रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : शून्यमा शून्य सरी
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
- अनुदित उपन्यास : अक्लान्त कौरव
Tag Archives: sangrahalaya
कविता : को आउँछ मेरो गीत खोस्न ?
~भिमदर्शन रोका~ को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न, सीमा नै टपिसकेको छु मैले, को आउँछ मेरो जीत खोस्न ? को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न ।
कविता : यो सन्सारकै सबैभन्दा ठूलो आगो !
~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि यी अनुहारका गालाहरुमा जलिरहेका ज्वालाहरु दवाउन बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको अनि सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन
कविता : हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
~राजन कोइराला~ हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ! खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!! तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ
भलाकुसारी : जीवनसँग गुनासो छैन~नगेन्द्र शर्मा
~नगेन्द्र शर्मा~ मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं । नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा … Continue reading
कविता : जीवनचक्र !
~तारा साम्पाङ राई~ थाङ्नाको पोकोभित्र गुटमुटिएर स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै बुलबुल र्यालका फोकाहरू निकाल्ने ती क्षण, ती दिनहरू बालपनमै छोडिएछ । आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै
गोधूलि दिनेशको महा-भुकम्प बिशेष पाँच हाइकु
~गोधूलि दिनेश~ पिङ मच्चिँदा, धर्ती फाट्यो, देख्यौ? अनुशासित यी।१। पिङ मच्चिँदा, सागर उर्ल्यो, देख्यौ? स्वाभिमानी यी।२।
समीक्षा : मधुपर्कमा उद्घाटित प्रश्न
~कुलचन्द्र वाग्ले~ साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो … Continue reading
कविता : ओ सरकार !
~डी के वाइबा~ ओ सरकार ! तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो तिम्रै कृषी विभागले वितरण गरेको हो तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो
अनूदित कविता : पुरुषसँग बचेँर रहनु
~वीरेंदर भाटिया~ अनु : सारिका श्री सबै बालिकाहरुलाई निर्देशन छ पुरुषसँग जोगिएर हिंड्नु पुरुषसँग भलाकुशारी नगर्नु उनीहरुको नियतमाथी सदैव शंका गर्नु कुनै पुरुषले तिमीसँग भलाकुशारी गर्ने प्रेम जताउने स्नेहले कपाल सुम्सुमाउने
खण्ड-काव्य : क्षात्रमूर्ति जना
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ १. देश वर्णन २. युद्धको घोषणा ३. जना-जङ्ग संवाद ४. युद्ध-दुर्ग ५. युद्ध ६. परमपद सरस्वती प्रार्थना आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥
कविता : पीडा
~विष्णु खरेल~ देश रोइ रहयो अविरल साउने झरी झै म किंकर्तव्यविमुढ न देशको आंसु पुछन नै सके न सान्त्वना दिन नै सकें
कविता : विज्ञापन
~डा.मधु माधुर्य~ नखुर्मुरुन्जेल वीरताको भूमिकामा कहालीलाग्दो भीरको बाटो हिंडेर युग-युगान्तर समयलाई/ संसारलाई तर्साइरहेका छौं केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं कसैको अनुरोधमा
कविता : शब्दहरू
~नवराज सुब्बा~ समान रुपमा हामीले बोल्ने बुझने भाषा अनि एउटै अर्थ लाग्ने शब्दहरु जब माकुराहरु जाल बुन्छन् ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
कविता : म र मेरो जीवन
~गोपाल अश्क~ मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर विषले भरिएको जीवन तिमीले पनि जिएर हेर । मेरो जीवन जीवन नभई भइहाल्यो एउटा सजाय मर्न भयो पनि कठिन है छैन जिउन कुनै उपाय
कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन
~इश्वरवल्लभ~ मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका भार पनि छैनन् म स्वतन्त्र छु, ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा
कविता : कुज्जवर्तिनी विप्रलव्धा
~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading
बाल कथा : यकरको याकगाउँ
~नेत्र तामाङ~ जीउभरि साबुन लगाएर माडिसकेपछि यकरले जगबाट पानी उध्याउने खोजे । तर बाल्टी भेटिएन । आँखामो पिरो लागिसकेको थियो । हातले चारैतिर खोज्दा पनि बाल्टी भेटिएन । यसो हेरेको, बाल्टी ‘प्यान’ नजिकै घोप्टो परेको थियो । ‘चर्पीको ढोका चुकुल … Continue reading
Translated Poem : Yes, I’m Black. Or Black. Or, Acolored.
~Manoj Bogati~ Translation : Raja Puniani Yes, I’m Black. Or Black. Nobody becomes dirty If touched by some black. Like, nobody becomes clean If touched by some white. Alphabets are also black.
कथा : पानीमुनिको जून
~महेश पौड्याल~ आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको … Continue reading
Translated Poem : When I see You
~Bhim Darshan Rokka~ Translation : Maya Watson I always sing your song always come to you but you, approaching from afar upon get closer recognizing me become rippling animated
कविता : जङ्गलको कुरा
~मनप्रसाद सुब्बा~ तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको … Continue reading
मैथिली गजल : आधार बनल अछि
~धीरेन्द्र प्रेमर्षि~ आजुक जीत ने जीत हारि आधार बनल अछि आजुक रीति कुरीति नीति आचार बनल अछि सम्बन्धक संन्यास अपरिचित परिचित अछिए बन्धन मुक्तिक गीत आइ साकार बनल अछि
गजल : जूनले पोल्नु हजुर
~सदानन्द अभागी~ जूनले पोल्नु हजुर नेत्रले बोल्नु हजुर छैनलौ आफ्नु सरह आत्म के खोल्नु हजुर
गजल : अन्यायको खेल भयो
~अनिता भण्डारी पौडेल~ जानै मन थिएन अन्यायको खेल भयो उनी माथी नियतिको जाल झेल भयो उनका थुप्रै परिवार र शुभचिन्तकहरु जाने बेलामा न कसैसंग मेल भयो
कविता : चन्द्रागिरी अबकोल्टे फेर
~निमानन्द रिजाल~ चन्द्रागिरी कठोर छ । रातलाई लम्बाई रहे छ । समताका सपनालाई चकनाचुर पार्दै । आफना महलहरु गनीरहे छ र जनता होइन, मुठीभर लठैतहरुमा रमिरहे छ । यसै संगै चन्द्रा गिरी पनि लठी रहे छ ।
कथा : First लभ
~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading
कविता : कवितामा पहाड (दुई)
~भीष्म उप्रेती~ मेरो घर पहाडमा छ पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको पहाडकै रातो माटोले टालेको कमेराको रङ र ढुङ्गाकै छानो मेरो घर सानो तर पहाडजस्तै छ । पहाडजस्तै दु:ख पनि छ यहाँ
लघुकथा : जनावर र मान्छे
~विनय कसजू~ रातभरि जंगलमा डडाङडुडुङको भयो । आकासबाट पनि आगोका पर्रर्ााुटे । विस्फोट, आगोको मुस्लो, धुवाँले जंगलका जीवहरु भयभीत भएर आआफ्नो वासस्थानमा लुकेर बसे । बिहानपख बाघ, चितुवा, स्याल, ब्वाँसो आदि मांसाहारी जानवरहरु मानिसको आलो रगतको गन्ध थाहा पाएपछि ओडारभित्र … Continue reading
लघुकथा : चेतनाको बिजाङ्कुरण
~रुपिन्द्र प्रभावी ‘कटु’~ संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले … Continue reading
कविता : लिँडे पुच्छर
~गणेश शर्मा~ साहित्यले बाटो बिराउँदै गयो, प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो । जोडी करान्जली दुवार वीच, चाकडी मात्र हुन गो उदेक ।। विद्धानको विद्धता कता गयो ? मगन्तकोे झोली र थैली झैं भयो ।
कविता : सूर्य ग्रहण
~अर्जुन शर्मा निरौला~ पानी परिरहेछ झरररर ऽऽऽऽऽऽ माथी डाॅड़ोमा कुइरो ड़म्म बसेको छ। घड़ी हेरिरहेछु मध्यान्न समय छ। । बाह्र नांग्दैछ। । अचानक अध्यारिन्दैछ उज्यालोहरू लेख्दैछु, हेर्दैछु। । कान टाड़ो पारेर सुन्दैछु बड़ो आनन्दित भइरहेछ मन ।।
कथा : कथा लेख्न गाह्रो छ
~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading
