Tag Archives: कथा

कथा : त्यो घुम्ती

~ सुन्दर जोशी~ त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन। एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् “आज गोथे इन्स्टीच्चुटमा एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिमल दा

~सुषमा मानन्धर~ ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी दुर्गीका कुरा

~रवि भट्ट रोषी~ चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । “बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सहर, स्वास्नी र सुलसुले

~मानसी~ घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो । “होइन, किन यसरी कानमा तेल हालेर बसेको होला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुप

~प्रकाश अविनाश~ श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराधबोध

~ललिता दोषी~ सधैँझैँ राम चौधरीका आँखामा आज निद्रादेवीले बास गर्न सक्दिनन् । ऊ बगरमा फ्याँकिएको माछोझैँ छटपटाइरहन्छ । उफ् ! लामो सास फेर्छ चौधरी । सधैँ श्रीमतीलाई अङ्कमाल गर्ने उसका हातहरू आज थरथराउँछन् । एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तर्क

~प्रकाश आङ्‍देम्बे~ “मलाई पुरूष मान्छे भन्नासाथ भित्रैदेखि वाक्क लागेर आउँछ। घिन र घृणा त झन कति लाग्छ-लाग्छ” यो कुरा एउटा विचार गोष्ठी समाप्त भएर दमक नगरपालिकाको हल बाहिर निस्केपछि पिंकीले मलाई अलग्गै लगेर भनेकी थिइन्। “यही कुरा फेरि किन पुरुषलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्यासँग बिताएको एक साँझ

~प्रकाश आङ्‍देम्बे~ होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जीवन–गुरु जो गुलाब रोपिरहन्छ

~मिनु श्रेष्ठ~ ‘जब यी फूलहरू फुल्लान् तब मलाई सम्झिनू र केटाकेटीहरूलाई सुनाइदिनू कि फूल जीवनको प्रतीक हो । भनिदिनू जीवन फूलजस्तै हुनुपर्छ । यसका लागि लागूपदार्थबाट टाढै बस ।’ नारायणम्ले लेखेका यी हरफ पढिरहँदा बाहिर सिमसिम पानी पर्दै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशा दिदी

~रजित ओझा~ म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

यत्रो वर्ष बन्दुक बोकियो, अहिले क्यै न क्यै

~दीपेन्द्र ठकुरी~ ‘दाजु तमी पनि! त्यो मु** को घर हेरी मलाई क्या निको हुन्या हो र?’ ‘उ हेर सन्तोषको घर,’ नेपालगन्ज न्युरोडको आधाआधी पुगेपछि सेतु बिकचोकको छेउपट्टीको तीनतले घर मैले वीरेलाई देखाउनुअघि नै उ आक्रोशमा आइहाल्यो। म मौन रहेँ, म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकार, प्रेमिका र डिसहोम

~योगेश ढकाल~ ‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको नयाँ मोडल र प्रविधि

~अनुपम रोशी~ ‘एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोवाइल चलाइरा’को ! मैले त हिजैदेखि घरमा फ्यालीदिए पुरानो आइफोन ।’ ‘४५ हजार रे ! हिजै नेटमा हेरेको । क्या खतरा मोडल छ । डाइरेक्ट यूटुब, गुगल । इन्टरनेटको मात्रै ९ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उजेली

~भवानी क्षेत्री~ “उजेलीले बच्चा जन्माई ?” “कसको रहेछ?” “छि ! छी ! छी” “त्यस पातरलाई गाउँबाट निकाल्नुपर्छ !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो पदक

~मिलन संग्रौला “अकृत”~ रङ खुइलिइसकेको लामो सोफामाथि जीऊ ढल्काएर सुतेको छ ऊ । दाहिने खुट्टो खुम्चिएको छ । सोचाइका तरङ्गसँगै खुट्टो हल्लाइरहेको छ । तर देब्रे खुट्टो भने पुरै लम्पसार पारेको छ उसले । कुनै तरङ्ग छैन त्यो खुट्टामा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम अन्तर

~सन्तोष खतिवडा~ कोठाका अरु प्रत्येक सदस्यहरु मौन छन् । मात्र टेबुलबाट काठेकिरा मन्द रुपमा चुइँ चुइँ….कराइरहेको छ । म यतिखेर पनि उत्तानो पल्टेर सुतिरहेको छु । भर्खरसम्म भान्छा कोठाबाट आएको भाँडाको आवाज पनि हराउन थालिसक्यो । कोठाको सुनसान वातावरणलाई ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेम सुब्बाले पान खाए

