Tag Archives: nepali sahitya

समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो

~बिपिन शर्मा~ वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~ कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक

~अविनाश श्रेष्ठ~ एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।” कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : स्वाभिमान

~धुस्वां सायमि~ मेरो कातर भैसकेको विवशतामा करुणालाई जोडेर तिमीले मेरो आवाज माग्यौ, मैले बुझेर पनि मेरा सम्पूर्ण स्वरहरू तिमीमा समर्पित गरिदिएँ, फेरि

Posted in कविता | Tagged | Leave a comment

गजल : वीरतालाई हेर

~सदानन्द अभागी~ म भन्छु तर्कभन्दा वीरतालाई हेर इतिहास बाँच्न देऊ शुद्ध शब्द केर पुर्खाको हो यो आर्जन नेपालको शान शान मान थप्ने कर्म गर्नुपर्छ धेर

Posted in गजल | Tagged | Leave a comment

गजल : खूनीदारा छोप्नेहरू

~इशहाक हुसेन~ सुनचाँदीका आवरणले खूनीदारा छोप्नेहरू मौका परे आत्मघाती धारे छुरा रोप्नेहरू राष्ट्र प्रेमी न्यायप्रेमी भनाउँछन् आफूलाई देशको इज्जत सुन-चाँदी डलरमा जोख्नेहरू

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर

~चूडामणि खनाल~ म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन । आज … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : श्री भ्रष्टाचाराय नमः

~विनय कसजू~ देशमा घुसखोरी, कमिसनतन्त्र, भ्रष्टाचार बढेकोमा चिन्तित हुँदै बुद्धिजीवीहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन चलाउने निधो गरे । भ्रष्टाचार विरुद्धको आन्दोलन शुभारम्भको शुभअवसरमा आन्दोलन सफलताको कामना गर्दै वुद्धिजीवीहरुले सिद्धिदाता

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका छ मुक्तकहरु

~कौशिला रिसाल~ माया किन्ने यहाँ बजार हुँदा रैछन् झुठो आश्वासन दिने हजार हुँदा रैछन् मुटु दुख्दा झरेका नुनिला आँशुका आफैँ तर्न नसक्ने जँघार हुँदा रैछन् । जनताको हितमा ऊ सरकार भएछ

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : तानातान

~व्योम जी अवतार~ सबैको आ-आफ्नो पारा झार्छन मुखले तारा । को भन्दा को कम यहाँ छ सिद्धान्तवाद नारा

Posted in केस्रा | Tagged | Leave a comment

कथा : बज्यै

~एमपी केयरलेस~ भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’ भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : देखियो कि कता कति

~आशांक उपाध्याय~ पुष्पवेली नझुकेको देखियो कि कता कति रवी पुगे कवि छुटे लेखियो कि कता कति कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ वेद अनि पुराणहरु मेटियो कि कता कति

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मेरो गृह गाउँमा

~डा. रामदयाल राकेश~ मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~ हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो

~विष्णु सुवेदी~ हाकिम साहेब भन्दा त पियन दाई राम्रो कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् । गजधुम्म आकाश झैं हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पुरानो तसवीर

~सबिना मिश्र~ देखेपछि लाग्यो यो पुरानो तसवीर अब मातृभूमि भो पुरानो तसवीर के के सम्झाउने मलाई के के बिर्साउने धेरै कुरा अटेको यो सानो तसवीर

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~ आऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा संग

~विजय ध्वज थापा~ आमा तिम्रो माया लाग्छ तिमी राम्री भइदियौ हिमाल ,पहाड,तराइ मधेश तिम्रा गहना भइदिए लाली गुँरास सुनगाभामा तिमी सुगन्धित भइदियौ असंख्य झर्ना, हिम नदीले तिमी सुसज्जित भइदियौ

Posted in कविता | Tagged | Leave a comment

कथा : मोडिएको माया

~सृजना श्रेष्ठ~ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बसन्त तर्सन्छ “आन्दोलन”

~डा. मधु माधुर्य~ देश नाराजुलुसभित्र हराई रहेको थियो जीतबहादुर देश खोज्न गयो देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो “देश त छातीभित्रै पो रहेछ” ऊ बेहोस भयो । देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो हर्षबहादुर देश खोज्न गयो

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा

~धीरकुमार श्रेष्ठ~ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

भलाकुसारी : हाम्रो समाज जहाँ पुगेको छ,  साहित्य त्यसै तहसम्म पुगेको छ

डा.तारानाथ शर्मासँग कपिल सिटौला, कमला सरुप र किरण सिटौलाको कुराकानी नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ? नेपाली साहित्य जीवित जनताको बौध्दिक अभिव्यक्तिहुनाले गतिशीलनै रहँदै आएको छ । वर्तमान कालमा जनताका रुचिहरु बाँडिएकाले मोटामोटी रुपमा हेर्दा साहित्यका लेखन, प्रकाशन र पठनपाठनमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

कविता : आऊ एउटा कविता लेखौं

~कमला सरुप~ तिमी म र हाम्रा हातहरुसँग यो वस्ति गाउँ र शहरहरुसँग म त आमालाई विदाइ गर्न सक्दिन ववाको विदाईमा तिमीलाई पत्र कोर्न पनि सक्दिन भैगो, धेरै आँशु बगि सकेका छन् आऊ रेखै रेखा कोरेर यो मेरो देशको सीमाना भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~ तेह् वर्षे बहुदलको राज र रजाई अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई थाङ्नेले पनि करोड देख्न पायो जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो हिजोका ती सर्वहाराका सहारा बहुदलले भोटको ब्यापारी बनायो जनतालाई सुखको सपना देखाएर तातो गोलीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : टोपी लगाउन पर्दैन प्रिया

~सदानन्द अभागी~ राष्ट्रियताको कुरा गर्दा टोपी लगाउन पर्दैन प्रिया दिलमा हुन्छ राष्ट्रियता पोशाकमा यो सर्दैन प्रिया आडम्बरी राष्ट्रियता यो देशकै लागि घातक हुन्छ कृतिम रुख रोप्यो भने सच्चा फल झर्दैन प्रिया

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ११११ गजल भित्र डुब्दा

~चेतप्रसाद उपाध्याय ढकाल~ सरदऋतुमा पुर्ण चन्द्रमाका साथ ताराहरु धर्तिलाई लजालु बनाउदै खेल्ने,झर्ने,चम्कने,गर्दै धर्तिलाई विभिध रंग रोगनले सिगारे झै कलापुर्ण ठुला अक्षरले ११११ गजलहरु भनि गातामा सिङ्गारीएको र यदाकदा विरलै नाम पर्ने अभिजीतनक्षेत्रको चौथो पाउँमा , सत्ताइसौं नक्षेत्र भित्र पर्ने धुर्बतारा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा: प्रमिस डेमा उनीसँगको संवाद

~खडानन्द तिमलसिना~ २०२० जनवरी ११ प्रमिस डेको दिन थियो , बेलुका साँझको कुरा हो म मेरो प्रिय मान्छेसँग सामाजिक सञ्जालमा अभ्यस्त थिए हरेक साँझमा मिठा मिठा प्रेमिल कुराहरू भई रहन्थे हामी बिचमा, मलाई लाग्थ्यो यो पनि माया प्रेम नै हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नसोचेको शहर

~अस्मिता दाहाल~ मनत केबल मननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथी बनाउने मनले पिडासँग घुलमिल हुन चाहादैन यदि दुबैलाइ चाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होला मान्छेको नामले परिचित खोल मात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : साथीभाइ वारिपारी सम्झेर

~टेक विवश आर सी~ घरपरिवार, साथीभाइ वारिपारी सम्झेर, बाझै छोडेर आएको खेतबारी सम्झेर अचेल एकान्तमा रोइरहन्छ एउटा परदेशी, भोको पेट र काधको जिम्मेवारी सम्झेर

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : डर

~शोभा गुरुङ्ग~ सानी निकै ज्ञानी छिन । विहान सवेरै उठि फे्रस भई कालो चियामा घरमा भएको विस्कुट, रोटी खाई साईकल समाई घर देखि ४ किलोमीटर टाढा टयूसन पढन जानु उनको विहानीको दैनिकी शुरुवात हो । टयूसनबाट फर्किए पछि घरमा एकै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~ छन्द: अनुष्टुप् मर्दैन भोकले मान्छे नारा भए अघाउँछ चहिन्न सीपको खेती भाषणले फलाउँछ । बारी र खेतका पाटा बिना मान्छे हराभरा बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ? १ समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment