Tag Archives: kabita

कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~ मुस्किलको कुहिरोले आउंछन गोरेटाहरु कठिनाईको पनि । हेर्दा खेरी देखीदैन मार्ग अनि । मुस्किलको कुहिरोले ढाकिएको हुन्छ टाढै सम्म पनि । निराशाको बादलले छेापीदिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~ पानी भएर पानी पहिरो भएर भीर कामिरहेछन् लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन् पहिरो टेकिरहेछन्— मान्छेहरूले उडिरहेछन् भोका चील–गिद्धहरू

Posted in कविता | Tagged | Leave a comment

कविता: म भित्रको आमा

~तारा कट्टेल~ आमा म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट मभित्र को “म” लाई आमा बनाउन चाहन्छु मलाई जन्माउदा जुन पिडा तिमीले भोगेउ तै पिडा म पनि पिउन चाहन्छु घटघट जसरी तिम्रो छातीको दुध पियेथे मैले मेरो ताते ताते गोडा मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर र मान्छे

~दिनेश अधिकारी~ मैले ईश्वरसँग सुन्दरता मागेँ उसले हिमाच्छादित पहाड र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका अविरल झर्ना र खोला दियो ढकमक्क हरियाली फुलेको पाखा र, सिर्जनाको सारा स्रोत सुसाइरहेको सिङ्गै धर्ती दियो धर्तीसँगै रङ्गीचङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~ वक्क नफुटेका स-साना नानीहरुलाई तिनकै हात समाएर अगाध मायाले खेल खेलमा लुलि लुलि पाई भन्दै उनकै गालामा -उनकै हातले हान्दा बच्चा किल्कारी छोडेर हाँसे झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै मन दोषी हो

~सरल सहयात्री पौडेल~ मलाइ आरोप छ मेरा मित्रहरुको तš किन सोलोडोलो वन्न थालिस ? तš मान्छे त्यसतो होइनस् तेरो मन किन भंगालिएको छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~ आकाश र क्षितिजबीचको संगमस्थल जस्तो हामीले त फगत भ्रम पो बाँचेछौं सग्लो लागेथ्यौं यतिन्जेल हामी त आधा–आधा पो रहेछौं। आधा रहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै! मेरो मन

~विष्णु विभु घिमिरे~ तुलसा तिमीले एकदिन भन्यौ मन त हावा हो, सर मनको भर पर्नुहुँदैन यो त के के माग्छ- के के यसले मागेजति दिने हो भने … सबै सिमाना नाँघिन्छ गीता तिमीले एक दिन भन्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लोन्लिनेस

~सुदीप पाखि्रन~ कोही कसरी रहन्छ ― एक्लै? ठडिंदै–ठडिंदै गएका छन् एकपछि अर्को गर्दै सिमेन्टेड मरुभूमिहरु शहरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~ जे गर्नुछ अहिल्यै गर जति गर्नुछ अहिल्यै गर । भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद पर्सि/निकोर्सि मुर्दाबाद जाँच सकिएपछि मुर्दाबाद

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी दुखें

~बाबुराम पन्थी~ चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे, समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए, तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म,

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै मेरो देश

~ऋतिक यादव~ वीर गोर्खालीको साहसले परिचित देश शान्तीको दुत बुद्ध जन्माएको देश सर्वोच्च शिखर सगरमाथा भएको देश मन्दीरै मन्दिरले भरिएको सुन्दर देश

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~राज अनुराग~ मलाइ पनि रहर थियो कोपिलालाइ फुल बनाउने, सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर तिम्रो सिउँदो सजाउने । मेरो दोष गुलाफसँग नजिक हुने तर सुगन्धमा रमाउन नजान्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~ तिम्रो नाममा मैले फुलपाती चढाए ! तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !! धेरै बोका र रागको बली चढाए ! कत्ती कोपिलाको मुन्टो निमठे !! तिम्रो उपनाममा देवी र देउरालीहरुमा ! शिला र तिम्राको मूर्ती बनाए !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~ ‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ, ‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ । अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे ! झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~ फुर्सद लिएको लामो समय पछि पिडादायी निन्द्रा निदाएर विउंझिए पछि एउटा मान्छे अहिले अलिकति व्यस्त छ विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु अबको बाँकि समयमा पुरा गर्न चाहेको छ प्राथमिकताको लामो सूचि तयार गरेको छ पुराना र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैव सच्चा सृष्टि रचिदे

~बिपना ढुङ्गाना~ नदेखेका ध्रुवतारा प्रति विश्वास नै किन गरोस र ऊ? आखिर, जे भोग्नु नपरोस् भनेर चाहना गर्यो त्यही भोगाई बारम्बार भोग्नु परेपछि। समयले समेत मान्छेलाई हेर्ने दृष्टिमा परिवर्तन गरी दिँदोरहेछ यहाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : म बबुरो

~ज्ञानेन्द्र शाक्य~ चपल यो बाँदर किन सुस्ताएको आफ्नो स्वभाव उ थान्को लगाएको स्यंगुको डाँडामा शान्ति भएन कि धुँवा धुलोबाट दिक्क भएछ कि कंक्रीट जंगल शहर आवादी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँस्नै नपाउनु ?

~राजु दुलाल~ जब तपाईं सफाइपूर्वक वधशालामा तीन दिनसम्म भोकै राखी हेमोग्लोबिन मासुमा मिलाएर स्वादिलो पारी चौथो दिनमा जिउँदै उभिन्डो झुण्ड्याएर भकभक उम्लिँदो तातोपानी खन्याएर छाला उतारी अब काटकुट पारी बगरेद्वारा

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~ देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै जनताको खिल्ली उडाउदै अट्टाहास गर्दैछन रावणहरु बहादुरी छैन रामको जस्तो प्रजातन्त्र बबुरो ! लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै हायल पार्दै, घायल पार्दै बिष वमन गराउदैछन कंशहरु चमत्कारी छैन कृष्ण जस्तो लोकतन्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

~दीपेन्द्र अधिकारी~ हान् हान्, भ्रष्टचारीलाई झटारो हान् । मैदानमा भेटिए झन्डाले हान्, दोकानमा भेटिए अन्डाले हान्, सुनसानमा भेटिए डन्डाले हान्, देशको ईमान लुटेर बनाउँदै छन् भ्रष्टचारीले समाजलाई चिहान हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्, भ्रष्टचारीलाई … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~ जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा राजधानियाहरुको विलासिता छोपी दिने गम्छा कोही जति भट्भट्याउनुस्- फत्फताउनुस् चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”। बुझिराख्नुस् यहाँ “आम नागरिक”को

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~ तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा ! धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा ! पाकेन … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेश्वरमा मुसो हरायो

~रमेश खकुरेल~ सिस्नेरीमा बाढी आयो बालाजुमा भैंसी बगायो डिल्ली बजार म्याउँ बोल्यो बानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्खलित भएँ

~अमृत सिङ थिङ~ उसको हेराइको स्पर्श जब म माथी प्राहार हुँदा मेरा लाजहरु स्खलित भयो अनेक रङका कम्पनहरु सिरिङ्ग सिरिङ्ग बढ्दै जाँदा मेरा चेतहरु स्खलित भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यी हरफ तिमीलाई

~निर्मला अवस्थी~ तिम्रो लामो आयुको कामना गर्दै कहिल्यै नसुक्ने मखमलीको माला र निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु तिमी कहिल्यै नआउने गरी गयौ मैले दैलोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युशैयाबाट

~बिमल गुरुङ~ मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्या नगर्नु होला मैले के अपराध गरेको थिएँ रोटिको लागि जुधेको थिएँ मेरो के अपराध थियो? मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्य नगर्नुहोला मेरो बाटोमा जो जो हिंडिरहेछन् मलाई लाग्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : बालकपन

~प्रवीण राई जुमेली~ पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ केही बुढो भएछ त्यो बोट अम्बकको फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : खै किन खोज्यौ होला म दुखीको साथ ?

~ललिता कार्की~ खै किन खोज्यौ होला म दुखीको साथ ? किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ? आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख यो जुनिमा सकिन कि पाउन तिम्रो काख

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : कविता लेख्दिन महाशय….

~रजिन पनेरु~ म अब कविता लेख्दिन महाशय ! किन लेख्नु र कविता रमितै रमैताको देशमा मैले पनि त रमिता गर्नुछ अनि मैले पनि अरुले झैं नेपाल बन्द गर्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार

~हेमबहादुर गन्धर्व~ एउटा ढाका टोपी टाउकोमा झल्काउँदैमा एक जोडा सेता दौरा सुरूवाल शरीरमा टल्काउँदैमा एउटा कालो कोट छातीमा हल्लाउँदैमा

Posted in कविता | Tagged | Leave a comment