Tag Archives: kabita

कविता : अाह्वान पत्र !

~विक्रम पवन परियार~ विप्लव दाइ ! किन डराउछ प्रचण्ड माअाेवादी भन्न ? किन डर बाेकेर हिँडिरहेको छ प्रचण्ड ? किन बाङ्गाे देखिन्छ प्रचण्डको पुच्छर ? मलाई संका छ विप्लव दाइ ! प्रचण्डले देश बेच्याे भने केबल म रहुँला, हामी रहाैँला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे दार्चुला

~गिरीप्रसाद बुढा मगर~ मुसलधारे वर्षा बोकेर पश्चिमी मनसुन नेपाल प्रवेश गर्दा फेरि पनि बाढीपहिरोको सामना गर्दै नेपाली नागरिकलाई मर्नु पर्‍यो हाम्रो प्यारो दार्चुलालाई क्षत्विक्षत् हुनु पर्‍यो क्षत्विक्षत् दार्चुलाको सामुन्नेमा उभिएर महान नागरिकले ज्यान गुमाएको थलोमा आएर एनजिओको एउटा तप्काले चाउचाउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गधाको गीत

~गोविन्दप्रसाद आचार्य~ गधाले गाईको आवाज निकालेर ढाट्यो राम्रो कतै देखिंदैन के के हुन आँट्यो अराजकता अति भयो अव हुने के हो अपराध सबै गए अब गर्ने के हो यति अग्लो कहाँ होला अन्यायको चुली

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई गीत

~नारायण अधिकारी~ तिमी हुँदा आकाशको बादल फाट्यो धर्ती उज्यालो तिमी साथ भयौ मेरो जीवन उज्यालो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्ने तिमी !

~दिपा धिताल~ ए, देशलाई लुट्न र भुट्न खोज्ने राष्ट्रघातीहरू लुट, जति सक्छौ लुट भुट जति सक्छौ यो देशलाई आमालाई रुवाएर हाँस्ने तिमी सन्तानलाई अरूलाई मराएर बाच्ने तिमी मेची–महाकालीको साँधमा सैतानको बुट बज्रँदा पनि टुलुटुलु हेर्ने तिमी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो ईच्छा

~रामेश्वर पौडेल~ विरामी छ देश पाई नेता रोगी सद्दे केहि थे भए ती सत्ता भोगी अझै देशमा छ काम बाँकी धेरै ति काम पूरा गर्न होस् बुद्धि मेरै पानी छ खानी प्रशस्तै छ जवानी

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : विजय जुलुस

~दिल पौडेल~ लडाइँको नक्सा कोर्न थाँती राखेको रक्ताम्य इतिहास फूलका पानाहरुलाई कुल्चँदै त्रासद मुहारको हातमा मुठी कस्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : रोऊन् नानीहरू

~सुरेश हाचेकाली~ ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू गलगिद्ध खेल्न चाहन्छन् र, खेलेरै उनीहरू खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन् नरेम्वर्गको बजारमा भेटिएको लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो रङग

~खेम बतास~ पूर्णिमा पोखिएर धर्तिमा चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै देखिएर के गर्नु आकासका तारा ? मेरो घरको बलधारी माथी सिढिलाएर उभिएको भए पनि त्यो इन्द्रेणीको रङ्ग गौथली जस्ता मेरा इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : समय, विम्व र उज्यालो

~जयराम तिमल्सिना~ साँझको कलिलो घाम कानमा सिउरिएर रातको अँध्यारोमा उज्यालोका झिल्काहरुसँग मन भरि खुसि बाँडेको छु । हरेक विहान तिम्रो तस्विरमा देखिने मखमलि मुस्कान

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~ आफ्नो भोक मेट्न म मेरी आमालाई भोकै राख्न सक्दिनँ आफ्नो आङ ढाक्न म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ आफ्नो घरबारका लागि म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ आफ्ना क्ष्ँणिक खुसीका लागि आफ्ना मिथ्या आकाङ्क्षाका लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर

~सरिता तिवारी~ अब घुर बालेर बस्छ अकलुवा घुर ! र, घुरको आगोमा मिसाउाछ सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द थप्छ त्यहीं दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१। चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार डाँडापाखा हरित … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म प्रचन्ड !!!

