Tag Archives: nepali literature

कथा : पुस्तक

~विश्वेश्वरप्रसाद कोइराला~ कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तेस्रो पुस्ता

~अल्पबिराम पोखरेली~ सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछी छोरा , पांच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट धर्तीमा आउन ठिक्क परेकी नातिनीसंगैकि बुहारी मेरो स्वागतमा उभिएको देख्यौं । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आडम्बरले जन्माएको दुर्दशा

~टीका खरेल सुवेदी~ दिन त्यसै–त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार–पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरु कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरु ! शीतले लपक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य-ब्यंग्य : कामरेडको मनोवाद !

~ठरकि दादा~ सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनोवाद : एउटा डाक्टरको मनोवाद

~राजु दाहाल~ “अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

संस्मरण : सभ्याताको बाटो सधैँ ओरालो

~महेश पौड्याल~ “धादिङ? ए, पानीकै पधेँरो हो । दसौंपटक भैसक्यो गएको । सबै थाह छ । गाह्रो हुँदैन । जौं ।” धादिङमा साहित्यकार र युवा समाजसेवीहरूको पैदल यात्राको खबर पाएर लेखक कार्तिकेय घिमिरेले फोन गर्दा मैले यस्तै जवाफ दिएको थिएँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : अणु र पहाड

~डा. रवीन्द्र समीर~ एक दिन पहाडले अणुसँग भन्यो – ’म धरतीको छातीमा सग्लो रुपमा उभिएको छु । मैले आकाशलाई चुम्बन गरिरहेको छु । अनि, उज्यालोको पहिलो र अन्तिम भोक्ता भएको छु ।’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बलराम मास्टर

~उत्तम सापकोटा~ ‘सर ! तपाईँसँग एकछिन काम छ, जानेबेलामा मलाई भेटेर जानुहोला ।’ प्रिन्सिपलले बलराम मास्टरलाई भने । बलराम मास्टरले त्यस विद्यालयमा पढाउन लागेको ११ वर्ष पुगिसक्यो । एघार वर्षअगाडि पढाएका

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदासी आँखा

~अनुपम रोशी~ आज फेरी उनकी श्रीमती गइन् । ‘एयरपोट गएर आएको !’ सामान्य हुन खोज्दै बोले उनी । ‘यति छिटै ’ म आश्चार्य हुदै सोध्छु । ‘नमिले पछि के गर्ने त !’ उस्तै मुद्रामा जवाफ आयो । ‘उति टाढावाट आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

~ इन्दिरा प्रसाई~ उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई संस्करण: पहिलो (२०६०), प्रति: १००० ISBN: 99933-799-6-4 Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

लघुकथा : स्वर्गमा गरिबी

~कृष्ण बजगाई~ गाउँको तिरतिरे खोलाको लघु जलबिद्युत गृह मार्फत निकालिएको बिजुलीले गाउँ झलमल्ल भयो । गाउँमै पहिलोपल्ट गाविस अध्यक्षको घरमा टेलिभिजन जोडियो । टेलिभिजनबाट सबै गाउँलेहरु पहिलोपटक समाचार हेर्दै थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : मः मः ॐ श्री भैंसी प्रसाद

~कैलाश थापा /एस.के. सुवेदी~ ॐ तत्सत्, भैसी पुजाय नमोनम । भारत वर्षो नेपाल खण्डे भैंसी प्रसाद मः म । प्रजा-लोक-गणतन्त्र मन्त्र स्वाहा ! ॐ अहम् स्वार्थ नमाय नम, भैंसी प्रसाद मःम पिण्ड त्रिपनताम्, त्रिपनताम । श्री कान्तिपुरी सहरी क्षेत्राधिकार पेरिस … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : लण्डन सहर र नेपाली युवती

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म, जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : अमरगढीतिरका सपनाहरू

~प्रकाश सिलवाल~ कैलालीको अत्तरियाबाट गाडी उकालो लागेपछि काठमाडौँका व्यस्त यादहरू पातलिँदै गएको अनुभूति हुन्छ। बेग्लै स्वाद लाग्न थाल्छ, सुन्दर सुदूरपश्चिमको। हरियाली। सफा। मीठो हावा। शान्त। बाटो पनि बलियो।

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : क्याब ड्राइभर

~जया राई~ “जकिया के अब म तिम्रो विहेको तयारिमा लाग्न सक्छु ?” यो प्रश्न मैले हजारौं सहास बटुलेर जब उनको नजिक पुग्छु, मुखबाट एक वाक्य मरे निस्कदैन । सत्ते सक्तिन, स्वर त कता–कता घाँटी भित्रै हराउँछ । हजारौं जोरजाम गरेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलमाया

~प्रा. डा. सुषमा आचार्य~ वातावरण निकै रमाइलो थियो । क्याम्पस छोडेको दस वर्ष पछि पुराना साथीहरूसँग भएको भेटघाटमा खुसी साटासाट गर्न सबै व्यस्त देखिन्थे । धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको पुनर्मिलन समारोहमा अधिकांश पूर्व विद्यार्थीहरू तेह्रथुमको तीन जुरेको जङ्गलमा भेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पागलनी

~बिमल कुँवर~ उ हिजो अनि आज र अस्ति पनि सडकभरि छरपष्ट छारिएकी थिइ, पोखिएकि थिइ ,अलपत्र परेकी थिई |उसको पुरानो बिगत त मलाई पनि थाहा छैन तर सुनेको छु कुनै एक शिक्षकको श्रीमती थिई र उसको लोग्ने आन्दोलनमा शहिद भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : क्रमशः नायिकाहरू

~कृष्ण शाह ‘यात्री’~ –>    रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् । –>    रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।

Posted in नाटक | Tagged | Leave a comment

लघु-बालकथा : बिरालो

~लोकेन्द्र निर्दोष~ सन्दिपलाई बिरालो धेरै मन पथ्र्यो । उसले घरमा भएको बेला सधै जसो बिरालोलाई खेलाईरहन्थ्यो । बिरालोले पनि सन्दिपलाई आˆनो नजिकको साथी जस्तो मायाँ गर्दथ्यो । सन्दिप जताजादा पनि बिरालोलाई साथमा बोकेरसँगै लैजाथ्यो । यतिसम्मकी सुत्ने बेला सम्मसाथैमा सुताउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अमेरिकी बाल-लोककथा : रिप भान विंकल

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम … Continue reading

Posted in बाल कथा, लोककथा / दन्त्यकथा | Tagged | Leave a comment

बाल-कथा : श्यामको यात्रा र परी

~प्रज्ञा सुवेदी~ धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : मनु र गाईको उपयोगिता

~अन्जु लामा~ एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~ एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : परिश्रमको फल मिठो हुन्छ

~किशोर कुइँकेल~ कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : सत्य सन्देश

~कवी शिरोमणी लेखनाथ पौड्याल~ कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो। कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

Posted in कविता | Tagged | Leave a comment

कथा : पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई

~डा. ध्रुवचन्द्र गौतम~ मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन यी महिला अचानक पागल भइन्

~डा. ध्रुवचन्द्र गौतम~ ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको रङ

~गोवर्द्धन पूजा~ लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा । अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ

~बूँद राना~ सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ । धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : मित्रता

~कृष्ण बजगाईं~ छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो सानी केटी

~फणीन्द्रराज खेताला~ कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे, मन र शत्रु

~छविरमण सिलवाल~ मान्छेको शत्रु मान्छे नै हुन्छ

Posted in कविता | Tagged | Leave a comment