Tag Archives: nepali literature

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गिदी को स्वाद

~रीता सिंह~ “यो के हो बुआ ?” “बाख्राको गिदी l बाख्राको गिदी! किन भूटेको त ?”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हाल-खबर

~शैलेन्द्र क. थापा~ दिन, हप्ता, महिना बर्ष हुदै दशकौ बितेछ आफु जन्मेको गाँऊ नपुगेको ! मन नलागेर होईन, प्रकृति संग पौठेजोरि खेल्दै बाँचेको ज्यान, कट-कट मन खाँदै बस्नु परेको छ। आज अचानक चौउर घरे ठाँइला बा आइपुग्नु भयो। पशुपतिनाथको दर्शन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कथा

~कर्ण राजबंशी~ आज कता हो कता फेरी अंग्रेजी साहित्यको पहिलो एपिक कथा बिवुल्फ़ू पढ्न थालेछु । कथाको मुख्य पत्र ह्रोथगार राजा अनि फेरी उही बेवुल्फ़ को सेरोफेरो । मेरो आँखा अगाडी नै ति ह्रोथगारका जनता त्यो बिशाल भीमकाय अचम्ममको प्राणी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: छोरीको महत्व

~गीता थापा~ अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : प्रशंसा

~प्रमोद भट्टराई ~ स्नातक तहमा बजार व्यवस्थापन (मार्केटिङ) पढ्दा मेडमले भनेका कुरा उसले सम्झीराखेको थियो- प्रशंसा विशेषतः आइमाईहरुको कमजोरी हो । अहिले उसले अफिस ज्वाइन गर्‍यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आयोग

~रन्जु ‘मार्ग’ ~ फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !! अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिकारी

~रन्जु ‘मार्ग’~ ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै  हिँड्ने  गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको  जनचेतना  फिँजाउने  एक  महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा  विधमान विभिन्न प्रथाहरु  मध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनन्तको आत्महत्या

~शिवराज पन्त~ आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हृदयघात

~गीता थापा~ उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : ढाँटेको बिहे

~गीता थापा~ आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : छोरो मोह

~गीता थापा~ उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आगोको लप्का

~रन्जु ‘मार्ग’~ ‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे । आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रेटिएको सत्य

~गीता थापा~ नरेशले बुवाआमा र आफन्तका मुखबाट एउटै कुरा सुन्दै आयो “मिहिनेती, इमान्दार, र असल मान्छे बन्नुपर्छ ।” त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्‍यो विवाह । र भयो दुई सन्तानको बाउपनि । देशमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोईटिङ्रे अमेरिका

~गीता थापा~ लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : मंशिरको चुनाव

~गिता थापा~ घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी छ बा ! यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डाँडामाथिको जुन

~रन्जु ‘मार्ग’~ नरनाथ प्राय: मन अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथे । आज पनि उनी सबेर घरबाट त्यतै तिर जान भनि निस्किए । हिँडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथीसँगजम्काभेट भयो । तर उनी आफ्नो शुरमा लुरुलुरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : अमृतमय धारा बहिरह्यो

~गीता थापा~ दुईजना साथी थिए । ति दुईले सानामा स्कूल सँगसँगै पढे । कलेज पढ्ने बेलामा ति दुईको बिषय अलग भयो  । बिचार अलग हुन पुग्यो । एउटाले होटेल म्यानेजमेन्ट पढ्ने सोच बनायो । अर्कोले इन्जिनियर पढ्ने निर्णय गर्‍यो  । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~ रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : राष्ट्रिय रुने कविगोष्ठी

~लव गाउँले~ -एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका छन् । त्यसको ठीक माथितिर राष्ट्रिय रुने कवि गोष्ठिमा … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

रेडियो नाटक : अपदस्त जिन्दगी

~हरीराज खेवा तिगेला~ पात्रहरु (१) युवती – अनुशिला (२) युवती – रेश्मा (३) युवक – अवशेष (४) युवक – प्रमेश

Posted in नाटक | Tagged | Leave a comment

नाटक : अप्रत्याशित

~हरीराज खेवा तिगेला~ पात्रहरू -१) रजनी – शरदको श्रीमती -२) शरद – रजनीको श्रीमान् -३) अवशेष – युवक -४) राजेश – शरदको साथी

Posted in नाटक | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का ‘ज्ञाता’~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द 

Posted in नाटक | Tagged | Leave a comment

कविता : नयाँ कथा कोरेऊँ रे

~गीता थापा~ तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो आँफैलाई सोधी हेरे तिम्रो माया बोकि कति राखौ बेदनालाई मनैभित्र रोकि

Posted in कविता | Tagged | Leave a comment

गजल : पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु

~सविना सिन्धु~ पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~राकेश कार्की~ जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रकृति

~राकेश कार्की~ प्रकृतिको नियम हुन्छ जीवन जन्मन्छ अनि मर्छ समयमै जन्माउछ प्रकृति समयमा नै मार्छ

Posted in कविता | Tagged | Leave a comment

किरात लोककथा : हेत्छाकुप्पा

~शरण राई~ टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~ एक इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , | 1 Comment

खण्ड-काव्य : आगो र पानी

~बालकृष्ण सम~ (अघिको) १ अहो ! – आगाको धानी धार पाइन चढेको ! पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को ! ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

संस्मरण : जसले प्रतिदान लिएन

~प्रदीप नेपाल~ २०६५ साल, भदौ ६ गतेको बिहान । पाँच बज्न केही मिनेट मात्र बाँकी थियो । हिमाञ्चल भट्टराईको फोन आयो, “एउटा अत्यन्तै दुःखद समाचार सुनाउँदैछु – अग्निशिखा हामीसँग रहनु भएन । म गङ्गालाल हृदयरोग केन्द्रबाट बोल्दैछु ।”

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सासूआमा

~छायादत्त न्यौपाने ‘बगर’~ एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment