Tag Archives: nepali sahitya

व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~ यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

यौनकथा : कल्पना

~सरस्वती शर्मा ‘जिज्ञासु’~ समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मायाका कुरा गरेर गयौ

~अर्जुन खत्री ‘फडिन्द्र’~ मायाॅका कुरा गरेर गयौ मन यो मेरो हरेर गयौ के अर्थ लगाउॅ म यसको

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~ संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : रात ढलेको थियो अचानक

~महेश घ्रितकौशिक~ रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक .

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्छेडामा बात मारी

~महेश घ्रितकौशिक~ केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु, तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु .

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मति

~मोहनबहादुर कायस्थ~ शब्दकोशमा ‘मति’ भनेको के रहेछ भनेर मन लगाएँ । यसको शब्दार्थ भनुँ वा भावार्थ रहेछ- बुद्धि, समझ, सम्पत्ति, ज्ञान, राय, मत, इच्छा आदि । एउटै शब्दको बृहत् माने लाग्दोरहेछ । दङ्ग परेँ । अब कस्तो भावार्थ बोकुँ र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~ छायाँ र स्वार्थ पछयाइरहन्छ उज्यालो अध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~ जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~ म जुत्ता हुँ कोही लगाउँछ म मर्दछु – कोही फेरि लगाउँछ · · खिइनु पनि मर्नु हो म खिइँदै मर्छु घिर्सार्छन् मलाई मेरो नाम नमेटिउञ्जेल पर्छार्छन् मलाई …

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिभावक, म र सम्झना

~मणि भद्र गौतम~ एक दशक र एक वर्षबितिसके म मेरी आमाको काखमा नबसीकन; आमा, आमा, आमा ए ! मेरी प्रिय आमा हजुर यतिका वर्षम्म कहाँ ? एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु, तर जब मिर्मिरे बिहानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझाइहरूको क्यानभास

~कुमार आले~ तपाईंलाई कुन रङ्ग मनपर्छ ? रातो, तपाईंलाई ? सेतो, पहेंलो, तपाईंलाई नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा

~गीता कार्की~ हुनसक्छ नोरा यही कतै होस् आहतदेखि आहतसम्मको यात्रामा आफूलाई सडकमा ओछ्याएर आफै गाडी कुदाइरहेकी होस् दन्त्यकथाको शिशिरजस्तै हराएकी होस् अर्कै भूगोलमा सायद इब्सेनका आँखाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~ हररात धर्तीमा र्झछ र निर्विध्न लडिबुडी गर्छ जून पानीमा, माटोमा, जङ्गलमा, हिमालमा प्रत्येक बस्ती मैलिएको छ हरेकको मन धस्सिएको छ को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~ जब कहीँ फूल र्झछ म शोकमग्न हुन्छु जब मेरो घाम डुब्छ म रातग्रस्त हुन्छु र हिँड्दाहिँड्दै थाकेको, म

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~ उहिले-उहिलेको दन्त्यकथामा पहाड उखेल्दै नदी सुकाउँदै सखाप पाथ्र्यो रे यस धरतीको राक्षसले तर अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~ इलामले जुन बेला चिया रोप्यो त्यस बेला उसले देशलाई सम्झयो र देशलाई चियाबगान बनाउने सपना देख्यो इलामको परिचय त हरियालीमा खुल्दै गयो तर देश झन् उजाडिंदै/रित्तिंदै गयो देश- कतै परिवेशमा रित्तियो कतै भावनामा रित्तियो कतै संवेदनामा रित्तियो कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हजार पीडाहरूको माया लागेर आउंछ

~मोमिला~ हजार पीडाहरूको माया लागेर आउंछ हजार सपनाहरूको माया लागेर आउंछ बांच्ने रहरजस्तो फेरि भएर आउंछ र्-र् इश्वरवल्लभ उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ, मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाजरकोट

~मोमिला~ प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~ हरेक सांझ उज्यालो मबाट गुज्रिन्छ तर मसंग उज्यालो रहन्न … हरेक बिहान एउटा आशा नबल्दै मेरो आंखामा निभ्छ यसैले कि-

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~ मेरो कविताको रोमान्टिक मुर्र्च्छना यो रात शब्दको किनारबाट भागेर, म- तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु यतिखेर मलाई भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ शब्दसंग शब्दको टक्करमा केवल शब्दकै आविष्कार

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~ शून्यबाट फूलको बिम्ब झरेको छ पत्थरको बस्तीमा कांडा र फूलको दूरी नजिक भएर पनि कत्ति टाढा र मौन लाग्छ एउटै बिछयौनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged | Leave a comment

कथा : उसको बिहेको खबर

~शिलु यन घिमिरे~ अरुदिन भन्दा तिमी आज बढी चम्किला देखिएका छौ मेरो तारा ! अघिसम्म हेर्दा यसो बादलको छेकोमा परेको थियो तर म तिमी नै भनेर अगाडि बसेपछि तिमी अझ र झन बढी खुल्दै आयौ । गाढा निलोकालो पश्चिमी आकाशमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : केहि मिठो केहि न्यानो त्राश

~महेश घ्रितकौशिक~ केहि मिठो केहि न्यानो त्राश चल्थ्यो कुनैबेला, छाचाल्किदै मुटुभरी प्याश चल्थ्यो कुनैबेला .

Posted in गजल | Tagged | Leave a comment

कथा : संस्कृति

~ईन्द्र अधिकारी~ निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment