रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कथा : कृष्ण सुदामाको कथा
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- नेपाली उपन्यास : दुई घुम्ती
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: नेपाली कविता
कविता : साला जिन्दगी !!!
~गजेन्द्र बुढाथोकी~ जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ अस्तित्वविहीन तस्वीर । देख्नेहरुलाई आशाको तस्वीर भोग्नेहरुलाई मात्र थाह छ जिन्दगी बदल्छ रंग हरपल
कविता : म विकाउमा छु
~अज्ञात~ असफलताको सम्पूर्ण सिढिहरु वर्लेर आकाँक्षाहरुको बलिदान गरेर पनि आफ्नो मूल्य खोज्न म विकाउमा छु प्रत्येका रित्ता सपनाहरु संगालेर प्रत्येक आशाहरु निरासामा बदले पनि आफ्नो अस्तित्व पहिल्याउन म विकाउमा छु
कविता : टाइम्स स्क्वायरमा मुसा
~शैलेन्द्र साकार~ टाइम्स स्क्वायरमा सदाझैं भीड छ न्युयोर्क सदाझैं साँझपख व्यूझेको छ कालो भव्य सडकको छेऊ एविसी समाचारको आकाश छुने भवन र विल्डिङको तल पेटी छेऊ कतैबाट छानिएर आएको चियाको छोक्रा र केही दूध पिएर बसिरहेको मुसा यत्रो ठूलो शहरमा … Continue reading
कविता : यत्रतत्र मन
~गजेन्द्र बुढाथोकी~ अक्षर र खबर लत भएछ मन खबरमय छ तर खबर फरकफरक छ कलम सबल छ अब झन त पलपल डर छ जगत भयमय छ बल र छल जयजय छ नडर अब सबल बन मन अटल छ
व्यङ्ग्य कविता : टोपी
~अज्ञात~ काठमाडौं, २ जेठ मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने, प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने, सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी। सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को … Continue reading
कविता : नहुने बेलामा
~शिव प्रकाश~ बन्द हुनु पर्ने सधैं खुल्ला छ, खुल्ला हुनु पर्ने सधैं बन्द छ । बन्द छ नेपाल सधैं खुल्ला छ सिहदरवार, बन्द छ जनअधिकार सधैं खुल्ला छ देश बेच्ने कारोबार ।
कविता : द्रौपदीहरु
~चन्द्र सिंग गुरुङ~ एउटा दुर्भाग्य जो नचाहँदा–नचाहँदै पनि समयको पांग्रामुनि जेल्लिएर आईपुग्छ र आफुसँग लगेर असंख्य अबला द्रौपदीहरुलाई विशाल र भब्य दरबारहरुमा, अँध्यारो गल्ली–गल्छेंडीहरुमा र सडकको पेटीहरुमा कौरवहरुको माँझमा उभ्याईदिन्छ । जहाँ असंख्य दुशासनहरु नारी अस्मिताको साडी तान्ने ताकमा छन् … Continue reading
कविता : भोक, भोग र सम्भोग
~शिव प्रकाश~ भोक नियम हो भोग नियत हो सम्भोग निदान हो र, सम्भोग वरदान पनि हो । भोका छन् सबै प्राणी तर मान्छे – सबैभदा भोको छ त्यसैले मान्छे – मासु पनि खान्छ
कविता : प्रेमात्मा
~सुमन बैद्य~ दीपखोपीको पर्दा गर्हुँगो खुल्दा पग्लँदो मनको ढुंगो प्रेमरसमा आवर्तित छ जीवनज्योति बांगोटिंगो निर्झर आत्माबीच बाटिँदा
कविता : संवाद
~दुतेन्द्र चाम्लिङ~ पत्रपत्रिका भन्नुहोस् या भन्नुहोस् टेलिभिजन रेडियो भन्नुहोस् या भन्नुहोस् अरु कुनै सामाजिक सञ्जाल जताततै उठिरहेको छ झिल्का तर निभाईरहेछ कोही जो आगोको मात्रै होइन उज्यालोको पनि विपक्षमा छ आगो, त्यो, मानिसको सबैभन्दा पुरानो र बृहत भाषा हो मानिसले … Continue reading
कविता : बृद्धाश्रम
~दुतेन्द्र चाम्लिङ~ संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम मेरो देशमा छ बृद्धाश्रम – जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् – भारत चीन बेलायत अमेरिका
कविता : महाभारत
~मदन दुलाल~ मान्छे कर्म गर्दैनन् लाक्ष गृह बनाउछन सुशासनको गद्धि ताक्छन पाए त अन्याय र अत्यचार बडाँउथे पितामह भीष्मको छाति टेकी कपटको जुवाले पछारिन्छन धर्मराजहरू मान्छेले छोड्दैनन् बाटो अधर्मको भिमसेनको बाहुबल मान्छे मान्दैनन् डुक्रिन्छन उनीहरू ब्रिकोदर भन्दा बलिस्ट भन्दै
कविता : साझा यो फूलबारी
~डा. तारानाथ शर्मा~ कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो हामी नेपालका छौ सकल जनता एकतामा बसेका कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका योद्धा शूरा र आँटी अघि असल थिए … Continue reading
कविता : म, प्रेमिका अनि कारागार
~बिबश बिप्र~ भो| भइसक्यो- मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र फलामको गेटमा लागेको खिया मेरो कामकथामा लालमोहर ठोक्दैछ मैले माया भेटेको छैन-आकासको तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको
कविता : बिर्सन नसकिने पलहरू
~माेहन राज खनाल~ विर्सन नसकेका पलहरू तिम्राे मेराे जिन्दगी सुख र दुःख साथमा विर्सन नसकेका पलहरू । फूलकाे वासना मग्मगाउँदा सुखकाे अनुभव आनन्द मधुमुस्कान काे उज्यालाे विर्सन नसकेका पल हरू
छन्द कविता : हुरीले सतायो
~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading
कविता : बिश्वास गर्र्नू होला
~लक्ष्मण गगन~ भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला
छोक : आज
~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी
कविता : मनभरीका सवालै सवाल
~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।। मेरो अनियन्त्रित मन अनायसै सपना सजिएका नयन प्यास भरिएका चाहना तानिरहने उन्मुत्त उत्कण्ठा त्यसपछिको मिलनको क्षण ।।
कविता : बलकापुरी कान्तिपुरी नगरी
~प्रकाशमणि दहाल~ सब राष्ट्र छ जेलसमान हरि पशु रक्षक बन्दुक लट्ठी भिरी डुलन्या फुन लीकन कानभरि पशुका पतिको यही हो नगरी । पशुलाई छ मर्न अनेक छुट पतिलाई सकेजति गर्न लुट तर बोल्नु कहाँ पशुले कसरी खलकापुरी कान्तिपुरी नगरी ।
कविता : मान्छे हुनुको अर्थमा
~सरस्वती ‘प्रतीक्षा’~ एउटै ढुंगामा जीवनभर कुँजिएर देवता भएर बाँच्नु पनि के बाँच्नु ? मलाई मान्छे हुनुको अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।
कविता : ए मान्छे
~समाश्री राउत~ ए तथाकथित् (मान्छे) मान्छे हौ भने त ! मान्छे जब बोल्दछ तब कसैलाई सम्बोधान गर्छ कोही सम्बोधित हुन्छ बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ चिरा परेका हृदयमा वाणी स्नेह–मल्हम बन्दछ आँसु पुछ्दै अधरमा हाँसो फुटाउँछ तर खै ! तिम्रो गर्जन … Continue reading
कविता : जङ्गे
~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ दृष्टिभ्रम फुला परेको आँखालाई निकालेर ऐन,कानून र नियम बदल्ने सोचमा छु । देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु । दिन दहाडै हाम्रो अस्मितामा धावा बोल्छन् आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन् ठाडो आदेश लिदै, … Continue reading
कविता : चरीको दूधले भरिएको–रित्तो दुनेरी
~दुतेन्द्र चाम्लिङ~ बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल … Continue reading
कविता : नीलो सपना
~दुतेन्द्र चाम्लिङ~ बादल प्रधानमन्त्री – बादल आँप सभासद – आँप नीलो धुवाँ शिक्षामन्त्री – नीलो धुँवा बेरोजगारी उत्पादन गर्ने विश्वबिद्यालयको एउटा उत्पादित थोक म मेरो मस्तिष्कको भाउ बजारको खसीको गिदीको जति पनि छैन भन्नलाई त भन्छन् मेरै मति पनि ठिक … Continue reading
कविता : बादलको पहाड
~शिशिर शर्मा~ माथि धर्तीभन्दा माथि बादलभन्दा माथि बादलहरुकै बस्ती छ । बादलसित कुरा गर्दै विवाद गर्दै– बादलहरु चर्काचर्की गर्छन्,
कविता : के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!!
~रामप्रसाद खनाल~ राणाहरुले राम्रो गरेका भए २००७ साल किन आउँथ्यो ? २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा किन जान्थ्यो ? २०१७ मा आएको पञ्चायत २०४६ मा लखेटिन किन मान्थ्यो ? यि त भए पुराना कुरा भनौंला उहिलेका कुरा खुइलिएर गए … Continue reading
कविता : कसले गरायो?
~बासु श्रेष्ठ~ यो हिँसा यो हत्या कसले बढायो नर भै कन नि दानव बनायो प्रेम र ममता सुली चढायो त्रासै त्रासको दुनियाँ बनायो शक्तिको क्षुधा लिएर मनमा
कविता : कल्पनामा एक ऋतु जीन्दगी
~अनुप जोशी ~ कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु स्वत: पहेँलो रङ्ग ओढ्दथे र कुनैबेला नाङ्गै पनि बस्दथे । यस्तैमा मैले बुझ्न थालेको थिएँ कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ ।
छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन
~सुबेश घिमिरे~ छन्द : शिखरिणि नलेखौं लेखौं के भन न तिमी नै आज मइले उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥ हिजो लक्ष्मी हुरुदा जति … Continue reading
कविता : मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
~राजु सिटौला~ सार्हो हुनु त ढुङ्गाको नियति हो उ त जहिले पनि सार्हो नै हुनेगर्छ तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
कविता : बुढीआमा र उनको छोरो
~अनुप जोशी ~ म प्रत्येक दशैँमा गाऊँ फर्कँदा उनी छाँया रङको मजेत्रो ओढेर थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन् उनी चौतारी छलेर अगाडी बढ्ने हरेक यात्रुका अनुहार पढ्दथिन् यति विघ्न व्यस्त देखिन्थिन् कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो
