रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- उपन्यास : चम्पा
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- कविता : शून्यमा शून्य सरी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : सेतु जैसीको घर
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
कविता : हातहरु
~टंक सम्वाहाम्फे~ हातहरु हामी उर्ठाईरहेकाछौ धेरै पहिले देखि किनभने हामीलाई हाम्रो हात चाहिएको छ हाम्रो आवाज चाहिएको छ हाम्रो स्वतन्त्रता चाहिएको छ जो हिजो सम्म वन्दि थिए ती हातहरु आज हामी उचाली रहेछौ तिनै हातहरु माथि धेरै माथि अव फस्दैनन् … Continue reading
गजल : तिमी मेरी को हौ काली ?
~शेखर ‘अस्तित्व’~ किन यति मन पराउँछु, तिमी मेरी को हौ काली ? किन स्वप्नमा बोलाउँछु, तिमी मेरी को हौ काली ? यति ठूलो संसार छ, किन मैले रूचाउँदिन ! किन तिमीमा हराउँछु, तिमी मेरी को हौ काली ?
कविता : जलाएकै हौ त मेरा सपना?
~प्रणिका कोयु~ मेरा चिम्सा आँखा थेप्चो नाक होचो शरिर के मनपर्यो तिमीलाई मेरो कि बौलायौ तिमी त्यसरी? मेरो हाँसो मेरो बोली मेरो नाईं के बिझायो हँ तिमीलाई
कविता : युद्ध लल्कारिन्छ
~प्रकाश सुनुवार ‘निराकार’~ अहंता कोचिएका टाउकाहरु अरुबाट सम्मानित हुन मात्र चाहन्छन् तर आफुले आफैलाई सम्मान गर्न सक्तैनन् हरपल आप्mनो नजरवाट आफै गिरिरहेका हुन्छन् अरुलाई सम्मान गर्न जान्न सके एस्तो हुंदैन्थ्यो र, विचार यस्तो पालेको छ –
कविता : स्वीकारोक्ती
~रुमानी राई~ रातभरीको अनिदो अंगालोमा च्यापेर संगै सुतेको समय कतिखेर हो उठेर कुलेलम ठोकीसकेछ ब्युँझ्दा त म मात्रै पो ओछ्यानमा । आँखामाथी एकसुर
कविता : मान्छे बने है तिमी
~शिव अधिकारी~ आफैँमा भरी सिर्जनाहरू सबै आफैँ बनी सक्षम यौटै लक्ष्य बनाउनु छ सबले यो देश पोखी श्रम फाल्नु हुन्न कदापि यी दिन सधैँ गल्ली र गल्ली घुमी यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बन है तिमी । मान्छेभित्र छ … Continue reading
कथा : खरानी गाउँ
~दिल साहनी~ माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई … Continue reading
कविता : सुदुर यात्राहरु
~आस्था के.सी.~ र्चिविर र्चिविर कराईरहेछन चराहरु टाढा कतै नेपथ्यवाट आईरहेछ आवाज कुखुरी काँ कुखुरी काँ को भाकामा भाले गाईरहेछ सु प्रभाती गीत उठ मेरो प्यारो छोरा उठ, उघारेर हेर मनका पर्दाहरु रक्तिम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज हेर । चारैतिर हेर।
कविता : सर र सरकार
~मनोज बोगटी~ अमलिसो सुकौरो लागेको छेक पारेर सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने। उनीहरू एकदिने अथवा एक घण्टे। अथवा…। जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा
कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना
~महेश्वर पन्त~ सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ … Continue reading
छोक : हरफ थपिदेऊ भूपि
~दीपक कुमार ज्ञवाली~ बारम्वार लेख्दै आयौ भूपि बन्दैन देश दुईचार सपुत मरेर नगए कहाँ छौ भूपि अवतरित होऊ
गजल : अनि पिउन मन लाग्छ
~पूर्ण बन्धन~ भित्रभित्रै यो छाती जल्छ, अनि पिउन मन लाग्छ । वैरागी अनेक शूर चल्छ, अनि पिउन मन लाग्छ ।। अग्रगमनको नाउँ दिएर गाउँसमाज विगारे अझै, दिनहूँ उता लास ढल्छ, अनि पिउन मन लाग्छ ।।
कविता : के उनी नै हुन् ?
~बदरीनाथ भट्टराई~ (१) हेर्दै कर्के कटु नजरले दक्षिणी भागबाट झर्दी ज्यादै विमल मुखकी देखिने दूरबाछ ।। हाँस्दै पार्ने बहुत नखरा यो न गोरी न काली घुँटो झिक्दी रङबिरङको के उनै हुन् उज्याली ? (२) आऊ आऊ भनी दिनदिनै लोकले कल्पिएकी … Continue reading
कविता : पहिलो प्रेमोत्कर्ष र सम्बन्धबिक्षेद्
~सुरेस खनाल~ प्रेमोत्कर्ष- तिमीले ढोका खोल्यौ, म थाहा नपाईकन भित्र पसेछु! संघारमा एकछिन, अल्मलिएको त अवश्य हो तर खै, अनायाशै, पाइला भित्रतिर बढेछन्!
कविता : समदम
~लोकप्रिया देवी~ जगत छ सुखको दुःखको प्याला खेत बनेको विश्व विशाला । बन्दछ सब यो मदिरापनका जीवनभरमा सुख दुःख जुन हो । समदम अतस्बाजीसरिको हुन्छ ढिलाई क्षणमा क्षण त्यो । जग यो भ्रम हो मन पनि भ्रम हो डरको सुख … Continue reading
गीत : क्रमश: कुरा गर्न म भेट्न आउछु
~राकेश कार्की~ यी आँखामा तिमी जब आइदिन्छ्यौ संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ जति दियौ यी ओठमा म मुस्कुराउछु क्रमश: कुरा गर्न म भेट्न आउछु यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन के गरूँ कसो गरूँ भएथ्यो यो मन
कविता : टाईम कार्ड
~जे. एन. दाहाल~ विहान देखी बेलुकी सम्म टाईम कार्डमा निर्लाप्त बेलुकी देखी अर्को विहान सम्म दलीएको छ एउटा मान्छे। न मान्छे मेसीन हुन गयो
लामो कथा : क्याफे गफ
~काशी भुसाल~ ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका … Continue reading
कथा : असाहाय आमै
~नारायण पोखरेल~ अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई … Continue reading
कविता : क्षितिज तिर
~लक्ष्मी प्रसाद देवकोटा~ पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ ।
पुस्तक समीक्षा : मानवीय विवेकको वकालत गर्ने कविताहरू
~छविरमण सिलवाल~ गीत मनको सुसेलीबाट बहनुपर्छ, अन्तरहृदयबाट बज्नु पर्छ। तव मात्र गीत बन्न सक्छ। गीतकार भएर उभिनु भनेको सजिलो कुरा होइन। गीतमा मिलन, विछोडका तानावानाहरू रहनु कुनै नौलो पनि होइन। कतिपय गीतहरू संगीत विना पनि निकै सुमधुर हुने गर्दछन्। जीवन … Continue reading
कविता : मृत्युपछिको मीठो सपना
~निर्मोही व्यास~ हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ? जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो। मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन् ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू … Continue reading
कविता : कस्तो झमेला ब्यहोर्न पर्यो
~दीपक कुमार ज्ञवाली~ किन बल्दैन दीयो चम्कोस् जगत्मा भन्दै तेल हालेकै थियौं धोखेवाज रहेछ धागो सारा तेल सोशी लीयो माटोको थिएन पाला
छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो
~जीवराज बुढाथोकी~ छन्द: कोशी भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो । नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो । ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै, आकाश हेर्दै विसंगतिमा, सुत्नै … Continue reading
लघुकथा : राहत
~रमेश भट्टराई ‘सहृदयी’~ च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने … Continue reading
गजल : विचार नमिलेसी
~रिता खड्का ‘त्रिलता’~ कठिन हुन्छ जिउन विचार नमिलेसी। दुई आत्माले गर्ने व्यवहार नमिलेसी। न यताको न उताको भइन्छ आखिरीमा। सधैँ गर्ने त्यो घमण्डमा प्यार नमिलेसी।
कथा : पर्खाइ
~महेन्द्र महक~ ‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’ आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । … Continue reading
लघुकथा : सम्बन्ध विच्छेद
~अरुणबहादुर खत्री “नदी”~ सत्तरी वर्षकी बूढी मायादेवी आफ्नो श्रीमान्लाई रोगले सताएर थला परेर बस्न थालेपछि अब मेरो श्रीमान् धेरै बाँच्न सक्नुहुन्न श्रीमान् मरेपछि काजक्रिया गर्न मसंग खर्च पनि छैन । के गर्ने होला अब मैले भनेर चिन्तित अवस्थामा मन खेलाइरहेर … Continue reading
कविता : वजन
~सोम खनाल~ सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ । मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको … Continue reading
लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास
~सङ्कलक : केडी रेम्नीसीङ~ धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने … Continue reading
कविता : नयाँ वर्षको शुभकामना
~अरुणबहादुर खत्री “नदी”~ आकाशभरि उज्यालो हुँदै आइरहेछ मनै रमाउनेगरी शान्त शितल हावा देशभरि बहिरहेछ लेक–डाँडा–बेसी हिमाल–पहाड–तराई बत्तीसै दन्तलहर झल्काउँदै मुसुमुसु हाँसिरहेका छन् ।