~डा. ध्रुवचन्द्र गौतम~ हेम सुब्बा त्यस सहरमा नौलो आएका थिए । पुड्के काँटीका हेम सुब्बा पिचरोडमा जुत्ता बजाई जब हिड्थे, तर नगरका धेरै महाजनहरु दोबि्रएर नमस्कार गर्थे । यीनी पनि भलादमी थिए, मन राख्नलाई सबैको नमस्तेको जवाफ दिन्थे । वास्तवमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिम्रन

~संजिब ढुंगाना~ राती अबेर फर्किए |सबै निदाईसकेका रहेछन | आफुसंग भएको साचोले ढोका खोले | किचेनमा हेर्दा केही थिएन | ब्यागमा भएको चाउचाउ निकाले |२ ओटा अण्डा तारे अनि खादै कम्प्यूटर खोले | अनि जोडे नेपालको इतिहासमा सर्वाधिक महगो नेट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चक्रव्यूहमा अल्झिएको जीवन

~इल्या भट्टराई~ जीवन के हो ? प्रेम के हो ? विवाह के हो ? सम्बन्धहरू के हुन् ? के प्रेम भन्ने कुरो शाश्वत हो ? मनसँगको यो साइनो के एकचोटि गाँसिएपछि सधैँको लागि गाँसिने हो ? यो एकचोटि भएपछि सधैँभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मन परिवर्तन नहोस्

~इल्या भट्टराई~ गर्मीको मध्यदिनको त्यो घाममा, रत्नपार्कमा रोकेको त्यो सानो माइक्रो बसमा, यात्रुहरू बोलाउनका लागि एउटा सानो खलासी मुटु फुटुन्जेल कराउँदै थियो । “नारनथान, नारनथान, यता हजुर यता, ऊ याँ सिट छ ।” त्यो बच्चो खलासी सकेसम्म त यात्रुहरूलाई फकाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विडम्बना

~इल्या भट्टराई~ सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ठूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् । अस्तिजस्तो लाग्छ उनलाई आफूहरू यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको आगमन

~इल्या भट्टराई~ बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनीता

~इल्या भट्टराई~ कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कवि कुरूपको कविता

~युवराज नयाँघरे~ लेख्दालेख्दै डायरी भरिए टन्नै ! कति मात्रै लेख्नु ! के मात्रै लेख्नु !! फेरि नलेखी बस्नै पो सकिन्छ र !!! यस्ता कुराका सिर्कनाले स्वाँट्ठ हान्छन् । कवि कुरूप कतार पुगेको पाँच बर्ष नाँघ्यो । 

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रमशः उपनायकहरू

~इन्दिरा प्रसाई~ उपनायक एक बन्देलालले अन्ततः लामो सास फे¥यो । साँझ गहिरिँदै थियो । घुरान ताप्न जम्मा भएका टोलका केही सदस्य एउटा निर्धारित जमघटमा ‘घुरान राजनीति’ चर्काइरहेका थिए । “यसपूलि एमालेले बहुत जगा जित्छ ।” खुशीलालको उमङ्ग हेर्न लायक थियो । एकपल्ट उसको कलचौँडो अनुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन् भगवती !

~युवराज नयाँघरे~ आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुइ घरमा मानिस छैनन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकमा फत्तेमाया

~युवराज नयाँघरे~ हराएका मान्छे भेटिए भटाभट हो, थुप्रै  मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथयो । हिजोआज ती भेटतै छु विस्तारै-विस्तारै । सूचनाको जालोले नबेरएिको घर रहेन । खबरको अँगालोबाट अलगगिएको पिँढी अछुतो रहेन । अनि घर र पिँढीबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रात त मेरो पनि हो

~माया ठकुरी~ प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर, कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

फेसबुक च्याट–भट्टीकी साहिँली सँग

~चरिचुच्चे च~ “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सपनामा एक्लो मान्छे

~घनश्याम शर्मा ~ एकाबिहानै उसले आँगनमा उभिएर छर्लङ्ग उघ्रिएको आकाशतिर हेर्दै लामो हाई काढी । कति स्निग्ध र सफा आकाश । सिङ्गो आकाशलाई चारैतिरबाट नियालेर हेरी उसले । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा जता हेर्दा पनि उस्तै सफा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लो यात्री

~सिता बराल~ आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment