Tag Archives: nepali sahitya

कविता : “………” प्रति

~गोपालप्रसाद रिमाल~ कुन्नि (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको,

Posted in कविता | Tagged | Leave a comment

लेख : मातृ पूजाको परम्परा

~मित्रदेव शर्मा~ दक्ष्यकन्या सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा श्रद्धालुहरूका आकर्षण केन्द्र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : “किनाराका आवाजहरू” को अङ्ग्रेजी संस्करण

~नेत्र एटम~ लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~ ‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’ ‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : थाहै भएन

~चम्फा गौतम~ समय चलिरहेछ, चलिरहेछ, तर कसरी चलिरहेछ, थाहै भएन । जिन्दगीको होडबाजीमा अघि बढ्दाबढ्दै, कहिले उमेर बितिसकेछ, थाहै भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~ बामे सर्दै थिएँ बिस्तारमा अनि कोही आएर तल झारी दिए माथि जाने कयौ कोशिस गरेँ सकिन कसै गरेनि सकिन के म गलत थिएँ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको अँध्यारो संसार

~चन्द्र मेघि गुरुङ्ग~ मलाई उज्यालो देखि डर लाग्छ आजकल जब झलमल्ल उज्यालो हुन्छ देखिन्छ स्पष्ट सबै लुक्दैन उज्यालो भित्र वरिपरिका नमिठो थिचिमिचो गन्हाएका भ्रष्टाचार पतित राजनीति लुटतन्त्र खान नपाएका ख्याउटे अनुहारहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~ ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।। प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् । धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल । हाहाकार मच्चियो जताततै भयो खलबल ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम सेलाएछ

~समिर सोदेम्बा~ प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ स्वार्थी दुनियाँमा, आफ्नैलाई मात्र हेर्छन् प्रेमहीन दुनियाँमा, मृत्युको खेल चल्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ….गल्ली

~गेहेन्द्र अधिकारी~ हर गल्लीहरूमा मन्दिर देख्ने गरेको छु, तर विडम्बना बिना पुजारीका, रात्रिकालीन र झिसमिसेमा धाउने भक्तहरूका साथमा नत संध्याकलिन आरती हुन्छ नत बिहानीमा धण्टी नै बज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अघि बढ

~कुबेर काका~ हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे खर्चिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : पाँच-सात-पाँचको गणित ~प्रकाश पौडेल ‘माइला’

~प्रकाश पौडेल ‘माइला’~ हाइकु कविता लेखनको एउटा शैली हो। नेपाली साहित्यमा हाइकुले बल्ल साँढे पाँच दशक पार गरेको छ। विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्। लामो समयदेखि हाइकु लेखिरहेका प्रकाश पौडेल ‘माइला’को नयाँ हाइकु किताब ‘हजार हाइकु’ प्रकाशित … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

छोक : माइतीको देश

~महेश पौड्याल~ चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत— “त्यै र पापी तमालैले छेक्यो बरै माइतीको देश !” घरबाट बूढा बाले भने-

Posted in कविता | Tagged | Leave a comment

कविता : विवस

~डा. सबिता सुबेदी~ प्रिय ऐना, तिमी मित्र बनिदेउ | जब राता गाला, गाजलु आँखा, कालो घना केस लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै भलाकुसारी पनि गरेकी म आज मुजा परेका पिडादाइ अनुहार, कलेठी परेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~ चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना । हिजो बित्यो आज हाम्रो आजकै युग विकास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~ मेरी आमाले चुलो बारेको दिन भाउजूले पानी नसारेको दिन दिदी बहिनीहरूले बाहिरै खाएको दिन हाम्रो घरमा कहिल्यै आएको छैन त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन पसिना तप तप बगाएर खन्न हुने घाँस ,दाउरा गोठालो जान हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : रिमोट कन्ट्रोलर

~स्नेह सायमी~ उसलाई रिमोट चलाउने बानी परिसकेको छ इशारामा नचाउने इच्छामा कुदाउने रहर बसिसकेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : शान्त शान्ता

~रीता खत्री~ शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~ ए मान्छे! च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका चार मुक्तकहरू

~विष्णुबहादुर सिंह~ सरकारको ढुकुटीलाई हामी रित्तो पार्छौं महँगी बढाई आफ्नो भुँडी हामी मुसार्छौं कुशासन र भ्रष्टाचारको नमूना प्रदर्शन गरी हामी जे–जे गर्छौं सबै जनताका लागि गर्छौ । ***** कुरी बसेँ तिमीलाई तिमी आउँछौ भनी

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : सिरानी बेचेर मान्छे

~एकादेशको गगनराज~ अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : बादल

~गगन बिरही~ सोँच्दै छु, हामीमाथिको बादल विलीन भइदिए पनि हुन्थ्यो पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : इलामै जस्तो

~सुवास राई~ ओखलढुङ्गाको डाँडाहरू इलामै जस्तो साउने भेलमा सुनकोशी अजिङ्गर जस्तो पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो यहाँ भिर पाखा जताततै खोला र पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम र आकार भन्दा पर…

~बसन्त चौधरी~ तिमी कतै छौ म कतै छु जिन्दगीको वेदना मुटु भित्रै छ यसलाई के नाम दिऊँ म ? यो नाम र आकार भन्दा पर छ माया र मुटुको वर छ तिमी दृश्यमा छैनौ

Posted in कविता | Tagged | Leave a comment

गीत : बतासले झारेका फुलहरू

~अम्बर गुरुङ~ बतासले झारेका फुलहरू सँगाली बिरहको आँसुले यिनै फूल पखाली माला गाँसी राखे है भरे भेट्न आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दिलले कहाँ हुन्छ यहाँ ?

~हीरारत्न श्रीशा~ मानिस ठूलो जातले हुन्छ दिलले कहाँ हुन्छ यहाँ ? रेटी रेटी निस्किएको मिठो कहाँ धुन छ यहाँ ? एक वर्गलाई दबाइरहे उच्च ठान्दो रैछ मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभित्र आगो सल्किरहेछ

~लीला पुन~ तेलजिब्रे नेताहरूले तेलारी काम गरेपछि आफ्नो स्वार्थका लागि विदेशीको पाउ मलेसी केही दिन, केही महिना, केही वर्ष मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी

Posted in कविता | Tagged | Leave a comment

गजल : सरकारमा देखिए

~महानन्द ढकाल~ कोही भन्सारमा कोही सरकारमा देखिए विचरा बबुराहरु सधैं बगरमा देखिए । यी जिन्दगीहरू बगिरहेका छन् उसैगरि

Posted in गजल | Tagged | Leave a comment

कविता : साम्यवाद

~बिर्ख ‘क्रान्ति’~ शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै पहाडका डिल र तराईका फाँटबाट राता झ्ण्डा फहराउँदै नागरिकहरू राजधानी पसिरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कवाद

~गोविन्दप्रसाद आचार्य~ आतङ्कवाद भन्दै साना निसाना बन्छन् शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन् वस्तीहरू दुःखाई मस्ति चुसिरहेका साना मुलुकमाथि बमका गोला झरेका बेइमानीका विमान खुशी खोसेर उड्छन् साना मुलुक रगतका खोला बगाई दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : दूरी समय कम्ति छ

~केशव गाहा ‘पाल्पाली’~ लामो छ बाटो काट्नु छ दूरी समय कम्ति छ । फर्किनु पर्छ गन्तव्य चुमी समय कम्ति छ ।। अन्याय मेटी न्यायको दीप बाल्नु छ हामीले । जुटौँ है अब गरिब–दुःखी समय कम्ति छ ।।

Posted in गजल | Tagged | Leave a comment