रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : वातावरण
- कविता : शून्यमा शून्य सरी
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: नेपाली कविता
कविता : तिमी र म!
~रिता राई~ तिमी र म पुरक हौं म जुन कोणमा छु तिमी त्यहि कोणमा छौं कसरी भन्न सकिन्छ? “म जे सुकै गरु”! किन की हामी माथिको आकाश हामी बाच्ने धर्ती हामी बस्ने शहर हामी हिड्ने गल्ली हामीले सासफेर्ने हावा सबै … Continue reading
अनूदित कविता : पर्तिर बस्छ
~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी धरा पर्तिर एउटा देश देश पर्तिर गृह गृह पर्तिर संसार त्यहाँ बस्छ एउटा देह । देह पर्तिर खडा छाती छाती पर्तिर हाड-फ्रेम फ्रेम पर्तिर बाँया मन त्यहाँ बस्छ एउटा प्रेम ।
कविता : जानुअघि
~विप्लप प्रतीक~ सधैं मुस्कुराइरहने त्यो मानिससँग असंख्य पीर छन्, तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्, जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन् ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,
कविता : पाठकको हत्या
~भूपिन ब्याकुल~ यस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई !
छोक : उज्यालोको खोजी
~धनबहादुर मगर~ उज्यालोको खोजीमा बत्तीमा डरेर कति मरे विचरा पुतलीहरु आफ्नो जोवन अरुलाई देखाउन खोज्दा उमेरसंगै कति चुड़िए फूलहरु
कविता : अब अति भयो।
~राम प्रसाद पोखरेल~ अति गली ओछ्यानमा ढली लामो निद्रा कति पर्यो पहिलो प्रहर न बिती सारा संसार हल्ला चल्यो आयो आयो अब आयो स्वतन्त्रता अब फेरी जाग्यो । सबैले बोले मनका भाखा चरैतिर नयां लहर नेपालभरी गल्ली गल्ली प्रजातन्त्रको सबलाई … Continue reading
कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !
~मधु माधुर्य~ स्वच्छ, स्वच्छन्द यो मैदान ! जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै जीवन ” धावा बोेलीरहेछ ” कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको आक्रमणको पृष्ठभूमिमा ” इभान इलिच ” को मृत्यु भन्दा पनि … Continue reading
कविता : खोतल्छ स्वप्न सनाखत
~शशी लुमुम्बू~ त्यस्तरी घुरेर रातो आँखाले किन हेरिरहेको होला घाइते बाघलेझैं देशले, लखेट्छ ग्रहण आएर एकाबिहानै गाउँबाट जुध्नै आउँछ बाटो छेकेर अधम् समय पनि, ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो सिंगौरी खेल्छ बेश्याप्रेम
अनूदित कविता : निर्झरणी
~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. सुदूरको स्वर निर्झरणीको घन्क्यो वनको पल्तिरबाट । बग्दछ शान्त र सुमधुर हावा नभको मधुरो मिर्मिरबाट ।। मात्र वायुको गुम्बज सेतो, मात्र स्निग्ध सपना धरतीको …
कविता : ६ जना उपप्रधान मन्त्री
~राकेश कार्की~ आए उभिए माला लगाए एक दुई तिन गर्दै गन्ति लौ हेर बथान ६, ६ जना लस्करै उपप्रधान मन्त्री के अब होला ६ गुना विकास?
कविता : वाह अमेरिकन ढाक्रे…
~गुणराज लुइटेल~ अमेरिका न हो, रातमै पनि गगल्स लगाइ हाल्छ, ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै आधी बोतल त चलाइ हाल्छ । ठाउंले न गर्यो, हल्का फेसियल त परिहाल्छ आंखी भौं नमिलाएको त के मान्छे केटा पनि ब्युटी पार्लर छिरिहाल्छ । ठूलै … Continue reading
कविता : अझै सम्झना छ ।
~आभास~ बाबु, मलाई बिर्सिस् कि कसो ? अमाहरुको एउटा प्रश्न……. बिर्सेर पनि बिर्सि नसक्नु रहेछ आमा ! त्यो क्षण जब मेरो मस्तिष्कमा चिन्ताको बीउ पनि थिएन जब पाइलाले माटो छामेकै थिएनन्
कविता : संबाद
~हरिप्रसाद काफ्ले “शैब”~ मैले धेरै पटक भनिसकें कति पटक लेखेरै दिइसकें बारम्बार समझाई – बुझाईरहें छोरी भएर आमासंग बिबाद नगर जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो अब धेरै बिबाद होइन सामान्य संबाद गर सुन्ने क्षमता नै घटिसक्यो बरु … Continue reading
कविता : आफ्नो घाऊ बल्झेको थाहै भएन !
~अनु शाह~ उनको चोटमा मल्हम लाउन ब्यस्त म आफ्नो घाऊ बल्झेको थाहै भएन। खुड्किलो बनेर उन्को उचाइ बढाँये। आफु भनी भास्सिएको थाहै भएन।
कविता : प्रेमदिवस, मैना सुनार र रातो धर्ती
~राम प्रसाद प्रसाईं~ भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना … Continue reading
कविता : किन दुख्ने देश छातीमा ?
~संजीवन महर्जन~ के देश घाउ हो ? के देश पीडा हो ? होइन भने, किन दुख्ने देश छातीमा ? देश त मुस्कुराउनु पर्छ रुमानी सपना जस्तै अबोध बालकको खुसी जस्तै तन्नेरी आँखाले साँचेको सुदूर भविष्य जस्तै आल्हादित मनले बाँचेको आकाश … Continue reading
कविता : तस्वीर वरीपरी
~बिबश बिप्र~ अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् |
कविता : उ काठमान्डौमा भीख माग्छ !
~दिल निशानी मगर~ त्यो, रकेट लन्चर र, हाम्रो, राजधानी-रोल्पा कम्मर मा, अल्बर्ट आइन्स्टाइन बोकेर हामीलेे, छाती मा ‘माइन’ बीच्छायौ अनी, धराप बनेर, उभीयौ राजमार्ग मा हत्केला मा,
कविता : तिमी र म
~सुमन श्रेष्ठ~ मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ खसेको छु तल तल आफ्नै मनको भिरैभिर सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर । कति मनका घाउहरु समयले छोपिदिन्छ
कविता : नियती
~गीता थापा ‘दोषी’~ साउन भित्रिएको खुशियालीमा गमक्क परेका छन् आजभोलि बगैँचाका बाह्रमासे फूल बिहानको भुकभुके उज्यालो … धर्तीमा नओर्लिदै तिनले पुगिसक्नु पर्छ भगवान शिवको चरणमा लीन हुन हरियो पहिरनमा सिँगाररिँएर बिहानको मन्द मन्द हावाको झोका बटुल्दै जव युवती पूजाको सामाग्री … Continue reading
कविता : रगतका कणहरुसित
~मदन उत्साही~ जुुलुुस हो यो एउटा संवेद्य–अनुुरोधका लागि प्रश्नै प्रश्नका झण्डाहरु बोकी तपाईंका आँखाहरु सामुु प्रदर्शनमा उत्रिएको हामी परिवर्तनवादी मानव हितैषी अक्षरहरुको……! यो शदीका यो विश्वभरिका हे प्रत्येक मानव महोदयहरु ! कृपया,गहिरिएर हेरौँन आफैँभित्रको एउटा उदाहरण सुूक्ष्मदर्शक यन्त्रबाट
कविता : मृत्यू अनि खग्रास सन्नाटा
~गोपी कृष्ण प्रसाई~ मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु
कविता : तिम्रै तस्बिर
~योगेन्द्र गिरी ‘संघर्ष’~ तिम्रै तस्बिर सधै सधै हेरिरहे तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे सधै तिमी म बाट टाडा गयौ किन ?
कविता : विचारको ढाड
~शकुन्तला जोशी~ त्यसपछि मलाई कहिल्यै मन परेनन् विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू ती जो छन् आफैंलाई मिसाएर पानीमा नदीजस्तै बगिरहेका मान्छेहरू ती जो छन् आफैंलाई मुछेर पसिनामा माटोजस्तै बाँचिरहेका मान्छेहरू जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी
गजल : जाऊ भन्छे
~आशांक उपाध्याय~ पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे | गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे || चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग | गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||
कविता : विश्वजनीन यात्रा, मान्छेको
~अमित रिजाल~ एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा पाषाण हुदैं गएको सम्वेदना सहरका वस्तीहरुमा अनौपचारीक-अनौपचारीक सम्वन्धहरु, दशाब्दीयौं अघिदेखी भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा हार्दै आएको उचाई बोकेर कुनै फोहोरी रोगले ग्रस्त शरिरमा जाबो प्राण छ खङ्ग्रङ्ग मान्छेको ।
कविता : के बताउँ तिमीलाई ?
~प्रेम ओली~ ईमेलमा सोध्ने साथी के बताउँ तिमीलाई मेरो के हाल छ देशको के ताल छ कहाँबाट शुरु गरुँ ? देशको के हाल छ देशबासीको बेहाल छ तर के गर्ने साथी यहाँ देश चलाउने मालामाल छ यहि त झन् कमाल … Continue reading
कविता : गुनकेशरी
~समाश्री राउत~ गुनकेशरी कुमारी आशाका पुन्तुरो हृदयमै थाँती राखी आँखाभरी बिस्कुन फैलाउँदा अतिक्रमित हुन्छन् समय बडो निर्दयी छ चुपचाप टेक्ने पाईलाले फुलहरुलाई बक्सँदैन रहरका फोकाहरुलाई बिना संकोच फोडेर बेसरम समय निर्लज्जताका साथ हाँस्छ
कविता : माटोको सुगन्ध
~नवल अधिकारी~ म आमाले मान्ने भगवानलाई भगवान मान्नै सक्दिन, जसको परार साल कलशमा फूल चडाएर पँहेलो धान झुलेका फाँटहरु हुँदै परदेश लागेको एक सन्तान बेखबर छ र पनि भगवान ढोग्न छोडिनन। म बाबा जस्तै अटल देशभक्त सिपाही हुन सकिन
कविता : आँखाको आँसु पुछ आमा
~इश्वर मानन्धर~ तिम्रो आँखामा यो आँसु कस्तो आमा हर्षया विस्मातको ? स्नेह, उदगारको या अतृप्त आकाँक्षाको असहाय वेदना पिडाको या भित्र दबि राखेको कुण्ठित भावनाको आँखाको आँसु पुछ आमा ।
कविता : राईझुमा तिमी गाउँ फर्क
~सुन्दर शिरीष~ राईझुमा, आदिम इतिहास बोकेर उर्लिरहेको म कर्णाली ! मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर मटेरा छुँदै उडेको बादलको सेतो थुँगामा स्मृतिका अनगिन्ती छालहरु उन्दै तिमीलाई पत्र कोरिरहेको छु। घण्टाघरको छायाँमा लुकेको सहरमा अस्तित्वको तिलाञ्जली दिँदै सपना बेचिरहेकी राईझुमा, … Continue reading