~गोपाल झा~ १२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उनीहरूपुर

~भुवन निस्तेज~ उनीहरूसंग छ अर्का उनीहरूको रिमोट कन्ट्रोल र उनीहरू–१ ले उनीहरू–२ को जिब्रो थुतेर स्पिकर जोडेका छन् मष्तिष्क झिकेर प्रोसेसर जडान गरिदिएका छन् त्यसैले

Posted in कविता | Tagged | Leave a comment

कविता : दुरी

~सिम्पल केटा~ बनेर आँसु रुन सकिन दिएर मुटु जिउन सकिन जिन्दगी तिमीलाई मारी सके आत्मा तिमीलाई मार्न सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : ए ! रित्तो पहाड

~निष्नु थिङ~ तुवालो र प्रकाशको रहेछ लुकामारी वनभरि डाँफे र मुनालको चलेछ प्रेमिल जुहारी आकाश रुदै छ आँशु झर्दै छ मेरा पहाडमाथि मडारिएको बादल कहिले सफा होला भन्ने चिन्ता छ पारि थुम्कामा देखेको त्यो सेतो बादल

Posted in कविता | Tagged | Leave a comment

कविता: आमा

~उत्सब प्रसाईं~ आमा तिमीले दुख कस्ट सहेर जन्मायौ हुर्कायौ बढायौ अनि पढायौ आमा तिमी जन्म दाता मात्र होइनौ खोइ के भनेर पुकारौ तिमीलाइ यो कविताले समेट्ला र आमाको महिमालाइ ? आमा म तिमीलाइ मन्दिरकी देवि मान्छु माता दुर्गा भवानी झै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भड़ास

~शिवकुमार चौलागाई~ दे एउटा समय दे जसलाई राख्न सकु दे ठाउ दे जसलाई आफ्नै सम्झी टेकन सकु दे संसार दे जसमा हराउन बिलाउन सकु दे जवाफ दे म कॉहा छु र कॉहा हुन पर्ने हो मैले देख्न थालेको छु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी

~मञ्जु काँचुली~ भूभागहरूलाई देशदर्शन गर्दै-गर्दै यस भूमिभित्र भित्रिएकी छु मलाई रथमा मर्ूर्तिवत् पार्दै चारैतिरबाट झ्याइँकुटी पारेर नैवेद्य-भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले सताइरहेकी छु जुन चीज म दिइरहेकी छु त्यो तिमीले लिन सकेका छैनौ, चाहँदैनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~भूमि भण्डारी~ जानेछु साथी एकदिन, यी रुमानी सपनाहरु छोडेर नखोलिएको प्रेमपत्र झैं अधुरा चाहनाहरु मसँगै जानेछन् एकदिन धुँवा भएर मेरो अनुपस्थितिमा यी डाँडाहरुमा के मेरा यादहरु गुञ्जिरहलान्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाम !

~शोभा शर्मा~ समय वृेदनामय हुँदा मेरो आर्तनादमा तिम्रो नाम थियो तिमीले सुन्यौ कि सुनेनौ? काँडा ओच्छ्याएको बाटोमा थिएँ पाईलाको आहटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् छाया अवतार

~राधा कार्की~ ऊ अर्थात् छाया-अवतार थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो उसको बगैँचामा फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फेशन

~एम सि सुमित~ ओ माइ गड लौ हेरन क्या क्या आयो फेशन। ***** दिलमाया दिङकी रे पदमकला पिङकी रे कस्तो आयो जमाना

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दरताको कुमारित्व

~प्रकाश सुनुवार ‘निराकार’~ कायरहरु सुन्दरताको बलात्कार गर्न चाहन्छन् कुरुप बनाएर छोड्न खोज्छन् तर पनि हामी अझै सबकासब सुन्दर छौं । हामी भित्र सुन्दरता छ सुन्दरता भित्र मन छ मनले मौनतालाई बांधेर राखेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्तमान मेरो प्रयास

~प्रकाश सुनुवार ‘निराकार’~ अहिले म समस्यामा छु आत्तिएको छु फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन आफ्नै ब्यबहारिकताको बन्दी भएको छु । मेरा विगतका सोचाइहरु गलत थियो भन्नेहरुले यतिखेर मलाई समस्यामा पारिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो केटो

~मञ्जुल~ ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो बालकलाई आफ्नो हातले समात्न चाह्यो मुठीभरि पार्न चाह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बालकपना

~कविराज भट्ट ‘बिलौना’~ महाकाली मेची सलल गतिले बग्न नभुलेँ हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~अविनाश श्रेष्ठ~ सानो मान्छेका निम्ति बाँच्नु जत्तिकै जगजगी छ सपना देख्नु । ऐँठन बेहोर्नु जत्तिकै अप्ठ्यारो छ प्रेम गर्नु । सून जत्तिकै महंगा्े छ

Posted in कविता | Tagged | Leave a comment

कविता : छाप्रो को बास छ

~प्रतिमा पाण्डे~ चिसो थियो,बिहानपखमा हावा चलेको थियो छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने कपडा जिर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको गति

~कृष्ण प्रधान~ ऐनामा हेर्दै छु जीवन व्यर्थै किन रोप्छौ काँचका टुक्राहरू मुटुमा फूलमा हेर्दै छु अनुहार

Posted in कविता | Tagged | Leave a comment

कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~ तिम्रो पो जिन्दगी ! जिन्दगी त लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै ! बढेसँगै उमेर तिम्ले झैं – उमेर नै लुकाउन मिल्ने भए पो ! तिमी बढेसँगै बढेका तिम्रा विभिन्न अंगहरू

Posted in कविता | Tagged | Leave a comment