रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- खण्ड-काव्य : मुना-मदन
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- कथा: सहमति
- समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण
- समालोचना : नेपाली कविताको विकासक्रम
- कविता : पीडाको अनुहार
- कविता : स्वागत छ नव बिहानिलाई
Tag Archives: nepali sahitya
बाल कथा : सहरको घुमघाम
~बिजय चालिसे~ तारेभिरको डाँडामा एउटा गाउँ थियो । त्यही गाउँको एउटा झुपडीमा आइते तामाङको परिबार बस्थ्यो । घरमा आइतेका बज्यै, बाबु–आमा र दुईजना दिदी थिए । आमा बा र दिदीहरू पहिले शिवपुरीको बनबाट दाउरा काट्दै बेचेर घरव्यवहार चलाउँथे । आइते … Continue reading
कविता : मेरो र माइली बिकको दशैं
~रवीन्द्र मिश्र~ सधैंझैं यो पटक पनि मेरालागि दशैं उस्तै-उस्तै रह्यो खोला बग्यो, रगत बग्यो (जिन्दगीको) अर्थ बयो चेतनामा फेरी एकपल्ट मार हान्दै दशैं आयो, अनि गयो खै के भयो? तर कलियुगमा पनि कुन्नि कुन ‘मान्छे’को आँखा परेछ — माइली बिकलाई … Continue reading
कथा : बालुवाको घर
~महेश पौड्याल ‘प्रारम्भ’~ म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् । “भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा … Continue reading
गजल : भोली जीन्दगी,कता जान्छ
~कुमार के.सी.~ भोली जीन्दगी,कता जान्छ भनेर रुन्थीन उनी! पराईले लाने,कसम खान्छ भनेर रुन्थीन उनी! बिबस छोरीको जीन्दगी पराई घरमा जानैपर्ने के थाहा भोली,कस्ले लान्छ भनेर रुन्थीन उनी!
कविता : आहा ! दशैं
~सुनिता गिरी~ जताततै हर्ष हर्ष दशै आउँदैछ प्रकृतिले मानव संग प्रीत लगाउँदैछ न छ जाडो न छ गर्मि सुख छाउँदैछ घर दैलोमा सिगारीदै दशै आउदैछ आकाशको टहटह जूनमा छायाँ हेर्दै बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै
गजल : गरीबलाई रिनको भारी
~कल्पना पौडेल “जिज्ञासु”~ धनीलाई रैछ दशै गरीबलाई रिनको भारी के खुशीले रमाउने खै मनभरी पिडा पारी भोका नाङा छोरा छोरी हात्मा छैन सुको पैसा चोर्न पनि भएन क्यारे लाजसरम पर सारी
कथा : खराब सोचाई
~सरण राई~ बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन … Continue reading
चिन्तन : कुरा धर्म र ओशोको
~स्वामी सुभाष चन्द्र~ आनन्द छ आफु भित्र बाहिर खोज्दा भोटिदैन्न, धन,पद जति जोड़ तृष्णा कहिलै मेटिदैन्न । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा … Continue reading
Posted in विचार मन्थन|चिन्तन
Tagged Bichar Manthan, स्वामी सुभाष चन्द्र - Swami Subhash Chandra
1 Comment
कविता : दशैं
~दाजु गुरुङ~ आकाशे मार्गवाट वादलका यानहरुमा तैरिदै तैरिदै आउने सागरका छालहरुमा पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा हरेक साँझ विहान आइपुग्यो कि भनेर हेरिरहेछु , चेप–लाप–कोक* को नियमित उडानहरुमा पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरी **हरुमा र चहारीरहेछु स्टेशन … Continue reading
कविता : दशैं
~सुरज सुबेदी~ आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन ।
गीत : सपना बर्खे भेलले लग्यो
~नीलम कार्की निहारिका~ उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो देखेका ति सारा सपना बर्खे भेलले लग्यो छुदै छन् रे सफलताको सगरमाथा उनले टाढै बाट शुभकामना दिई रहन्छ मनले समाज को अघिल्तिर उनी- म बिरानो हिडेका ति कठिन यात्रा भै … Continue reading
कविता : रोइरहेको हिट्लर
~राजव~ हिट्लरले पढेका किताबहरु विद्वानहरु संकलन गर्दैछन् र भन्दै छन् हिट्लर हत्यारा मात्र हैन ज्ञानी पनि रहेछ यो समाचारपछि ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन गलत भएकोछ
गजल : परदेशी मनका उत्पीडन
~आचार्य प्रभा~ नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो । तन भने परदेशमा,मन भने घर,आँगनमा इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।
गीत : दशै आयो..
~प्रकाश स्याङ्बो~ दशै आयो तिहार आयो गाउँ घरको झल्को आयो नि रूदै होलिन् मेरी आमा परदेशमा रोए म पनि कानमा जमरा निधारमा टिका पोहोर साल लाएको माइतीलाई सम्झी बहिनीले तिहारमा डाकेको
कविता : योगमायाको काँचो वायु
~सीमा आभास~ त्रिपुण्डक धारिणी साध्वी म योगिनीको काँचो वायु झ्ााँक्रोको चम्मर हल्लाउँदै बल्ल उत्रिएको छ आङमा १९९८ असार २२ गतेदेखि भड्किएको आत्मा। खबरदार! अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ। जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर धामीले ढ्याङ्ग्रो ठटाए … Continue reading
कविता : भोको पेटका उत्सव
~श्रीभक्त पौडेल~ भोको पेटमा उत्सव मनाउनेहरु सुन ! तिमी आँफै खोक्रिदै छौ सिद्दिदै छौ एक एक गरेर जसरी सारङ्गीलाई खोक्रो पारिन्छ त्यसरी नै खोक्रो पारिदैछ तिमी लाई पनि। बज, गुनगुनाउ या सवाइ नै कह तर तिमी खोक्रो छौ खोक्रो।
हास्य-कविता : केहि वर्ष पर्ख न ल!
~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!
कथा : फोहोर र देउता
~सुषमा मानन्धर~ उसको घर दोबाटो वीचको मोडमा छ । सडक छेउको हल्लाले विथोल्ने त छंदैछ गाडीले उडाउने धुलोले पनि कम्ती दिक्क बनाएको छैन उसलाई । धुलो त देख्नै हुन्न एलर्जी भै हाल्छ । त्यही भएर हरेक महिना भने जस्तै उसलाई … Continue reading
गजल : गयौ धेरै टाढा यो दिल छोएर गयौ
~स्वप्निल नीरव~ गयौ धेरै टाढा यो दिल छोएर गयौ रुवाएर मलाई आफू रोएर गयौ सपनाको मिठो दुनिया थियो र पनि नमेटिने झिनो तस्विर कोरेर गयौ
लघुकथा : विरामी कुरुवा
~भिम प्रसाद घिमिरे~ फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो
कविता : दशैं , नेताज्यू र हामी
~दीपक जडित ~ ओ नेता ज्यू , एक फेर एता सुन हामी जनता हौं त्यही गरिव जनता जस्को निंती तिमी युद्ध लड्दैछौ हामी र हामी जस्तैको उत्थान गर्न तिमीले लडेको युद्धले हेर आज हामी विस्थापित भएका छौं आफ्नै मुलुक भित्र … Continue reading
कविता : गधा
~अशोक पार्थिव तामाङ~ इजरायल बसाईको एउटा साँझ अटो बुसमा पसेर म “तेल अभिव” शहर हुरूरू जाँदै हुन्छु बाटो वरपरका थुप्रै लैन्डस्कैपमा केहि खेती, केहि बगरहरू पनि देखिन्छन् अलि पर केहि बगाल गधाहरू ! मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु
कविता : दशैं र देश
~दिनेश ज्ञवाली~ दशैं गयो, तिहार आयो छोरोले दशैं कसरि मनायो ? के खायो के गर्यो होला? कठै एक्लै पर्यो होला? भन्ने कत्ति नठान्नु आमा पिर सुर्ता नमान्नु आमा घरबाट टाढै सहि म ऐले जहाँ छु त्यहि एउटा सानो नेपाल पाँए … Continue reading
हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया
~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading
कविता : म इश्वर नदेखेको मान्छे
~बलदेव भट्ट “बिहानी”~ हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन, म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु! धानखेतमा धान र पसिना मुर्च्छाएर एक … Continue reading
लघुकथा : अन्तिम धोको
~डा रवीन्द्र समीर~ हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए । – ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’ छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए … Continue reading
कविता : ऊसँगको भेटमा…
~विवश पोखरेल~ व्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले
छन्द कविता : दशैं
~रञ्जना पौडेल~ सबै राम्रा राम्रा सरस खुशियाली पन सगै। झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।। मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ। म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।। ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।
गजल : नरुनु है
~सन्देश जि.सी.~ म बाँच्ने सबैले आश मारे पछि नरुनु है सेतो कफन बेरि मठमा सारे पछि नरुनु है म भन्दिन तिमी खुसीयालीको भोज गर मेरो लास मसानघाट झारे पछि नरुनु है…
छन्द कविता : यसपालिको दशैं
~देवी नेपाल~ आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन। पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।। यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब … Continue reading
लघुकथा : दशै हो कि दशा !
~केशु बिरही~ “वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैको डिमाण्ड तेर्स्याइन । “मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी … Continue reading