Tag Archives: sangrahalaya

नियात्रा : एउटा विभाजित सहरको कथा

~जीवा लामिछाने~ सन् २०१६ मार्च २८ । हामी साइप्रसको पाफोस सहरबाट १५० किलोमिटर दूरी पार गरेर राजधानी निकोसिया पुगेका थियौँ । हरेक सहरको आफ्नै मौलिक विशेषता हुन्छ, त्यही मौलिकता हेर्दै हामी रमाइरहेका थियौँ । १० लाख जनसंख्या भएको युरोपियन युनियनमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : एउटा गीत नेपालका लागि

~मोहन कोइराला~ नेपाली आमाका नेपाली अनुहारहरू । नेपाली माटाका नेपाली अनुहारहरू । म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा । म त सप्तकौशिकी बनिसकेछु वेशभूषामा । मेरा कल्पनामा छाल उठेछन् सात स्वरको।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली र भविष्यहरु

~देवी बहादुर श्रेष्ठ~ तोड बेतोडको जमाना जोड घटाउको अर्थ घात प्रतिघातका शब्दहरु विश्वास अविश्वासका छापहरु जन्म मृत्युको दोसाँध एउटा मूर्त एउटा अमूर्त उस्तै चेतन र अवचेतन

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त

~कल्पना मगर~ बसन्त ऋतुको आगमन सँगै वनै भरी लाली गुराँस फूल्नु पर्ने हो रक्तामे भएर विरुवाहरुले पनि काँचुली फेर्न पर्ने हो नयाँ पालुवाको आगमन सँगै तर यसपटक

Posted in कविता | Tagged | Leave a comment

गजल : गुनासो छैन

~जैकी मोजाहु~ तिमीलाई मेरो कुनै गुनासो छैन सानो यो दिल टुट्यो अरू चासो छैन तिमीले सोधेको जवाब सवै दिएँ दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन

Posted in गजल | Tagged | Leave a comment

उमेश पराजुलीका पाँच हाइकुहरु

~उमेश पराजुली~ १ पढ्ने केटो फेसनको होडमा पढाई छाड्यो २ सिन्दुर पोते अत्याधुनिक नारी

Posted in हाइकु | Tagged | Leave a comment

लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ । जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । 

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

छोक : म मरिदिन्छु

~बिमल गुरुङ~ म मरिदिन्छु यदि देश बन्छ भने म पात भएर हांगाबाट खसिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : लक्ष्मीपूजा

~सुलोचना मानन्धर धिताल~ सयौँपटक आफ्नै छेउबाट आफ्नै नजिक र अगाडिबाट वारपार गरेको अवसरलाई

Posted in कविता | Tagged | Leave a comment

Traslated Poem : Crazy

~Laxmi Prasad Devkota~ Translated By : David Ravin 1 Oh yes, friend ! I’m crazy- that’s just the way I am. 2 I see sounds, I hear sights, I taste smells, I touch not heaven but things from the underworld,

Posted in Translated Poem | Tagged , | Leave a comment

समीक्षा : उपन्यास लेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

~कृष्ण अविरल~ साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : यस्तो लाग्छ

~बिपस्वी~ किन किन यस्तो लाग्छ तिमी मेरै जस्तो लाग्छ तिमीलाई भेटे देखि अरु कुरा सस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : तारा म गन्न सक्तिनँ

~म. बि. बि. शाह~ आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति ठुलो संसारमा

~चाँदनी शाह~ यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए मन मानिसको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७५

~सिस्नुपानी~ हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै – मासिन्थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : एकै ठाउँमा होली

~निर्मला अवस्थी~ आऊ सबै खेलौं अब एकै ठाउँमा होली पूर्व मेची महाकाली सबको माया घोली ।। यो देश हो हामी सबको फूलबारी साझा टुक्र्याउन हुन्न यसलाइ जोडौं दिल खोली।।

Posted in गजल | Tagged | Leave a comment

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : गुरुदक्षिणा

~माया ठकुरी~ “नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नृपेश उप्रेतीका पाँच मुक्तक

~नृपेश उप्रेती~ १ जगतमा कोही छैन समय भन्दा ठूलो कमाइ पनि हुँदै हैन संचय भन्दा ठूलो नलेउ मनमा चिन्ता आफैलाई खान्छ कुनै रोग हुँदैन मनको भय भन्दा ठूलो २ मुस्कुराउँदै आएर चल्ने गर्छ साँझमा

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मूसाको खोर

~मोहन कोइराला~ चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ सोफाको प्वालभित्र बैठकमा बसेको छ, मुसो खोरमा पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जराको स्वर

~राम विनय~ जमिनमुनि गहिरोसित जरा नगडेको रूखको जरा आकाशतिर फर्केर उदास आ”खाले हेर्छ । हुरीबतासले हल्लाउँदैमा हल्लिने

Posted in कविता | Tagged | Leave a comment

छोक : लासको ओछ्यान

~यकिना अगाध~ कुर्सिमा बसेर के फुर्ति लाउछौ ए सत्ताधारी !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ १.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~ भक्तराज ईतिहास: बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : मसँग कुन जनमको यो तिमी

~किरण खरेल~ मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ मेरो आँशु आँशु नै हो नठान पानी यसलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Voice of a Voice

~Tanka Upreti~ Tranlated by : Mukul Dahal Voice of a giant nagara? Roar of a tiger? Lightning? Or the bellow of an explosion? I long to let out the Loudest shriek in the world.

Posted in Translated Poem | Tagged , | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~ यो कस्तो रात दियो बदला मुटु जल्छ यो के वर्षा लिई आगो हावा चल्छ यो कस्तो रात……………….. कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~ शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment