रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : वातावरण
- कविता : शून्यमा शून्य सरी
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: नेपाली कविता
कविता : दर्शन मझेराको
~नवीन लामा `सुरेश`~ सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस बसन्तको बहारमा पात झरेको रुखहरु आफ्नै अधिनमा खुशहाल थिए !! आफु आफैलाई भाग्यमानी ठान्दैछु म मेरो आगमनमा खुशीले गदगद हुँदै त्यो वायुमण्डल! त्यो क्याक्टस! अनी ति पात झरेका … Continue reading
कविता : शहर
~उमेश लुइटेल~ ओ ! शहर निरन्तर दुखाउँदै आफूलाई स्खलित भावनाहरुको परेड सहँदै कतिलाई अँटाउँछस आफ्नो छातिमा ? थाह छैन किन मेरा गाउँका मान्छेहरु सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |
कविता : भो अब म, प्रेमको कविता लेख्दिन
~मनु लोहोरुङ राई~ भो अब म, प्रेमको कविता लेख्दिन आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ | भो अब म, कुनै खुशीको गित गाउदिन
अनूदित कविता : एक्काइसको बिहानीको वार्तालाप
~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी तरुणीः मेघ चिन्छौ ? तरुणः अहँ । तरणीः किन ? तरुणः सबै किन’को जवाफ हुन्न ।
कविता : रक्सी छुनुअघि
~सीमा आभास~ ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु । बैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ मेरो … Continue reading
कविता : ‘कल’ गरिनौ
~बादल सुरेश~ कसैले बोनस बाँडे कतै ‘फ्रिकल’ थियो, यत्रो विपत्ति आएर गयो तैपनि तिम्ले मलाई चासो गरिनौ एकचोटि पनि ‘कल’ गरिनौ। कहिँ कतै पुरिएँ कि कहिँ कतै थिचिएँ कि घर ढलेर बेघर भएँ कि मन जलेरै पो सकिएँ कि खै … Continue reading
कविता : लेखक
~रेवती राज खड्का~ कलमले घोटेर चलाएको जिन्दगी मसी जस्तो घिसारी यँहासम्म आउँदा सेतो कागज युद्दभुमी लाग्छ कुनै भिक्टोरिया क्रशको लोभमा होइन आफुलाई आफै लडाकु झैं लाग्छ
कविता : लालुपाते फूल
~राज थापा~ दुख्ख बिरह थियो लालुपाते फूल गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल सँझनामा फुलीदिने तिम्रो त्यो रूप बिर सहिदको रगत थियो लालुपाते फूल केही बिबशता थियो पूर्खाहरूको बिजयको प्रतिक थियो लालुपाते फूल
कविता : नेपाल आमा मलाई माफ गर
~प्रतिमा केसी~ देश दुखिरहेछ म रोइरहेछु देश रोइरहेछ म दुखिरहेछु मेरो मातृभूमी चिरा चिरा भएर फाटेको छ म भित्र भित्र भक्कानीइ रहेछु परदेशी भूमिमा मुटु थिचेर, आँसु बगाएर मेरो देशको विपत्ति हेरिरहेछु हे नेपाल आमा !
कविता : भग्वान..कहां थियौ तिमी?
~बिपिन खनाल~ हरेक कुना हर कणमा उनी छन् रे हरेक मनमा उनलाई पाउन कुनै मन्दिर धाउनु पर्दैन रे कुनै बौद्धस्तुपामा केश मुन्डन गरेर घुम्नुपर्दैन रे न कुनै चर्चमा मैनबत्ती बाल्नु पर्छ न त कुनै मक्कामा घुंडा टेकेर शिर निहुराउनुपर्छ रे … Continue reading
कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु
~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा
कविता : देश दुखेको बेला
~मदन दुलाल~ बेमौसमी बाजा बजेको बेला सिमाना हरपल टुटेको बेला भयो अब नजिस्काउ मेरो देश दु:खेको बेला।।१ मातृत्व र भातृत्व लुकेको बेला एकताको गाँठो फुकेको बेला भयो अब नसोध स्वाभिमानी शिर झुकेको बेला।।२
कविता : युद्ध सङ्ग्रहालय
~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी
कविता : वर्षा
~सुरेन्द्र दवाडी~ यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै / ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्न
कविता : पुरानो कथाको नयाँ अध्याय
~बन्धुविक्रम क्षेत्री~ फेरि शुरु भएको छ एउटा पुरानो कथाको नयाँ अध्याय । एक्काइसौं शताब्दीको नयाँ लोकतन्त्रको पारिलो घाममा डठेका छन् जिउँदा मान्छेहरु शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ एकता र भाइचाराको नयाँ गीत लेखिएको छ । कक्षाकोठामा भूगोल पढाइरहेको … Continue reading
कविता : कृत्रिमता
~विनोदविक्रम केसी~ सहरमा स्तनपान नगराउने होड छ बूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका झोल्लिएका स्तन मन पर्दैनन् लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू सिलिकन भरिएका वक्ष भरिला छन् विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः “यो संसार … Continue reading
कविता : रातो सूर्य
~रमेश पल्लव~ पर क्षितिजमा एउटा सूर्य अस्तायो हेर्दाहेर्दै रातो सूर्य नचाहंदा नचाहदै अस्तायो मुटुभित्र नमिठो चोट आँखाभरि अविरल आँसु कहिल्यै नमेटिने घाउ त्यो बिचरा सूर्य न्यानो र उज्यालोको लागि
कविता : स्वार्थ लुक्दो रहेछ
~नर्मदेश्वरी सत्याल~ मित्रताको हिमचुली मुनि पनि स्वार्थ लुक्दो रहेछ कण भएर पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा कणले मुटु टुक्र्याउँछ भनेर । मैनालीको छिमेकी कथाका पात्र–धनजिते र गुमानेको बन्द बोलचाल मित्रतामा फुलेको मानवीय गहनता बुझ्दा बुझ्दै मोहकतामा मानवता किन लर्बरायो … Continue reading
कविता : टापु
~सरुभक्त~ समय सरिसृप रगतका हिसावहरु माग्दै बाँदरका पहाड उक्लिरहन्छन् नर्कटका घारीहरु द्विविधाग्रस्त हुन्छन् जुल्स वर्नका क्याप्सुलहरुमा ठेगाना हराएको जिन्दगीमा सुव्बाप्रजा र टिकामायाहरु
कविता : कमरेड लालसलाम
~सन्देश अर्याल~ अध्यारो बर्सिएपछि साँझमा ऊ फेरि अत्तालिएकी हुँदी हो अत्यासलाग्दो रात सम्झेर डराएकी हुँदी हो। ***
कविता : आमा
~मायादेवी बाँस्कोटा~ झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन् भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जना मूल हुन् आमा संसारको इतिहासमा रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् । आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् … Continue reading
कविता : जिन्दगी र पर्वहरू
~मीरा मन थापा~ जब-जब चाड पर्वहरू आउँछन् संगीहरू घरदेशको सम्झनामा रून्छन , रूनु हुन्न हाम्रो वरिपरी बाचेका जीवनहरू पनि हाम्रो आफ्नै हुन.. माटो र मुटुको रङ्ग कहाँ भिन्दा-भिन्दै हुन्छ र? जीवन भोगाईका मार्गहरू उस्तै-उस्तै हुन्छन हो, एउटै भाषा र सस्कृति … Continue reading
कविता : परेवाहरु
~नदीश~ परेवाहरु निर्दोष कीराहरु ज्यूँदै निल्ने हत्याराहरु हुन् परेवाहरु अरुकै घरभित्र रजाइँ गरी बस्ने सामन्तहरु हुन्
कविता : मस्तिष्क
~अपराजिता प्रभास~ तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ के मस्तिष्कले सबै काम गर्न सक्छ सक्छ बिल्कुल सक्छ । हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले भुईंमा बामे सर्ने ती नानीलाई आकाशको चरी … Continue reading
कविता : देशभन्दा…
~केशर थुलुङ~ देश- अतुल्य आधार हो अमूल्य प्राण हो श्रेष्ठम् पहिचान हो र त- तिमी छौ म छु हामी छौँ अजय, अभय परिचय छ-
कविता : उदास वसन्त र गर्भवती उत्तीसहरू
~रामप्रसाद प्रसाईं~ ईश्वरीय करारनामासंगै स्वर्गीय मृत्युको अनन्त जीवनमा संजीवनीका कालीपोके सपनाहरूमाथि रजगज गर्ने हुलका हुल हाम्रा प्रत्येक बिहानीहरू उषाकालीन लालिमायुक्त शीतविन्दुमा कठ्याङ्ग्रिएका भविताका स्निग्धतासंग स्खलित हुँदै हिउँदका मध्यान्हहरूमा सूर्यास्नानार्थ
कविता : आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन !
~सन्तोष पौड्याल~ साथमा उनी नहुँदा आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन। बरु औसी नै किन नहोस् गजमा, शहरमा र साँधमा सुस्केरा डुल्दा गजकन्दरामा स्पर्श चल्दा काँधमा निमेस मै नागेर ग्रह नै लाग्छ अाइपुगेछु चाँदमा। जहाँ उनी शित बर्षा गर्दैछिन केश … Continue reading
कविता : चरा
~बादल सुरेश~ हे बिधाता, सक्छस भने मलाई चरा बनाईदे ताकि म खुल्ला आकाशमा उड़न सकूँ, हरेक टोलमा पुग्न सकूँ, हरेक घरमा बस्न सकूँ साना-साना पात र घुस्यान हरु बटुलेर मेहनत ले आफ्नै सानो गुंड बनाउन सकूँ।
कविता : युध्दमा
~गोविन्दबहादुर कुँवर~ हरेक युध्दमा भौतिक बलमा गरिने विजय पनि विजय नै हो र नैतिक बलमा गरिने बिजय पनि विजय नै हो तर ती दुईटामा दुई ध्रुबजत्तिकै फरक छैन र ?
कविता : यात्रामा
~गण्डकीपुत्र~ जब निस्किए सडकमा भेटिए थुप्रै मान्छेहरु | मान्छेहरु कोहि चुपचाप हिडिरहेका कोहि हल्ला गर्दै हिडिरहेका कोहि बुद्धजस्तै शान्त कोहि हिटलरजस्तै क्रुध्द हजारौको भिडमा हजार थरि मान्छेहरु | त्यही भिडमा समताको गीत गाउने एउटा मान्छे भेटे मैले अनुहारमा ज्योति बोकेर … Continue reading
अनूदित कविता : मनको भाषा
~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रिय, तिमी देख्दैनौ कि क्या हो ? जे जति देख्छौं हामी सब त्यो केवल झल्को, केवल छाया त्यस्कै हो, छ अदृश्य जो ।। प्रिय, तिमी सुन्दैनौ कि क्या हो ?
कविता : नेपालीहरु बाँचिरहेछन्
~भीम उदास~ एकसरो लुगाले एक हिउँद आड. ढाकेर एक मुठ्ठी कनिकामा नेपालीहरु, सगरमाथाको टाउको उठाउँदै शान्तिको मन्त्र जपेर सिस्नो र भ्याकुरमा बाँचिरहेछन् । एउटा बालक रोइरहेछ
