोमाञ्च दिनेछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाढीको आँखा

~उर्मिला कोईराला ‘आँसु’~ खाटभरि किताब फिँजाएर बसेथेँ दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे मलाई फूल खुब मन पर्छ आँगनको डिलभरी फूल सारेँ भाइले सबै उखेलिदियो केटाकेटी यस्तै हो भनेर सहेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~दाजु गुरुङ~ शहर न तिमी जस्तो छ न म जस्तो छ तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ? बैसले उन्मुक्त कुनै षोडसी टपमा नुहाउनु बसेजस्तो छ शहर ललाटमा वर्षेको पानीका वुँदहरु उन्नत अवयहरुलाई घात गर्दै नाभिस्थलबाट जलासयमा समाहित हुँदा

Posted in कविता | Tagged | Leave a comment

गजल : आभास लाग्न थाल्यो

~कौशिला रिसाल~ तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले तिमी बिना पल पल निरास लाग्न थाल्यो ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अपरिचित

~सविना सिन्धु~ एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे र कविता

~तीर्थ गुरुङ~ पहिल्यै, निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो । भावनाको संघारमै पदाक्षर गरेको हो । कृतिम बुद्धिले । र मलाई लघुमानव जस्तो बनाइदिएकै हो । हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : जलारी गुढी माझीदाइ

~सुजन बुढाथोकी ‘कान्छा’~ गाउँमा दिनभरी गुजारा गर्दा पनि केही फजुल खर्चहरु नगर्दा पनि आफ्नै पेशाबाट जिवननिर्वाह नभएर नाइट ड्युटी गर्न सहर आइरहेको कुनै गरिब अनुहार हो यो बेसाहारा र बेरोजगार पात्रको एउटा अति निम्नस्तरको बिचारा जलारी माझीदाइको

Posted in कविता | Tagged | Leave a comment