Tag Archives: nepali sahitya

कविता : विजय जुलुस

~दिल पौडेल~ लडाइँको नक्सा कोर्न थाँती राखेको रक्ताम्य इतिहास फूलका पानाहरुलाई कुल्चँदै त्रासद मुहारको हातमा मुठी कस्दै

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रियतम आउने बाटो भरि

~राकेश कार्की~ प्रियतम आउने बाटो भरि झिलिमिली दीप बलेछ मधुर मिलनमा सिमसिम झरी अहा इन्द्रेणी खुलेछ किरण हत्केलाले छोप्न खोजेँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : बन्द

~शेखर बिकल्प~ माउ पार्टि संगको सहकार्य र छलफल पछि यसपालीको बन्दको जिम्मा बिद्यार्थी संगठनले लियो । भोलिको बन्दको नेतृत्व गर्ने जिम्मा राघवलाई शर्मालाई दिईयो । राघव विद्यार्थी आन्दोलनको चर्चित नेता पनि थियो । विकट गाउँबाट उच्च शिक्षा लिन सहर छिरेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रोऊन् नानीहरू

~सुरेश हाचेकाली~ ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू गलगिद्ध खेल्न चाहन्छन् र, खेलेरै उनीहरू खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन् नरेम्वर्गको बजारमा भेटिएको लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्।

Posted in कविता | Tagged | Leave a comment

गीत : बहारसँगै उड्यो मन

~अनिल शाही~ बहारसँगै उड्यो मन किन थाम्दैन पलपल तिम्रो याद आयो यो मन मान्दैन बहारसँगै उड्यो मन किन थाम्दैन ? चाँदनी रातमा जुनको किरणसँगै तिमी आई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सेक्सफ्री अमेरिका !

~शिव प्रकाश~ त्यसपछि …! उसले टीसर्ट फुकाल्दै भनी, ‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।’ त्यसअघि …! अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कालो रङग

~खेम बतास~ पूर्णिमा पोखिएर धर्तिमा चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै देखिएर के गर्नु आकासका तारा ? मेरो घरको बलधारी माथी सिढिलाएर उभिएको भए पनि त्यो इन्द्रेणीको रङ्ग गौथली जस्ता मेरा इच्छा

Posted in कविता | Tagged | Leave a comment

थारु लोक कथा : संसारको सृष्टिको कथा

~सङ्कलन : नन्दलाल आचार्य~ एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : बिरानोको मनले किन ठम्याउदैन ?

~डा रामविक्रम सिजापति~ आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ? जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।। देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अब बोल्ने पालो मेरो

~गोवर्धन पूजा~ बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो कुवालाई संसार ठान्यौ , आफुलाई राजा मान्यौ बनाएर तिम्रो पुत्ला अब पोल्ने पालो मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : समय, विम्व र उज्यालो

~जयराम तिमल्सिना~ साँझको कलिलो घाम कानमा सिउरिएर रातको अँध्यारोमा उज्यालोका झिल्काहरुसँग मन भरि खुसि बाँडेको छु । हरेक विहान तिम्रो तस्विरमा देखिने मखमलि मुस्कान

Posted in कविता | Tagged | Leave a comment

गजल : सजाउने रङ्गै भेटिन

~यान प्रकृति~ सुन्दर तिम्रा सपना सजाउने रङ्गै भेटिन मायाको बस्तीमै पुगे खोज्ने ढङ्गै भेटिन अनेकाँै खुसीहरु बटुल्न खोजे तिम्रै लागि किन तिम्रो त्यो चेहरामा उमङंगै भेटिन

Posted in गजल | Tagged | Leave a comment

कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~ आफ्नो भोक मेट्न म मेरी आमालाई भोकै राख्न सक्दिनँ आफ्नो आङ ढाक्न म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ आफ्नो घरबारका लागि म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ आफ्ना क्ष्ँणिक खुसीका लागि आफ्ना मिथ्या आकाङ्क्षाका लागि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ज्योतिष फल

~यकिना अगाध~ उसले जीवनमा धेरै मेहनत गरी धन कमायो । शहरमा घडेरी जोड्यो । बल्लतल्ल घर बनाउने भयो । ज्योतिषको सल्लाहअनुसार विज्ञपण्डित बोलाइयो । पूजापाठ गरी जग हाल्यो । ज्योतिषले बताएअनुसार चारैदिशा मिलाएर घर ठडियो । निर्माण सम्पन्न भयो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

चलचित्र गीत : नयाँ नयाँ सजाउ है संसार

~कुसुम गजमेर~ नयाँ नयाँ सजाउ है संसार सुख दुख बाँडौ है मिलेर घामको पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा)२ नयाँ नयाँ सजाउ है संसार सुख दुख बाँडौ है मिलेर |

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घुर

~सरिता तिवारी~ अब घुर बालेर बस्छ अकलुवा घुर ! र, घुरको आगोमा मिसाउाछ सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द थप्छ त्यहीं दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

Posted in कविता | Tagged | Leave a comment

कथा : धोका

~लक्ष्मण वियोगी~ दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ । बिहानी ट्युसन कक्षा सकिएको थियो, त्यसैले मेरो दिमाग अलि खुकुलो थियो । म बिदा मनाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१। चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार डाँडापाखा हरित … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समीक्षा : नेपाल भाषाका एकजना सशक्त कवि पूर्ण वैद्य

~मोहन दुवाल~                 कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ । त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिँदैन । सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तक्र्रियाकै एउटा बिम्ब भएर कविता जन्मिन्छ । कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखापर्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म प्रचन्ड !!!

~गोपाल झा~ १२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : गाउघरै रमाईलो

~थरेन्द्र बराल~ गाउघरै रमाईलो सारै मजा आउछ रमाईलो गरि बिताउ कति बाॅचिन्छ । घरै बसे पनि,शहर पसे पनि गीत गाए पनि, प्रीत लाए पनी गाउघरै रमाईलो सारै भजा आउछ रमाईलो गरि बिताउ कति बाचिन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : पर्ख तिम्लाई

~जय ब. घिमिरे~ लय : बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने तिमेरु सारै नै बेइमानी पर्ख तिम्लाई लात्ताले नहानी हे… दुई वर्षमा संविधान बनाउने बाचा खाँदै हाम्रा नेताहरू सांसद भवन गाका गोप्य सल्ला पैले गरे म्याद लम्ब्याउने नभ्याएको … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : भ्रष्टाचार

~काशीनाथ मिश्रित~ कर्मचारीको जनै, नेताको गायत्री मन्त्र, वकिलको कालो कोट अनि पत्रकारको कलम हो भ्रष्टाचार । सेना पुलिसको बर्दी, महाराजको मर्जी, डाक्टरको इन्जेक्सन, मास्टरको ट्युसन सबै करप्सन ! जता हेर्यो उतै दिग्दार लाग्दो अवस्था । कतै कुनै क्षेत्र पनि विशुद्ध … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन

~अशोक थापा~ सारसङ्‌क्षेप: यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

नैतिक कथा : दाम्पत्य जीवनमा महत्वपूर्ण व्यक्ति

~सङ्कलन : इश्वर देवकोटा~ एउटा कक्षामा मनोविज्ञानका प्राध्यापक पढाउँदै थिए | त्यसै बीचमा उनले आफ्ना विद्यार्थीहरुलाई एउटा खेल खेलाउने विचार गरे | उनले एक विद्यार्थी “आशा” लाई कक्षाको अघिल्तिर बोलाए | प्राध्यापकले आशालाई आफ्नो जीवनका ३० जना महत्वपूर्ण मानिसहरुको नाम … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : उनीहरूपुर

~भुवन निस्तेज~ उनीहरूसंग छ अर्का उनीहरूको रिमोट कन्ट्रोल र उनीहरू–१ ले उनीहरू–२ को जिब्रो थुतेर स्पिकर जोडेका छन् मष्तिष्क झिकेर प्रोसेसर जडान गरिदिएका छन् त्यसैले

Posted in कविता | Tagged | Leave a comment

कथा : बेनामे जर्नेल

~डा. राजुबाबु श्रेष्ठ~ किन हो कुन्नी उसले आफ्नो नाम बताएन । मैले मेरो परिचय दिइसक्दा पनि ऊ आफ्नो परिचय दिन इच्छुक देखिएन । हरियो आर्मी कम्ब्याटमा थियो ऊ । काँधमा कुनै दर्जा चिनाउने चिन्ह थिएन । कम्मरको पेटीमा सानो पेस्तोल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुरी

~सिम्पल केटा~ बनेर आँसु रुन सकिन दिएर मुटु जिउन सकिन जिन्दगी तिमीलाई मारी सके आत्मा तिमीलाई मार्न सकिन

Posted in कविता | Tagged | Leave a comment

गजल : कुन प्रदेशमा पर्‍यौ ?

~केशव गाहा ‘पाल्पाली’~ नेताद्वारा झुटिएर कुन प्रदेशमा पर्‍यौ ? गयौ साथी छुटिएर कुन प्रदेशमा पर्‍यौ ? नेपालको झण्डामुनि सँगसँगै थियौँ हामी भावनामा लुटिएर कुन प्रदेशमा पर्‍यौ ?

Posted in गजल | Tagged | Leave a comment

गजल : सरकार चाहियो

~कल्पना पौडेल ‘जिज्ञासु’~ शोषित पीडित गरिबका दर्द सुन्ने सरकार चाहियो भत्केका गाउँबस्तीहरूकै सामुन्ने सरकार चाहियो धेरै खपिन् आँधीहुरी देशमा तुफान उठ्दाखेरी

Posted in गजल | Tagged | Leave a comment

कविता : ए ! रित्तो पहाड

~निष्नु थिङ~ तुवालो र प्रकाशको रहेछ लुकामारी वनभरि डाँफे र मुनालको चलेछ प्रेमिल जुहारी आकाश रुदै छ आँशु झर्दै छ मेरा पहाडमाथि मडारिएको बादल कहिले सफा होला भन्ने चिन्ता छ पारि थुम्कामा देखेको त्यो सेतो बादल

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो मन्दिर, मस्जिद

~दिनेश अधिकारी~ यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो सधैँ आफूभन्दा खसे एक इँटा मेरो छाती दुख्छ झरे यस्को छानु मेरै शिर झुक्छ

Posted in नेपाली गीत | Tagged , | Leave a comment