Tag Archives: सिर्जना सिंखडा – Shirjana Sinkhada

गजल : टाढा जाउ ठाउँ छैन

~सिर्जना सिंखडा~ धिक्कारेर जिन्दगीलाई टाढा जाउ ठाउँ छैन। नानाथरी आलोचना बस्न मिल्ने गाउँ छैन।। भित्रभित्रै दुख्छ घाउ मलम छैन यो बजारमा। साना तिना उपचारले निको हुने घाउ छैन।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मस्ति छ अचेल

~सिर्जना सिंखडा~ जिउन भन्दा नि पिउन मस्ति छ अचेल। गल्लि भरि भुस्याहाको गस्ति छ अचेल ।। राम्रो के नराम्रो के पत्तो छैन दुनियाँलाई । हुन्नहुन्न भन्दा नि जबरजस्ती छ अचेल।।

Posted in गजल | Tagged | Leave a comment

कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~ बामे सर्दै थिएँ बिस्तारमा अनि कोही आएर तल झारी दिए माथि जाने कयौ कोशिस गरेँ सकिन कसै गरेनि सकिन के म गलत थिएँ र ?

Posted in कविता | Tagged | Leave a comment