रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- कविता : हामी नेपाली
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- समीक्षा : मुनामदन खण्डकाव्य
- बाल कथा : निलिमाको नयाँ स्कुल
- समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
Tag Archives: nepali sahitya
कविता : अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी
~भोगेन एक्ले~ तनावमा छु आजको अस्त भोलिको उदय या भनौं बिपना र सपनाको ठीक बिच उभिएर खुब तनावमा छु विगतको समीक्षा आगतको सम्भाबीयताको अध्ययन वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ यथार्थमा आदर्श गल्ने पो हो कि खसेर भीरबाट सुन्दर कल्पनाहरू … Continue reading
कविता : हजार सपना र मनमाया
~विमला तुम्खेवा~ यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका … Continue reading
लामो कथा : उपपति
~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading
गीत : जिन्दगी बित्यो
~भैरबनाथ रिमाल “कदम”~ जिन्दगी बित्यो रुमल्ली त्यसै संसार यात्रामा हार जितको कुनै पहेलीसंगै भौतारी यात्राामा ।। आँखामा आँसु मनमा पिर सिवाये केही छैन झल्किन्छ फगत दिलको घाऊ झन निको हुँदैन
अनूदित कविता : धर्तीमा झरेको तितो फल
~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?
कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!
~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading
कविता : नजिक टाढा
~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती
कविता : आराधना
~युद्धप्रसाद मिश्र~ आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल … Continue reading
कथा : गोप्यकुरा
~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading
छोक : गैरी गाउँ
~आभास~ मेरो गाउँको नाउँ गैरी गाउँ यहाँ सूर्य उदाउँछ आँगन लिप्न तर गहिरा छन् अझै रातहरु यहाँ
स्वदेश गान : जतिको माया
~चेतन कार्की~ जतिको माया मेचीलाई, उति महाकालीलाई मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो
कविता : सूर्यास्तको संभावना
~बलदेव भट्ट “बिहानी”~ पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि भालुवांग का भोको बजार राप्तिको किनार लाइ दोषारोपण गर्छ मध्य दिनको बादलमाथि आगलागी भएपछि मैले, मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !! सुस्ता तीरबाट पिडाएको मेरो बस्ती काली र सेतीसंगै बेचिएर पश्चिमतीर … Continue reading
कथा : म तिम्रो सोकेशकी परी होइन
~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading
कविता : तिम्रो रूप
~बसन्त थापा~ हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी
कविता : म दिलबहादुर लिम्बु
~किराँती भोगेन एक्ले~ हजुर म दिलबहादुर लिम्बु जिन्दगीदेखि आजित खुल्ला आकाशमुनि ओतिएको म आज शिकार भएको छु एउटा सनकी सिपाहीको यो सम्पतिले पुरिएको सहरमा सयौँ तले खण्डहरहरुको घुइँचोभित्र मेरोलागि खाली मात्र म अटाउने एउटा छिँडी नमिल्दा हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि … Continue reading
कविता : खुशीको संसार
~मिलन आचार्य~ खुशीको संसार, हजुरवा बितेसी मिठो पाकोस भनेर भविष्य पाक्ने चुलामा बाले मलाई धेरै बेर भस्र्याउनु भयो जब हजुरबा जीवित हुनु हुन्थ्यो जगेर्ना गरेर राखि दिनु हुन्थ्यो भोग्न नपाएको आफ्नो सुन्दर अतित
कविता : परदेशमा तन नेपाल मै छुट्यो मन
~जीवन्त रुकु~ उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो । बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।। घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म । मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म । … Continue reading
कथा : अन्जुलिमा नअटाएको प्रेम
~संगीता भट्टराई~ मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन … Continue reading
कविता : के म चुप बस्न सकूँला ?
~ईन्द्र नारथुङ्गे~ म जन्मिएको साल पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम सरकारको बहिखातामा र, तीन बर्षसम्म बेखबर हुर्किरहें । चार बर्षको उमेरमा पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि
छोक : हलेदो र हात
~तीर्थराज अधिकारी~ हलेदो भनेर चिन्दा–चिन्दै कोट्याउन थालेपछि पहेँलपुर बनेको हातलाई फेरि पखालेर पूर्ववत् तुल्याउन
कथा : एपीएफ दाइ
~अन्वेश राई थुलुङ्ग~ केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने … Continue reading
कथा : आवश्यकता
~विपुलविक्रम सिजापति~ लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ” “मैले … Continue reading
गजल : धर्ती टेक्नु छैन अब
~बिना तामाङ’सुनगाभा’~ भत्काएर मेरो स्वर्ग,तिम्रो धर्ती टेक्नु छैन अब खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब जून हुँ म आफै उज्याली छु चाहिदैंन तिम्रो प्रकाश जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब
कविता : कविताको सीमान्त
~सुविद गुरागाई~ थपक्क सडकमा सुतेको थियो उत्तानो परेर मरेको मान्छे अनुहारमा रातो पोतिएको थियो आफू जितेर आएको योद्धाको नासिका वरपर च्यापच्याप आलो रगत कसैले दलेको होइन आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा कमिला आएर लत्पतिन बाँकी थियो नापिरहेका थिए नीला … Continue reading
कविता : अनागरिक
~मुक्तान थेबा~ यो सिङ्गै आकाश ओढ्छु धर्ती ओछ्याउँछु र, एक ढोक्रो सपनाको शिरानी लाएर निस्फिक्री निदाउँछु- एउटा अनागरिक निन्द्रा ! हो, म अनागरिक हुँ यो राज्यको अबैध गर्भबाट जन्मिएको न्वारनबिनाको एउटा अनाम मान्छे हुँ
कविता : फेरी अर्को युद्ध र क्रान्ति..!
~तीर्थ संगम राई~ रात क्रमश ढल्दै गयो, हुल मच्छडहरु, एक हुल हुच्चिलहरु, अनि…….., ब्यासोका बथानहरु बिस्तारै मानवहरुका शिकार , तछाड मछाड गर्दै गठ बन्धन गर्दै अराजकताको साजाल लिएर
कविता : नमूना
~भिम बहादुर थापा~ पछुतो भुलेर प्रहर काटेकैले बेदना बिर्सेर बिन्दास बाँचेकैले सबै माझ- नमूना बन्छन् परेवा प्रशंसा गन्छन् परेवा। ** जिन्दगी विधामा नौरस नापेकैले हर रात, बिहानी
कविता : अबला नारी
~चम्पा देवी खड्का~ बिचरी ति अबला नारी झुकाई सिर घुडामा राखिछन मनको पिर बेदना कसलाई पोखुन बिलह भाकीछन पिरले बिलह भएको बेला एक हातमा राखी एक हातको छाहारि सबै पात झरी उजाडभएको जिन्दगीमा केही थाहा छैन आशु छ गहभरी नारी … Continue reading
कविता : चिन्ता र चिन्तन !
~उत्तम कृष्ण मज्गैंया~ बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो भोकभोकै लडेका हुन्, मरेका कति हुन् कति समर्पित थिए सच्चा क्रान्तिकारीहरू जति ! तर हिंसा र पैसा औ विदेशी-शक्तिसामुमा बिकेका ती सबैको भो प्रवेश राजनीतिमा स्वार्थी … Continue reading
कविता : हुने भएको छ
~माइलाकाजी कोर्काली~ भद्रगोलतन्त्र चलेको बेला जसले जे गरे पनि हुने भएको छ । शिक्षालयलाई मदिरालय मदिरालयलाई शिक्षालय कसैले गराए पनि हुन्न भनी कसैले नरोक्ने भएको छ जसले जे गरे पनि हुने भएको छ ।