रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कथा : कृष्ण सुदामाको कथा
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- नेपाली उपन्यास : दुई घुम्ती
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: नेपाली कविता
कविता : सम्झनाका डोबहरु
~ओमप्रसाद घायल~ सम्झनाका मझेरीहरुमा छुटेका तिम्रा गुलाबी यादहरु मैले उसैगरि सजाइरहेको छु फूलमाया यो आत्मिक म्यूजियममा । मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका तिम्रा इन्द्रेणी यादहरुले विथोलिरहेका छन् आजपनि मेरा हरेक सपनाहरुलाई । र बर्षौदेखि मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट हेरिरहेको छु तिम्रो … Continue reading
व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ
~पिँडालु पण्डित~ सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठबसमा आऊ, अर्को मज्जाको लागि फेरि एउटा वार्ता गरौँ जनता हाँस्दै गर्छन् हामी हेर्दै गरौँ । कसलाई पो किन रुवाउनु ?
कविता : मेरो मन अलि हलुङो भयो
~राजु सिटौला~ तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो । बोझ त अझै बोकेकै छु, एउटा लक्ष्यहीन यात्राको बोझ, सपनाविहीन आँखाहरुको बोझ, आशारहित धड्कनहरुको बोझ । तर तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो ।
कविता : सपनाको प्रेम यात्रा
~ओमप्रसाद घायल~ आज राती सपनामा फेरि पढेछु मैले उही ‘मधुमालतीको कथा’ त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो प्रेमको वायुपङ्खी घोडामा मपनि तिमीलाई लिएर उडिरहेको थिएँ माथि आकाशतिर….. ।
कविता : देश छोडने रात
~यात्रा गुरुङ~ कुनै होटेलमा बसेर या,कुनै कोठमा बसेर सोचिरहेको छु भोलि यतिबेला देश छोडिसक्छ होला त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।
कविता : नयाँ सिमाना
~एकल यात्री~ ओ महाशय ! तिमीले कसरी भन्यौ ? मेरा खाली पैतला हेरेर मेरा पैतलाको धुलो यो देशको होइन ! कसरी भन्यौ ? मेरो होइन भनेर पसिनाले भिजेको टोपी ठाउँ ठाउँमा टालेको भोटो सधैँ देश दुखिरहने यो छाती
कविता : सपनाहरूमा टेकेर
~मिश्र वैजयन्ती~ सम्पूर्ण इतिहासलाई तमसुकमा सहीछाप गरिदिएर एउटा मक्किएको छातीलाई लिएर पहेँलो उमेरमा उभिए उनी, उभिएका थिए जहाँ उनका पुर्खाहरू ।
कविता : मलाई तुहाइदियौ
~लेखनाथ काफ्ले ‘राजन’~ कती ठुला सपना बोकेर जन्मन लागेको थिए भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ हो म जन्मन चाहेको थिए
कविता : यात्री
~जय गिरी~ कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए
कविता : सिल्भिया ! म तिमीलाई प्रेम गर्छु
~शुभ आगन्तुक~ मैले पहिलोपल्ट हातमा रातो गुलाब बोकेको छु तिम्रो लागि । तिम्रो ह्रदयमा सिउरिनलाई यतिखेर हातमा रातो गुलाब बोकेर उभिएको छु म निर्जन किनारामा र, पर्खिरहेछु – तिम्रो बाटो ।
कविता : अविवेकी बर्तमानहरु
~राजेन्द्रप्रसाद अर्याल~ म विश्वस्त छु जन्मदैमा मलाई आशङ्का हुनु पर्छ काल क्रमसँगै आशङ्का शङ्कामा परिवर्तन हुन गयो हेक्का उच निचको बृध्दि हुने क्रममा शङ्का यथार्थमा परिणत भयो हाम्रो प्यारो गोरखा प्रत्येक वर्तमानका शोषणबाट पिल्सिईरहेको पो रहेछ ।
व्यङ्ग्य कविता : बाँदर
~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!
कविता : चेतनाको प्रवेशद्धार
~सविना सिन्धु~ शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र अनि वयस्क घामले डढाउन सक्ने छैनन् हाम्रा इतिहासलाई खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु हामीले चट्टानमा कोरेको आँशुको आकृित र सपनाको खुल्ला बजारमा निश्चिन्त भई बिक्री गरेका हाम्रा उदाङ्गा घाउहरु
कविता : कविता
~राज थापा~ मेरी प्यारी कवियत्री , तिम्रा कविता पढी रमाउने मेरो मन आज अझै फूरूक्कछु धेरै भयो तिम्रा कविताका भाबमा डुबदै अाएको सुन्दर बिम्ब सजीएका शब्द मिठासको चास्नी फुलै फूलमा डुल्ने भमरा झैं तिम्रा हरफहरूमा अल्झन्थें तिम्रो किताब पढ्ने अहोभाग्य … Continue reading
छन्द कविता : यस्तो छ नेपाल यो
~इन्द्रमणि नेपाल~ हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।। मेचिलाई विपद् … Continue reading
कविता : गणतन्त्र कि कुर्सीतन्त्र ….?
~हरिकृष्ण न्यौपाने ‘प्रबासी’~ गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गाह्रो भो राजकाल भन्दा पनि आजकाल साह्रो भो ! नेता जति सबै ब्यस्त सबै जेशा-जोशमा सबै आज लागेका छन् कुर्सी खोसा-खोसमा !!
कविता : एक जुग भयो विदेशिएको म
~देव गुरुङ~ खण्डहर जस्तो घरको मझेरीमा दुखी वुढी आमालाई छोडेर पहिरो छेउको आगन डिलमा दमको रोगी वुढो बा लाई छोडेर मैलो टोपीले आँसु पुछ्दै एक जुग अघि विदेशिएको म
कविता : नपुंसक समयको विरुद्ध
~लारा राई~ रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक अस्थिरताको सडक नाप्दै म, लखतरान ‘सिंहदरबार’ उभिरहेछु वरिपरि, निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु । भय लाग्छ- सर्लक्क ननिलिदेवोस् स्वाट्ट विलय नहोस् एकिकरण/विखण्डन निश्चित वर्ग/आयतनभित्र
कविता : बाँदरको हातमा नयाँ नेपाल
~सुबास अस्मिता~ राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा ऋतु बदलिए नेपालीको पहिचान बदलिएन । घर घरमा बिजुलीको तार त पुग्यो बिध्युत सम्बाह हुन सकेन टुकी र मैन्बत्ती निभ्नै पाएन । मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे
कविता : यो जीन्दगी कस्तो
~बिनोद खड्का~ आफैदेखि अत्यास लाग्ने यो जीन्दगी कस्तो मूल्य राख्न बिर्सिएको बजारिया सामान जस्तो ।
कविता : दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !
~खड्ग सेन ओली~ दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा ! बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु – कति धैर्यवान छ हँ यो शहर!
कविता : एउटा तस्वीर छ छातीमा !
~खड्ग सेन ओली~ एउटा तस्वीर छ छातीमा!…. कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्….. कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन….. थाहा छ तिमीलाई…..
कविता : स्पन्दन भरी नेपाल
~सबिना सिन्धु~ दृष्यहरु हेर्ने सुन्दर आँखाहरु शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ बदलहरु जून नियालेर मोतीका कणहरु ताप्छन् ।
कविता : अँध्यारो गल्लि
~सबिना सिन्धु~ सबेरै यसै गरी डुल्ने गर्छन् हावाका नियमित झोक्काहरु गल्लिको अँध्यारो हुँदै हराउँछ
कविता : त्यो छाया, यो माया
~कृष्णप्रसाद पराजुली~ गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।
कविता : ढुंगो म ता ढोग्दिनँ !
~बूँद राना~ जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ … Continue reading
कविता : नयाँ बर्ष फलदायी बनोस्
~निर्मला अवस्थी~ अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस् बन्द हड्ताल र काटमार सुन्न नपरोस् जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस् मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस् अरु के दिउँ तिमीलाइ?
कविता : नयाँ नेपाल
~ओमप्रसाद घायल~ माथिल्लो सदनमा भर्खरै सकिएको छ तिम्रो सम्बोधन बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र मलाई किन लागिरहेकोछ बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।
कविता : भगवानको अवतार
~ओमप्रसाद घायल~ हरेकदिन सूर्योदयसँगै भगवानतिर फर्केर तिमीले दिएको अर्घ तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर तरपनि फेरि उही फूलप्रसाद बोकेर ए प्रिय मानिस किन दोडिरहेका छौ तिमी हतारहतार कथित भगवानको मन्दिरतिर … Continue reading
कविता : वैशाख मलाई नयाँ घाम देऊ !
~साम्ब ढकाल~ म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा सधैँ दुर्गतिको सिमसार पल्टिएकोले न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा वैशाख मलाई नयाँ घाम देऊ ।
कविता : म तिम्रो लागि योग्य छैन
~विना तामाङ ‘सुनगाभा’~ निला निला गगन सेता बादलहरु हरियो चौर रङ्गीबिरङी फूलहरुको एउटा सुन्दर बस्ती छ जहाँको धर्ती मायाका शितहरुले सिञ्चित छ
कविता : बूढो कविको कथा
~ओमप्रसाद घायल~ १२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा । झण्डै पाँचदर्जन बर्षहरु त कविताका पानाहरुमा
