Tag Archives: nepali sahitya

कथा : सम्झौता

~बिना तामाङ ‘सुनगाभा’~ चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : संघर्षको कहानी तिम्रो पनि मेरो पनि

~महेश घ्रितकौशिक~ संघर्षको कहानी तिम्रो पनि मेरो पनि, अन्तर्मनको नादानी तिम्रो पनि मेरो पनि .

Posted in गजल | Tagged | Leave a comment

कविता : म तिम्रो लागि योग्य छैन

~विना तामाङ ‘सुनगाभा’~ निला निला गगन सेता बादलहरु हरियो चौर रङ्गीबिरङी फूलहरुको एउटा सुन्दर बस्ती छ जहाँको धर्ती मायाका शितहरुले सिञ्चित छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनिवार्यता

~विना तामाङ ‘सुनगाभा’~ दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बूढो कविको कथा

~ओमप्रसाद घायल~ १२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा । झण्डै पाँचदर्जन बर्षहरु त कविताका पानाहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~ओमप्रसाद घायल~ जिन्दगीको गाडी लिएर पश्चिम यात्रामा हिँडेको म यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका जस्केलोबाट हेर त म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्तियात्राको बाटो

~ओमप्रसाद घायल~ साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ । ठीक सात बजे काठमाण्डौको लागि बस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धोकेवाज तथा पत्थर दिल मान्छे !

~कोमल भट्ट~ इशु र इशान – केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको हात

~गीता थापा ‘दोषी’~ रामकाजी भर्‍याङ देखिनै गौरी उच्चारण गर्दै कोठामा छिर्‍यो। के भयो हजुर ? गौरीले सोधी। कैलाश देखिदैननी कता गयो ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वाह ! डलर मोह

~आचार्य प्रभा~ पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन् । उनको मन पनि धर्मर थियो ड्युटी जानलाई किनकी यता

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कस्तो होला हाम्रो भविष्य ?

~सजना गुरुङ~ परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिबदंमा कमली

~राजेश रुम्बा लामा ” अतृप्त “~ यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गल्दागल्दै गलिसके भित्र भित्रै

~महेश घ्रितकौशिक~ गल्दागल्दै गलिसके भित्र भित्रै पाकेको छु, हेर्दा हेर्दै दोबाटोमा आफैसंग थाकेको छु . देखिने यी द्वेष सारा देखाउनै लागि मात्रै,

Posted in गजल | Tagged | Leave a comment

सामाजिक कथा : हल्लै हल्लामा चलेको देश-‘नेपाल’

~राजेश रुम्बा लामा “अतृप्त”~ सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अर्को भाग्य रेखाको पर्खाइमा

~बिमला अधिकारी देवकोटा~ सबैलाई थाहा भएकै कुरा हो। अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेलीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। शायद छैठिको दिनमा चमेलिको भाग्यरेखा कोर्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अभागी

~बिना तामाङ ‘सुनगाभा’~ सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् । उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटी माग्न जाँदा

~ईन्द्र अधिकारी~ रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किर्तन माइलो र ब्रायन एडम्स

~अज्ञात कथाकार~ ‘ओए माइला!’ एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन। नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला! उसले अझै सुनेन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : २०६४ को शुभ दीपावली

~डा. तारानाथ शर्मा~ आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी दिदिको कामना

~मन्जु निरौला~ मखमली सयपत्री फूलले सजाई दिउँ ओखर कटुस भोगटे अनि निबुवा सेलरोटी अनरसा मसलाले पुरि दिउँ तिम्रा मटान आँगन अनि घरबार पँचरङ्गी टिका निधारमा लगाई दूबो सयपत्रीको हार पहिराई तिमिबाट सहस्र अशिर्वाद पाउन सकुँ म तिम्रो दिघार्यूको कामना शुभआशिष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावलीको शुभकामना २००७

~होमनाथ सुवेदी~ त्यो सूर्यमा ग्रहण लाग्छ सदा रहन्न यो देशमा दुर्दिन आउछ भाग्न हुन्न मान्छेहरु चरित्रघात गरेर लुट्छन् दीपावली अगि बढे अब सह्य हुन्न । लौ अन्धकार सब नै निचरेर आयो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि चेरी फुल्यो…

~बासु श्रेष्ठ~ फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो मोनुमोण्टको छेउछाउ जेफर्सन मेमोरियल् मलको पारीपटिट त्यस्तै लिङ्कन मेमोरियल् टाईडल बेसिन वरपर ढकमक्क चेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~ कसरी थामिएँ म बाढीमा बग्दा बग्दै बाढीमै रूपान्तरित हुनबाट पहिरोमा झर्दा झर्दै पहिरोको डरलाग्दो भीरमा परिणत हुनबाट कसरी जोगिएँ म

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~ आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

संस्कृति परिचय : लिम्बू जातिमा प्रचलीत धाननाच

~हेमनाथ पौड्याल~ लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : मर्नु अघि

~अशोक कुँवर ‘नेत्र’~ हो कामरेड मृत्यु निश्चित छ तर यतिखेर म बुबाको जिम्मेवारी आमाको सपना छिमेकीको बहलाई सम्झदै-सम्झदै छिचोल्दै यी अनकण्टार जङ्गलहरु गोडालाई नरोकी पाइतालाका डोबहरु कोदैछु हो कामरेड मर्नु अघि मैले केही माइल अघि बढ्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : भरियाको गीत

~किशोर चाम्लिङ~ बगरको प्यासमा पनि पाइएन पानी पिउन भरियाको जीवन हजुर गाह्रो भयो जिउन उकाली र ओरालीमा पसिनाको खेती आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति इज्जतको भोटो हजुर सकिएन सिउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बादल बनाइदेऊ

~नीर शाह~ बादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी चूपचाप सहूँ कसरी आफ्नै बदनामी सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~ जब थिचियो रिमोटको अन बटन तब तु हाजिर भयो रङ्गमंचमा रोबोट । रिमोटको पहिलो बटन थिचियो र रोबोटले सिउरियो-

Posted in कविता | Tagged | Leave a comment

गीत : सगरमाथा रङ्गिनेछ

~विशद~ सगरमाथा रङ्गिनेछ गुराँसको रङमा माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा आफै बुन्छौ कंचनजङ्गा आफै चुन्छौ स्वतन्त्रता फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment