रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : वातावरण
- कविता : शून्यमा शून्य सरी
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: नेपाली कविता
कविता : म अनि उनिहरु
~मित्र लाल पार्दे~ मैले देखेको सपना मैले भोगेको बिपना निरन्तर जुट्न नसक्दा फुट्मै रमाउन सक्ने बिपना मस्तिमै हराउने सपना ताल मेल मिल्न नसक्दा कता कता मेरो पित्त जस्तो मन सम्हाल्न नसकेर सोचाइहरुका चर्के पिङ्मा अनी भावनाबिहिन कठोर कसाइको तराजुमा सपना … Continue reading
कविता : तिमीमै समाहित हुन सकूँ
~दीपक दर्शन~ प्रिय सपना, पूरा हुन खोज्छन् मेरा रहरहरू चुलिन खोज्छन् सगरमाथाझैं आकांक्षाहरू हार्न जान्दैनन् मेरा अनन्त कल्पनाहरू साँघुरो परिवेशमा अटाउन नमानेर चाहन्छन् विस्फोट हुन सपनाका बाढीहरू भत्काएर सीमिततालाई उन्मुक्त म सपनासँगै हुत्तिन सकूँ तिम्रो भूगोलभरि नील गगनको विराट चुलीसम्म … Continue reading
कविता : बाटो
~जगत नवोदित राइ~ चारैतिर बाटोको लास देखेर केही काम गर्न सकेको छैन छोराछोरीलाई स्कूल पठाउन सकेको छैन श्रीमतीलाई माइत पठाउन सकेको छैन अरु त त्यस्तै हो बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन । यहाँ,
कविता : आगाका गीतहरु
~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ कति नियास्रो लाग्दो छ सिउँडीको घारी छिचोल्दै देउराली नहिंडेको दिन ज्वालामुखीको लाभा टेक्दै मेलापात नहिंडेको दिन कति टीठलाग्दो छ बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन
कविता : पीडाका यामहरु र जिन्दगी
~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन
कविता : विरोधाभाष
~मुक्ति भण्डारी~ एकाबिहानै उठेर दौडिन्छु दौडधुपलाई जिन्दगी भनेर। सडकमा एउटा ठिटो विज्ञापनलाई समाचार भनेर बेचिरहेछ, हेडलाइन हेर्छु स्पष्ट देखिन्छ पत्रिकाले गधालाई “नेता” भनेर छापेछ। एउटा चिया पसलमा पस्छु पसल्नीले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई म पनि दङ्गै परेर पिइदिएँ … Continue reading
कविता : छालसँग
~उमेश लुइटेल~ संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन् उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् । उता किनारमै उभिएर कविहरू छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् । प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू छालको हिर्काइले दुई वदन एक हुने
कविता : अन्त्य पछिको शुरुआत
~डा. मन मुर्ति भुर्त्याल~ यी पतझडका अस्थीपञ्जरहरु अझै नग्न मात्र होइन स क्षतविक्षत् होउन् । हड्डी हड्डी टुक्रिई छरिउन् । अनि ती हड्डीलाई सुक्ष्मजीवले टोक्दै चपाउन् र विलाउन तिनका अस्तीत्वहरु म त्यसपछिको जीवनको प्रतिक्षमा छु ।। यी काला खग्रासे वादलका … Continue reading
कविता : जो जस्सँग सम्बन्धित छ…
~सुशील सिग्देल~ १ तिमीलाई के थहा कि अग्नि वरिपरिका ती सात फेराहरु, तिमीलाई बन्दी बनाउन रचिएको जाल थियो भन्ने, शिकारीलाई त मार्नुसँग मतलब छ, चाहे सडाएरै शिकार किन नप्mयालियोस् , तिमी त कुनै मृग वा हरिण पनि भइनौ, जस्लाई उ … Continue reading
कविता : आह्वान
~प्रज्वल अधिकारी~ हे समकालिन कविहरु हो ! आउ लेखौ एउटा विशुद्ध कविता; जुन कवितालाई जो कोहिले सुने पनि आफ्नै लागोस । भो नसुनाउ नारा ! भर्खरै सुनेर आएको छु ; नारै लगाउन जन्मेकाबाट घोचपेच र दाउपेच । भर्खरै खुलामञ्चमा कुर्लदै … Continue reading
कविता : रेगिस्तान र तिम्रो रहर !
~दिल निशानी मगर~ ओ मेरी चम्पा ! ओ मेरो माइनस जीन्दगी ! भागफल मा ‘शून्य’ हात लागेपछी ‘म’ करेन्ट को झट्का मा उफ्रन थाले तापक्रम झै मानौ, माइनस-माइनस मा पनी यस्तो लाग्छ बन्ध्याकरण मा परेका मेरा हजार सपना कलेजो,फोक्सो र,
कविता : बन्दिगृह र म
~दीपराज नेयोंगहांग~ बन्दिगृह भित्र म एक्लो हाँसेर हाँसोहरु उमार्दै हाँसोगृह भित्र बन्दिगृहहरु बन्दी बनाउँदैछु ओंठहरु केवल चुम्मनशाला बनेर बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन म चढ्दिन वायुपंखी घोडाहरु बरु उभिनेछु नांगो खुट्टै आफ्नै बारिपाखामा एक जिउँदो सालिक बनेर बहदो असमयहरु सँग … Continue reading
कविता : प्यालेस्टिनी मित्रहरुका नाममा
~कृष्ण सेन ‘इच्छुक’ ~ रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर मध्यपूर्वीय तातो हावा सारा ब्रह्माण्डभरि बहिरहेछ बमको विष्फोट तोपको गर्जन र बारुदको धुँवाले सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ गाउँका गाउँ बस्तीका बस्ती उजाड मसानघाटझैं भएका छन् … Continue reading
कविता : सन्त्रास!
~तीर्थ प्रसाईँ ‘अभिनव’~ मलाई डर लाग्न थालेको छ आजकाल! कविताका ठेकेदारहरुले, उर्दी सहित् हप्काउने छन, दोबाटोमा, तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ? कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन, गल्लिहरुमा, ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? …
कविता : विचरा बुद्दिमान ! विचरा बुद्दिमानहरु
~सुमन घिमिरे~ ६२/६३ को आन्दोलनमा पनि बुद्दिमान काठमाण्डौ आएको थियो उ आफ्नो नेताको लागि दिन भर सडकमा बस्यो,करायो एक दिन , दुई दिन भन्दै १९ दिन बितायो . अन्तमा नेता को जित भयो
कविता : मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिंडेका पृथ्वीनारायण शाहका प्रेतहरू
~सङ्गीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधें– बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
कविता : आमा ….!
~राजेन्द्र अधिकारी~ कुनै एकलासको निरबता होस् या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन मेरा खुशीका असिम देउरालीहरु हुन या दु:खका अपार गल्छेडाहरु हर हमेसा तिमी मरै अन्तस्करणमा लहराको लागि ठडिएको थाक्रो जस्तो सधैं अनबरत जेलियी रहीछौ मसँग/ म … Continue reading
कविता : भूगोलमा मात्र बाँच्दैन देश
~मंजु मार्मिका~ भो मलाई कसैले देश देखाउनु पर्दैन भूगोलको मानचित्र पल्टाएर हो मैले देखिसकेकी छु देश भूगोलमा मात्र बाँच्दैन भनेर । भुगोलमा देश हराएका छातीमाथि देश राखेका मानिसहरुसँग सोध देश कहाँ बाँच्छ अथवा ती भुटानी शरणार्थीहरुलाई सोध देश कहाँ बाँचेको … Continue reading
कविता : तर आएन जवाफ…
~सुरेन्द्र लुइटेल~ उसले भन्यो देशमा आज शान्ति छ छाडीदेऊ जातभातका कुरा मैले सोधे पहिचान भनेको जात हो र ? तर आएन जवाफ उसले भन्यो देशमा विकास चाहियो विकास छाडीदेऊ मधेशी, आदिवासी, जनजाती, खसआर्य, महिला, दलितका कुरा मैले सोधे सबै छुटे … Continue reading
कविता : अन्तिमेथ्यम्
~पेशल आचार्य~ झर्छन् हतार नगर तिमी प्रुफ बर्बरी झर्न सक्छन् झर्छन् हतार नगर तिमी आँसु तर्तरी झर्न सक्छन् एउटा भन्छ दुःखले भ्वाङ पारेको छाती टाल्ने ओखती खोज्दैछु
लघुकथा : उपहार
~डा रवीन्द्र समीर~ खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’ … Continue reading
कविता : सधैं जनताहरु ईतिहास सँग रोए
~पावेल शर्मा ~ सधैं जनताहरु ईतिहास सँग रोए भनेको भन्दा फरक गरेको व्यबहार सँग रोए, यो सबै स्वार्थको मापडण्ड हो भन्ने बुज्दा बुज्दै पनि, नियतिको खेल देखी रोए। . अज्ञान ता भन्दा पनि भ्रमको सागरमा पस्दै सागरबाट पार हुन नसकी … Continue reading
कविता : आवाज
~समाश्री राउत~ रविका मद्धिम किरणको फैलावटसँगै पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट करतल चिरबिराहट निस्कन्छ हरेक घरबाट निन्द्रा भाग्दछ जगत जाग्दछ यो आवाज नै त हो जस्को छायाँका पछिपछि एउटा गोरेटोमा हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं आफ्ना मधुर वाणीले हृदयलाई … Continue reading
कविता : अलास्का, म सगरमाथाको सन्देश लिएर आएको छु
~ध्रुबकुमार सापकोटा~ तिम्रो सौन्दर्यमा हराएँ , तिम्रो इतिहास सँग रमाएँ ! म तिमीलाई तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु , तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु !
कविता : बिना परिधिको जेल
~मणि बाङ्देल ‘सागर’~ अचानक बर्सिन थालेको देखे बिटाहरू दर्बको मैले नुहाउने छहरा तिर म चड्ने पहरा तिर बसाई सरेको देखे मेरो गाउको झोपडी महल बनि शहर तिर। जब मैले पाएथे आउने अनुमति यो सपनाको देश तिर।
कविता : ठुल्दाई
~बादल सुरेश~ म अर्थात् साने, सानो काँठिको शरीर भएर हो या टिनले छाएको सानो घर भएर हो? मेरा छिमेकि ठुल्दाई, ठूलो भुँडि भएर हो या चारतले ठूलो घर भएर हो? सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा ठुल्दाईसँग आफ्नो … Continue reading
कविता : बसन्त भै आई दियौं।।
~रिता राई~ मनै भरी तिमी फुल्यौं म त तिम्रो माली भए, ईन्द्रेणी भै रङ्गी दियौं म त साधा पानी थिए।
कविता : देश आँफै रोयपछी
~चिरन्जिवी सुबेदी~ देश आँफै रोयपछी प्रदेशी त रुन्छ त्यसै प्रदेश मै बसिएछ मन्,मुटु नेपालमा घर थियो जग्गा थियो,के थियन नेपालमा सधैंभरी गाली-गलौज कस्ले हेर्ने बिमारीमा सबै साथी डिउटी जाँदा उनकै फोटो सिरानीमा
कविता : ४० सेकेन्डको मृत्यू गीत
~मीरा मन थापा~ सँधै झैं सखारै ब्युँझेर धरहरा झैँ सपाट र ठाडो बाँच्न जिवनका धून बजाउँदै लाखौं जिन्दगी निस्कियो सडकमा , कतै प्रेमी प्रेमिकाको मिलनमा प्रेमिकाको ओठ थरथराए त कतै फोहोरको थुप्रोमा खानेकुरा भेटेर केही बालकहरु रमाए , हो आखिर … Continue reading
कविता : तिमी
~कृष्ण सेन ‘इच्छुक’ ~ तिमी शिखरमा आफैं पुग, नपुग हिंड्न तिमी कहिल्यै नछाड्नु जत्रै बाधाका पहाडहरु तेर्सिउन् तिमीले पाइला भने आफ्ना नरोक्नु बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्
अनूदित कविता : अनुपस्थिति
~पाब्लो नेरूदा~ अनुवादः कुमुद अधिकारी मैले तिमीलाई विरलै छाडेको छु जब तिमी मभित्र जान्छ्यौ, पारदर्शी, वा काम्दै, वा बेचैन, मबाट आहत वा प्रेमबाट अभिभूत जस्तै, जब तिम्रा आँखाहरू प्रेमको उपहारमा बन्द हुन्छन् जुन नरोकिइकन म तिमीलाई दिन्छु
