उमेश पराजुलीका पाँच हाइकुहरु

~उमेश पराजुली~

१
पढ्ने केटो
फेसनको होडमा
पढाई छाड्यो

२
सिन्दुर पोते
अत्याधुनिक नारी
लाउन छाडे

३
तृष्णाको खेती
लाहुरेको जीवन
मार्मिक व्यथा

४
अध्यारो मन
विरक्तिएको रात
न्याहुली रोयो

५
म स्कूल जान्न
फेसनको होडमा
म के पढछु ?

– उमेश पराजुली, भोजपुर ७

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.