Tag Archives: नेपाली कविता

कविता : अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

~.आर. आर. चौलागाईं~ अब आउने नयाँ वर्ष अहिलेको जस्तो धुलो र धुवाँको नहोस् अहिलेको जस्तो अविश्वासको नहोस् अहिलेको जस्तो हिलो र मैलोको नहोस् अहिलेको जस्तो असहमतिको नहोस् अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस् अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ढुङो कसरी बनुँ ?

~शोभाकान्त गौडेल~ बगरमा पल्टिरहेको पत्थर त होइन म आत्मा र भवशून्य भइरहने बनमा लडिरहेको मुढो पनि त होइन म युगौदेखी निर्जीव सडिरहने तर म ढुङो भइदिनु पर्‍यो रे ! या मुढो भइ लडिदिनु पर्‍यो रे ! रोदन, क्रन्दन सुन्छु अन्याय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद

~समाश्री राउत~ संझनाको छारोले आँखा बिझाउँदा धमिलिएका आँखाहरुले देखें चुपचाप भुईमा संगै टाँसिएका एक जोडी छाँया सर्दै सर्दै गएको माथी घाम प्रखरै थियो अझै मैले छुट्टिनुमा बेलाबेलामा छेलिने घाम दोषी देखें र

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु-उत्सव

~भावना शर्मा~ म मृत्यु-बजारमा उभ्याइएको यौटा पुत्ला पटक पटक मारेर देखाइन्छ रमिता मानौं मृत्यु कुनै चटक हो ! ताली बज्छ पर्रर…. पटक पटक भाला रोपिँदा म ज्युँदै जल्दा अट्टाहास गुञ्जिन्छ बेसरी यो मृत्यु-नगरीमा जीवनको कुनै मोल छैन…

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो बाल्यकाल

~ईश्वर थोकर~ क्याफे न्यातापोल सामुन्ने एउटा बूढो किलामा स्कूल बस नआउञ्जेलसम्म झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट ! जब, बस आउँथ्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : बदनाम

~डा. अम्बरिश पोखरेल~ नेपालमा, भूकम्प आउँदा भूगर्भविद् बदनाम हुने मनसुन आउँदा मौसमविद् बद्नाम हुने पहिरो र बाढी आउँदा फेरी दुवैविद् बदनाम हुने घर र सडक भत्किँदा इन्जिनियर बद्नाम हुने बिरामी मर्दापर्दा डाक्टरहरू बद्नाम हुने

Posted in कविता | Tagged | 2 Comments

कविता : बेनामि मस्तकमा उम्रिएका बिजहरु

~दीपराज नेयोंगहांग~ जादुगरी सतरन्जमा जफतिएका बेनामी मस्तकहरु इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा नेपथ्य बोल्छ- प्रतिध्वनिमय चा/ताल खेल्दै बिरोधाभास भित्ताहरु प्रती अजस्र उभ्याउँदै घनहरु बन्द कोठामा रिंगिनुको उपजमा पड्कीन्छन बाँधहरु र बग्छन धमिलो बनेर… – इतिव्रिती सुन्दै जाँदा बाँसझ्याङहरु घाट तिर हिँड्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लैजाऊ सबै

~नविन लोचन मगर~ लैजाउ सबै मेरा हात खुट्टा लैजाऊ खाना लैजाऊ, वस्त्र लैजाऊ मेरो काट्रो निधारमा छ यो पनि लैजाऊ मेरो आस्था मस्टिष्कमा छ उखेलेर लैजाऊ मेरो दर्शन कलेजीमा हस्ताक्षरित छ फुकालेर लैजाऊ तिमीलाई के चाहिन्छ र म सँग जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : सरकार !!

~प्रमोद श्रेष्ठ~ सरकार !! धेरै तमासा नदेखा सक्छस भने देखा तेरो तागत ठोक गोली निदारमा निकालिदे मेरो गिदिहरु हान गोली मेरो छातिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म रोएँ

~अर्जुनकुमार ढकाल~ ए रगतमा पौडी खेली आएकाहरू हो, म त रगत देखेर रोएँ अनि त्यो फगत देखेर रोएँ ए जलाएर आएकाहरू हो, म त जलेको देखेर रोएँ अनि बलेको देखेर रोएँ ए भाला र बन्चरो बोक्नेहरू हो, मत भाला रोपेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रमिकहरु

~डम्बर पौडेल~ उज्यालो प्रकाश चम् चम् चम्कियो , उदायो सारा बस्ति कति छन् दिन रात परिश्रम गरने , कोहि गर्छन बसि मस्ती अचम्मै नियम संसार कि यस्तो , भगवान उल्टा भए गरिब बिचरा पसिना तरर , भन्दैनन कोहि जय | … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नि:शव्द !

~डिलाराम खरेल~ शव्दै शव्दको जाल भित्र म नि : शव्द ! साहित्य ,श्रस्टा अनि भानु तिम्रो सम्झनामा नि : शव्द ! कंचन कोमल र कोकिलकंठ हराए छन की ! गद्य , पद्य , लय अनि छन्दमा नि : शव्द ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सीमान्तर

~रञ्जना उदास~ सीमा सीमाको असमानतालाई नाघ्दै जब हामी भावनाको शून्यतामा डुव्दर्छौं अनि, कोरिन थाल्छन् रेखाहरु सीमान्तर भएर । किनकि, असीमित जिन्दगीमा कोरिने सीमारेखाहरु सीमित भएरै पनि सीमान्तर भै दिन्छन् । नौलाख ताराहरु उदाउने आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~प्रतिमा के.सी.~ ऊ जगतकी जननी हो संसारकी सृष्टीकर्ता हो हर मानवकी माता हो जीवन दाता हो तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन

~डा. बिनोद मणि बराल~ लाग्छ, उसलाई खहरे खोलाले लालुपाते भञ्ज्यांगले बयरघारी घामले तातेका टारले त्यति मात्र कहाँ हो र सिन्कौलीका जराले मात्र होइन खनिउ, भलायोले समेत उसलाई झक्झक्याइरहेछन् ऊ निदाएको मान्छे ऊ टोलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती आमाको अर्ति

~रन्जना कार्की~ म यति सक्क्षम हुदाहुँदै परनिर्भर भएर मलाई असफल आमा बनायौ। मेरो अस्तित्व र अस्मिता आफ्नो ब्याक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।। भोग अब यो सब कर्तुतको दोषी

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~पृथु कठेत~ न तिम्रो अगाडि झुकियो न झुकिन्छौ न झुकिने नै छौ। तिम्रो प्रलोभन ले कहिले आफ्नो स्वाभिमान गुमाएनौ न गुमाउने नै छौ। तिम्रो आफ्नो देश हैन तिम्रो आफ्नो साझा सम्पती पनि हैन यो त एउटा ४ जात ३६ वर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिम्ब

~रेवती राज खड्का~ अपसोच बिम्बै बिम्बको शब्दहुलमा म यथार्त भेट्न सक्दिन कुनै मुल्यवान चिज जस्तै पराइ आँखाबाट बचाउदै पराइ आँखाको लागि उपहार यो कस्तो ? खोतल्दा खोतल्दै दिन जाने

Posted in कविता | Tagged | Leave a comment

छोक : ढाँट

~धनबहादुर मगर~ आज दिनभरि तिमी मलाई गाली गर चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु। तिनीहरू खाली ढाँट कुरा गर्छन्। तिनीहरूले ल्याएको ब्यवस्था पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई नयाँ वर्षको शुभकामना चाहिँदैन

~फणीन्द्र फुयाल ‘ज्वाला’~ मलाई नव वर्षको शुभकामना चाहिंदैन किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे, कसैको शुभकामना र शुभेच्छाका शव्दले कसैको साँझ–बिहानको छाक टर्दैन त्यसैले मलाई नयाँ वर्षको शुभकामना चाहिंदैन । सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य आम नेपालीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा पोखिएको मन

~कृष्ण पहारी तिम्रो एक चिम्टी सम्झनाले मलाई एक हिक्का बाडुली लाग्दा म त अवाक् बनेछु अनि बेहोसमै फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर थाहै नपाइकन म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको देशमा

~राजन काफ्ले~ मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको उज्यालो

~रमेश श्रेष्ठ~ सदनबाट लखेटिएको मान्छेको सपनाको हत्या भएको छ सडकमा, पृथ्वीको सम्पूर्ण प्रार्थना आँसुको आहाल भएर रोइरहेका छन् छहराहरूमा, झण्डा च्यात्ने नारा अकस्मात जन्मिएको छ गणितबाट, सिमाना–

Posted in कविता | Tagged | Leave a comment

कविता : हेड लाईन र कविता

~गण्डकीपुत्र~ झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने संदेश बोल्दैमा बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा तिमि भेला भएर बाँचेको कविताले छुनै सक्दैन झुम्रे साहित्यकार तिमीसंग दरवार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइजो कविता

~बिक्रम सुब्बा~ मसंग दुइटा स्वस्थ्य आँखा छन् मलाई एउटा भए दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ तिमी एउटा आंँखा लैजाउ कतै बेच त्यसले शिरबन्दि किन ? मसंंग दुइवटा लगनशील हात छन् मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ एउटा हात तिमी … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : मनभित्र एउटा गतिलो घर छैन

~विष्णुविभु घिमिरे~ कोरा सम्झौताहरु च्यापेर आँखामा मान्छे म्रल सडक र गोरेटोबीच एउटा, एउटा पार्थक्यहरुमा एउटा, एउटा ब्यँग्यहरुमा उपहास ओढेर अपजसहरुको केवल दृष्टिबोध अलमलिएर केवल धृष्टताहरु मनभरि छापेर प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कति अनुशासित ?

~ओनिक अज्ञात~ ——————— म त सजीव प्राणी हुँ काटे रगत आउँछ अनि दुख्छ म साँच्चै नै जीवित हुँ किनभने, मेरो आत्मा सक्रिय छ मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ कहिले धर्तीमा, त कहिले आकाशमा कहिले सूर्यमा, त कहिले चन्द्रमामा म आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उदाउन लागेको बिहान

~साबित्रा काफ्ले~ सखारै, एकहुल परेवाहरु, अनन्त यात्रा कोर्छन् छिडीमा बसेर। अनिश्चयको ओत ओडेका गौथलीहरु, चारा खोज्छन् लीउन बसेको रातो आकाशमा। कात्रो ओडेर, हिमाल रुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देश नेपाल

~हरिवंश अाचार्य~ एउटा आँखाबाट मेरो मधेस रोइराछ । अर्को आँखाबाट मेरो पहाड बगिराछ । आँखा दुइटा भए पनि छाती एउटै छ नि । दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । छातीभित्र घाउ छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी कहाँकहाँ दुख्छ

~दिप्स शाह~ जिन्दगी कहाँकहाँ दुख्छ कतिबेला दुख्छ केका लागि दुख्छ तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ बाध्यता र बिवशताको काँढा बिजाउँदा आफ्नै मुटु छाम्न असमर्थ यि कमजोर हत्केलाले मैले तिम्रो घाऊ छुन सकिन सखी! सत्य भनुँ! जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।। थाहा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ प्रिय अनुराग ! अदृश्यबोध यो धरातलमा शून्य की अर्धचेतमा रुमलिंदा संसार चिन्ने तिम्रो आँखा दियौ। त्यसैले अचेल मैले संसार देख्दैछु। समताको इन्द्रेणी देख्दैछु। हो,तिम्रै मायाको सुगन्धले यो राज्य भरि समाबेशी- फूलहरुको कथा लेख्दैछु। जन्म र मृत्‍यु क्षणिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment