रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- उपन्यास : चम्पा
- कथा: सहमति
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- कथा : बखतेले आमा मार्यो
- बाल कथा : सानो चरीको कथा
Tag Archives: nepali sahitya
कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ
~प्रकाश सुनुवार ‘निराकार’~ अम्बर तिमीले गाएको गीत जस्तै दुनियाँको सारा दुखपिडा निलिदिने अम्बर तिमी साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ बेदना बोकेर वाँचेका हामीहरुलाई तिम्रो छातीमा बस्न दियौ सवै दुखका छालहरुलाई शान्त गराइदियौ
कविता : युगसँग
~मणिराज सिंह~ कथाका पात्रहरूझैँ रूप फेरेर माया लाउने आँट त छ मभित्र तर अप्ठ्यारोमा, हलो अड्काएर गोरु चुटेझैँ म आफ्नै उडानहरू निमोठ्दैछु पटकपटक । जताततै अभाव देख्ने
जयप्रकाश विवशका पाँच हाइकुहरु
जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति
संस्मरण : परदेशबाट देश हेर्दा
~भूमि भण्डारी~ नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल ’round कलयांगमल्यांग गरिरहंदा … Continue reading
गीत : जस्केलो मै ल्याएको छु
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ जस्केलो मै ल्याएको छु एक अञ्जुली माया सजाइदेउ बिन्ती हजुर राखी मलाई दया । शंका गरे संसार शुन्य सापटी लेउ मन सिउरीदेउ बेली फूलझैं सिरुपाते तन,
पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या
~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … Continue reading
लघुकथा : बोर्डिङ्गे माष्टर
~नन्दलाल आचार्य~ अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् । ‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए । ‘कथी भेलौ बौवा … Continue reading
मुक्तक : विश्वास गर
~दिपक घर्ति मगर~ माया अनि ममताको खानि बनाएर.. राख्ने छु यी आखामा नानि बनाएर. विश्वास गर ए मेरो
कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … Continue reading
कथा : शानदार प्रयास
~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … Continue reading
कथा : गरीब
~लक्ष्मी विश्वकर्मा~ एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै … Continue reading
संस्मरण : भैंसीको दोहनः लोकतन्त्रको चिन्तन
~कृष्ण वस्ती~ कुरो २०३२ सालको हो ।मेरो अनन्य मित्र केशव पहाडीकी बहिनीको बिहे धरानबाट हुने भएकाले केशवका बा-आमा धरान आउनुभयो ।अब सात दिनसम्म केशब र मैले धनकुटामा उसको घर कुर्नुपर्ने भयो ।तसर्थ घर कुर्न हामी दुईभाइ चाहिं धनकुटा गयौं ।भान्सामा … Continue reading
कथा : नाकाबन्दी
~सिपी गजुरेल~ मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी … Continue reading
कविता : जय शम्भो
~राम श्रेष्ठ~ बाग्मतीको किनार मा, सानो ए उटा ढुङ्गा छ, त्यो ढुङ्गा को अलिक् पर, फूल को ए उटा थुङ्गा छ, सिढी चढ्दै गए म, फूल् को थुङ्गा टिपेर, बाहुन् बाजे बसेको रहेछ, गाइ को गोबर् ले लिपेर,
कविता : नयाँ बर्ष
~उदिम किराती~ झुण्डिएको छ घरको भित्ताहरुमा बुढो ज्यानमा नयाँ कपडा लगाएर क्यालेन्डरहरु पल्टाएर हेरे एक सर्को क्यालेन्डर भिन्नता खासै पाइन पाए केबल पोहोरको साल जस्तै
कविता : जमाना
~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !! हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !! कहॉबाट कहॉ पुग्यो जमाना ! कोही भन्छन जमाना झन खराव आयो रे जताततै विकृति र विसंगती छायो रे भन्नेहरू जे जे भन्छन … Continue reading
संस्मरण : पैसा भेट्टाउने तरिका
~किशोर दहाल~ आज घर छेउमै एउटा छेपारोलाई ढुङ्गा हानेर मारिदिएँ । मरिसकेको छेपारो जब उत्तानो पल्टियो । मेरो स्मृति पनि त्यसैगरि पल्टियो । छेपारोको सेतो काया जस्तै ‘ब्ल्याक एण्ड ह्वाइट’ भएर । * * * एउटा साथीले भन्यो– आज पैसा … Continue reading
गीत : शहर बस्ती डुल्दै हिँड्छु
~प्रमोद ढुङ्गाना~ गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम
गीत : माया मीठो भन्थे
~दिनेश अधिकारी~ माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो हिजोसम्म बेग्लै थियो उसको सुख मेरो सुख आज एउटै भएको छ हामी दुईको सुख दुख
युद्ध कविता : थलिएको गोर्खाली इतिहास
~काङमाङ नरेश राई~ फाक्सुसार्ट र निगालापानी गाउँ कुलवीर थापा मगर फोक्सिङ अल केफर र कर्ण बहादुर रस ईज जोई ट्युनिसिया, अर्जिया सुम्सा र लाल बहादुर भिसीको तीतो कथा वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार घाइते गन्जु लामा … Continue reading
कविता : स्वाधीनता
~प्रथा~ यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ?
कविता : मङ्गलग्रह जाने ?
~जीवराज बुढाथोकी~ अखवारहरुमा छायो, अनौठो समाचार हवाला अनलाइन, वीवीसीको सदावहार सन् २०२२ सम्ममा, कोलनी बसाउँने मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।। मार्स वान नामको, कम्पनीको अनुरोधमा एकलाख बढी आवेदन, परिसके होडमा त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन तापनि मंगलग्रहको आकर्षणमा कमी … Continue reading
लघुकथा : बूढाको सपना
~समीर पाख्रिन~ विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका … Continue reading
कविता : पुनश्च
~रुमानी राई~ हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं यतिसम्म कि, हामीसंग अलिकति पनि फुर्सत हुँदैन अरुकाे बारे साेच्ने र,केही गर्नेर बरु, हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ तँ वा ऊ भन्दा म के कम काे अाडम्बर … Continue reading
कथा : सागरमणि दाइ फर्किनुभयो
~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … Continue reading
गीत : जुन-ताराको कुरा छोड
~योगेन पौडेल~ जुन ताराको कुरा छोड, जुही फूल सिउरीदिउँला, जुन-तारा भन्नु मात्रै, फूलकै सुवास मीठो लाटी। झुम्के फुली बिर्सिदेउन, जाली-रुमाल ल्याईदिउँला, सुन-चाँदि भन्नुमात्र, “माया-पिरेम” ठूलो लाटी। आँखाको यो भाका बुझी, दिलको गीत सुनिदेउन,
गजल : सबको फल्छ जीन्दगी
~निर्मला अवस्थी~ आज भोली धनमा सबको फल्छ जीन्दगी फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।। धनी गरीब जे भएनी भोक उस्तै हो एकै छाक खाए पनि चल्छ जीन्दगी।।
गजल : आफन्तकै मेला आओस्
~दिनेशराज पुरी~ शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस् विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस् ।। ‘जननी जन्मभूमीश्च सोर्गादपी गरियसी’ यस्तै भाव बोकी अघि कुद्न आँतुर मेला आओस् ।।
कविता : भ्रान्ति
~गोपालसिंह ‘नेपाली’~ ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?” ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।“ “कुटी, मान्छे यहाँ अएको थियो ?” “हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !” “मूलधारा, मान्छे … Continue reading
कथा : जुजुमानको अन्तरकथा
~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … Continue reading
कविता : डोल्पाको कथा
~त्रिभुवनचन्द्र वाग्ले~ सुत्केरीले ज्वानोको झोल र लाज ढाक्ने खोल पाइन् वा पाइनन् बिरामीले नुनपानी पायो कि पाएन अथवा मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन यी अखबर घटनाहरू अखबारहरूले किन पाउँछन् ? डोल्पामा अहिले नुनको सङ्घर्ष छ
