Tag Archives: sangrahalaya

कविता : देश हामी र किसान आन्दोलन

~सुमिना अभिलाषी~ चिया र कफिको तातो बाफमा मजा लिदै गुलिया परिकारहरू सँगै रमाइरहेछन् कति मिस्ठान्न भण्डारहरूमा त्यति नै बेला देखिन्छ टेलिभिजनमा र टेबलभरी छरिएका पत्रपत्रीकाहरूमा

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Village Sketch

~Sharan Gurung ‘Muskan’~ Translation : Raja Puniani Like a half-burnt cigarette on ashtray My village Hugged by Chanakya’s shrewd fingers Burns futilely They only know how to be pregnant And give heat to their belly By dog-eared stove of history

Posted in Translated Poem | Tagged , | Leave a comment

Poem : The Hanged Man Sings Kathmandu

~Manan Karki~ I ‘A nation cursed by the Sati.’ A popular Nepali saying. Neither with a bang, nor with a whimper, But with the cries, the shrieks, the curses As of a woman by fire being ravaged Will you go … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीति कविता : नेपाली माटो

~मधुश्री~ नेपाली माटो नेपाली बाटो कला र संस्कृति सिगार्ने मन सपार्ने हात जगौँने जाग्रिति मनको धनी महान उनी जन्मेको यो दिन लिनु छ ज्ञान गौरव हाम्रो दिनु छ बिहान

Posted in गीति कविता | Tagged | Leave a comment

समीक्षा : हायमनदासको युद्ध–साहित्य

~मनप्रसाद सुब्बा~ नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  । त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

भलाकुसारी : अमरत्व दिने अमृतबिन्दु हो कविता – डा.इन्दु प्रभा देवी

~प्रस्तुती : ज्योति भट्टराई ~ डा.इन्दु प्रभा देवी असममा रहेर नेपाली साहित्यकर्ममा निरन्तर रहिरहेको एउटा सिद्धहस्त नाम हो । गमिरि,असम मा सन् १९६९ मा जन्मनुभएकी इन्दु प्रभा देवीका माता पीता पुष्प दवाडी , श्रीमती राधिका दवाडी हुनुहुन्छ । एम.ए (असमीया १९९३, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

Translated Poem : The House of Setu Jaisi

~Krishna Sen ‘Ichchhuk’ Translation : Mary Deschene If within you lies a human heart If within that heart life’s pulse does beat Then come, come once enter upon my traumatized courtyard / come Come, come once walk beneath my anguished … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : भाग्यमानी जनावरहरु

~विनय कसजू~ चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि थिए । जैविविक विविधता जोगाउने, खास गरी वन्यजन्तुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पथ ग्रहण

~डा. विदुर चालिसे~ बल्लबल्ल चिठ्ठा परेकाहरूका अनुहारमा हेरिरहन्थेँ । चिठ्ठा बेचिरहेका तालुकदारहरूसँग दयाकाे भाव पनि देख्दिनथेँ । अाैसत सामर्थ्यका मानिसहरूलाई फुर्सद थिएन । जाेडजम्मा भएका भीडमा उभिएकाे मरन्च्यासे करायाे । –“गुटबन्दी मुर्दावाद !” चर्काे प्रचारवाजीमा नारा चलिरहेकाे क्षण सबै अल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : इतिहासको कुरा

~देवान किराती~ कोक्पाले रामायण पढ्यो र, रामजस्तै आदर्शको बन्ने आशिष दियो । आपाले मार्कसवाद पढ्यो र, मार्कसजस्तै हुने आशिष दियो । आमाले कुनै राजकुमारको दन्ते कथा सुनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रमहरूको यथार्थ

~श्याम रिमाल~ भ्रममा बाँच्नु पो मीठो हुँदोरहेछ यथार्थ त पीडादायी मात्र रहेछ पानीमा देखिएको छाया र ऐनामा देखिने आफ्नै प्रतिबिम्बसँग सिङ्गै दिन बिताउन सकिन्छ तिनसँग अनन्त जिस्कन सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जङगबहादुरहरू

~स्वप्नील स्मृति~ त्यसो त दरबारमा- धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू । जङगबहादुरहरू अस्पतालमा मर्छन् पटकपटक बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू । जङबहादुरहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : संकटकालमा सहवास

~श्यामल~ संकटकालमा म तिम्रा औंलाहरु चलाउन सक्तिन संकटकालमा तिम्रा आँखाहरुतिर हर्न सक्तिन सबै कुरा तय गरिएको हुन्छ माथिबाट सबै सबै प्रेमीहरु ज्यान जोगाउन आतुर हुन्छन् खाडीयुद्घको आकासमा भौंतारिएका पन्छीहरुजस्तै तिम्रो मेरो आलिंगन अवैध हुन्छ संकटकालमा । हेर, चुपचाप छ टेलिफोन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शरीरपतनको उत्सव

~शैलेन्द्र शाकार~ यो भूमण्डलबाट हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर सत्ताका भाटहरूले बोकेर लाने छैनन् पुस्तकालय, म्ञजियम र संग्रहालय अथवा संविधान । पानीको दहमा ढुङ्गाको छालझैँ हराएर जाने छैन पानीमा लेखिएको अक्षरझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचलीत बर्तमान

~मिजास तेम्बे~ न्यानो राडीमा बसेर, छिप्पेको मिठो तोङबाको चुस्की संगै डोल्मा संग छक्का पञ्जा खेलेका यादहरु ठिङ्ग उभिएका छन् मेरो अघि छ्यादोङमा भोटे चिया मथे जस्तरी बिश्रृङखलीत भएकाछन् सम्झनाका ज्वारहरु । पुसे मेलामा सोल्टेनीको न्यानो हात समातेर

Posted in कविता | Tagged | Leave a comment

कविता : विडम्बना

~डम्बर पहाडी~ चारैतिर हरियाली तुवाँलोले ढाकिसक्यो डाँडा-काँडा, बन-पाखा डढेलोले खाइसक्यो वसन्तमा रुखहरूले पनि नयाँ पालुवा फेरी सके

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठ – २०५७

~मनप्रसाद सुब्बा~ उन्मत्त छ जेठ महिना । त्यसको वाफीँदो उत्तेजनाको पसिना मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ शिरीष र चिलाउनेको बोटमा । उन्मादको यो कत्ति शितल अभिव्यक्ति !

Posted in कविता | Tagged | Leave a comment

कविता : म माटो बोल्दैछु

~बली सुब्बा ‘बसन्त’~ हो साथी, म माटो बोल्दैछु म धुलो हुँ – प्राण बोकेर कराउँदैछु रमाउँदैछु रंगमंचमा सजिन पाउँदा तर पालो पर्खँदेछु चिहाने डाँडामा अन्त म चिहान बोल्दैछु

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उचाइमा फूलको आँधी

~मोमिला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ । बुझ्दा आगोसँग रिसाएको मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँमा

~ललित बस्नेत “भीमाली”~ मकैको थाँक्रो सिधै एकै छाक पार्छन् कहिले यताका कहिले उताका बाघ छापेहरूले हाम्रो गाउँमा ! टाँकीको मुन्टा मान्छेलाई खान पुग्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्वाँख त काटिएको रहेछ……

~निलन कुमार थेच्वमि~ म एउटा एक्लो पंक्षी भविष्यका इच्छा आकांक्षाहरुका साथ विभिन्न उदेश्य र सपनाहरु बोकी अनन्त खुल्ला आकाशतिर उड्न खोज्थें… त्यो समय मेरो सामु घनघोर घटाले छाएपनि मेरो पार्इला पाइलाहरुमा…

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढानीलकण्ठ

~अविनाश श्रेष्ठ~ भगवान् ! तिमी यहाँ आएर निदाइरहेका छौ ! उता सहरमा के-के भइसक्यो थाहा छ तिमीलाई ? खेतबारीहरूलाई त्यता घरैघरले ढाकिसके

Posted in कविता | Tagged | Leave a comment

कविता : म रातलाई अङ्कमाल गर्छु

~नरेश शाक्य~ अन्धकारको आवरणमा एकान्त प्रेमका इच्छाहरू विउँझन्छन् एकान्तको परिवेशभित्र वासनाका ज्वारहरू उर्लन्छन् संभोगका कृयाकलापका प्रमाण स्वरुप रात गर्भिणी हुन्छे रातले गर्भधारण गर्छे एउटा अलौकिक दिवाको

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति-युद्ध !

~प्रकाश सायमी~ सङ्कटकालीन सहरमा कल्पना गर्नोस् यहाँ सूर्य पहिले उदाउँछ कि स्टोभ पहिले बल्छ ? भगवान्ले बचाएका मान्छेहरू छन् कि मान्छेले लुकाएका भगवान्हरू ?

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : ऊ

~मिरजा गालिब~ अनुवाद: देवेन्द्र राज उपाधयाय ऊसलाई देख्दा – अचानक मेरो अनुहार हँसिलो हुन्छ ऊ भन्ठान्छे –

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : चिसो एस्ट्रे

~भूपी शेरचन~ यहाँ जो आउछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : नजिक आउन सकेँ

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकेँ न मजाले माया लाउन सकेँ । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभाष पाउन सकेँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नजाउ भमरा भई

~नवराज सुब्बा~ आमाकै काखमा आज जीवन टुहुरो लाग्छ, शीतल छायाको माया पनि बिरानो लाग्छ । यी बाटा र हिलाम्मे पाईलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी युद्ध लडौँ

~भुवनहरि सिग्देल~ देश हिमाली व्हैन भनौँ बाहिर बालौँ भित्र खनौँ लेक र बेसी एक गरौँ आपस हामी युद्ध लडौँ खेतहरूमा द्रोह छरौँ शत्रु फलाई टन्न भरौँ प्रेम अफालौँ द्वन्द्व गरौँ आपस हामी युद्ध लडौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : पाल्पा मेरो आँखामा

~सुरेन्द्र श्रेष्ठ~ सुर्योदयको हँसिलो मुस्कान सँगै श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ रातको अन्धकार रूपी अट्टहास निल्दै धुपि-सल्लाको पातहरु फहराउदै रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : टोल

~विमल निभा~ मेरो टोलका मानिसहरू झगडा गर्छन् प्रेम गर्छन् इर्ष्या गर्छन्, सहारा दिन्छन् गाली गर्छन्, सहयोग गर्छन् मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन् यही टोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गो शहर

~विप्लव प्रतीक~ आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

Posted in कविता | Tagged | Leave a comment