रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- बालकथा : बिचरो कौवा
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- अनूदित बालकथा : फूलकुमारी
- बाल कथा : माछो र कमिलो
Tag Archives: nepali sahitya
कविता : खोला
~कुन्ता शर्मा~ खोला मौन थियो शरद पूर्णिमाका जुलेनीहरू खेल्न पाएनन् छातीमा नीर निलिमायुक्त आकाश अटाउन पाएन वक्षमा खोला निःशब्द थियो, क्लान्त थियो खोला व्यथित थियो, मरणान्त थियो । विकृतिहरूले पत्रपत्र भएर छोपिदियो यसको छाती
खण्ड काव्य : सौदामिनी
~रामप्रसाद दाहाल~ मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई । सौदामिनी … Continue reading
पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा
~गोविन्दप्रसाद आचार्य~ अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र … Continue reading
पत्र कथा : प्रेम दिवस
~खगेन्द्र पराजुली ‘शून्य’~ सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। … Continue reading
कथा : भ्यालेन्टाइन्स डे
~कमन देवान~ शहर सडक बत्तीहरुलाई आफ्नो जिम्मा लगाएर सुतेको छ। दिनभरीको सवारी र पैदल पदचाप सहेर थकान मेट्न एक अर्काबीच काटाकाट गर्दै अस्तित्वमा आएका सडक भट्टी पसेका छन् यस बेला। दिनले विहान सम्मका लागि जिम्मा लगाएको दमकमा सम्भवत, एस.एल.सी. परिक्षाको … Continue reading
कथा : शिवसर
~इन्दिरा प्रसाईं~ उर्मिलादिदी विधवा भएको कुरा सुनें । शिवभिनाजु मर्नुभएको कुराले मलाई जति दुःख लागेको थियो त्यो भन्दा बढी उर्मिलादिदीको विधवास्वरूपको कल्पनामा मेरो मन आहत भएको छ । भरखरै अधवैंश मात्रै बिदा गर्दै हुनुहुन्थ्यो उर्मिलादिदी । शिवभिनाजुको उमेर मलाई थाहा … Continue reading
गजल : भय लाग्छ अचेल
~भुपेन्द्र महत~ भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि! दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!
कविता : एक धर्को सिन्दूर
~राज थापा~ एक धर्को सिन्दूरको केभर छर ? जीबनको यौवन सँगै मौलाएको कुरकुरे बैशमा जोडी बाँधीएको प्रमाणीत गर्थ्यो सिउदोको सिन्दूर
कविता : बालुवा गिटी
~गोविन्दप्रसाद आचार्य~ बालुवा गिटी जंगल पानी मान्छेको पसिना माटो र ढुंगा जरा र बुटा पार्दियो असिना त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो (१) मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा बालुवा … Continue reading
पुस्तक समीक्षा : गोवर्धन पूजाको ‘पीडाअवतार’
~डा. दुर्गाप्रसाद भण्डारी~ गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै … Continue reading
लघुकथा : ईश्वर खोज्न
~गीता थापा ‘दोषी’~ एकैछिन् साथीहरूसँग खेलेर आउँछु भनेर हिंडेको छोरो दिउसोको खाना खाने समय टरेपछि घर फार्कियो । फर्किएर आमाको डरले पिँढीमा चुपचाप बसेको छोरोलाई ढोकाको संघारमा उभिएर आमाले हप्काइ-एकैछिन्मा आउँछु भनेर गा’को मान्छे यसबेला आउने ? कहाँ गएको थिइस् … Continue reading
गीत : फुल्छु भन्थेउ मनै भरी
~अनुराग कंडेल~ फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन? डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन? मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन् तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन् जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?
कथा : एउटा अपराध वोकेर भाग्दैछू
~रजित ओझा~ तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु। कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ “पानी पिउन मिल्छ?” मैले … Continue reading
पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…
~दीपक सापकोटा~ कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो … Continue reading
कविता : यो रात
~ज्योति जंगल~ अध्यारोको साङ्लोमा लमतन्न बेहोस छ, र निशब्द निदाएको बहाना गर्छ यो रात हज्जारौं सपनाहरु हज्जारौं तलाका महल उक्लन्छन् बन्द आँखामा, कोशौं टाढाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ टाउकाको क्षितिजमा उडेर । खै देवताहरु के गर्छन् ?
कविता : त्रासदी गाथा
~सरुभक्त~ चिसो मरुभूमिमा ध्वजावाहक काला जादुगरहरु इन्क्युवेटरमा वालुवाका सपनाहरु कोरल्दैछन् अपधर्मका पैगम्वरहरु कुहिरोको सुरुङभित्र पसेर मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु फुलाउँदैछन् ठिंगुराभित्र वालुवाका मान्छेहरु अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु अकालमुखे बच्चाहरु प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन् सोनीहरु कविता खोज्दै रारा पुगे
कविता : मान्छे भनेको …
~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु
कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु
~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्
कविता : विस्मयबोधक
~बिमल पुन~ अचम्म लाग्छ मलाई , हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा किन चुप लागेरै बस्छन् अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा दङ्ग लाग्छ मलाई स्वतन्त्र देशभक्तहरुलाई देख्दा
कविता : म एक्लो छु
~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक
कविता : दुख्यो
~कोमल प्रसाद श्रेष्ठ मल्ल~ म र मेरो कर्तव्य के हो ? सिकाउने एउटा पाठशाला चाहियो, बन्द, हडताल, आगजनी र चक्काजाम, लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान निस्तेज गर्ने, एउटा वधशाला चाहियो किनकि, एउटा कुर्ची दुख्यो, निरन्तर दुख्यो, निरन्तर दुख्यो ….
छोक : नेपालको छोरो !
~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि
गजल : कलम लिएर के भो
~हरिशरण डोटेल~ साँचो नलेख्ने कलम लिएर के भो घाउ नसुक्ने मलम दिएर के भो। धेरै ज्युँछन मान्छेहरु बाँचिरहन्छन थोरै बिष मिसेको अमृत पिएर के भो।
गजल : फटाहा को भिड बिच
~चन्द्र बहादुर बि.क.~ फटाहा को भिड बिच, सज्जन कहाँ टिक्छ हजुर। बिष बेच्ने बजार हो यो, अमृत कहाँ बिक्छ हजुर।। जस्तो ज्ञान बुद्धी दियो, त्यस्तैनै त सिक्ने हो नि । गुरु आँफै चोर छ त, सिक्ने ले के सिक्छ हजुर।।
कविता : अक्षरका बेर्नाहरु र कलमकिसानहरु
~दीप्स शाह~ अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्
कविता : ‘दिउँसै रात’ पार्ने गरी ‘आधा रातमा घाम’ नहोस्
~मुरारी अर्याल~ ६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस् कसौंडी र डेक्चिको मोल ‘चम्चा’भन्दा सस्तो नहोस् बगलिमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस् सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्
गीत : गैर आवासीय नेपाली
~मित्रलाल पार्दे~ एक पटकको नेपाली हामी सधैंको नेपाली नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने