विवश छ लालीगुराँस

~विकाश सापकोटा~

फुल्छ, ओइलाउँछ अनि झर्छ
अनि फेरी समयसँगै
त्यही चक्र दोहोर्‍याउँछ
फेर्छ आफ्नो रुप यसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो जिन्दगी खै के जिन्दगी !

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो यो गीतमा जून मुर्छना छ

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

मेरो यो गीतमा जून मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ ।
Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई नसोध कहाँ दुख्छ घाउ

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।
Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सेती हो जिन्दगी

~बूँद राना~

सेती हो जिन्दगी, काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनझैँ हजारचोटि

~बूँद राना~

सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो
कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो?
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमा आगो लगाऊ

~बूँद राना~

पानीमा आगो लगाऊ त गजल भैदिन्छ
आगोमा फूल फुलाऊ त गजल भैदिन्छ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धिचरण

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको उर्दी

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : एउट विचार

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

एउट विचार
पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु

(श्रोत:-अन्तर्जाल)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेम र विवाह

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~Pradeep Nepal

अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल


समर्पण,
अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा

लेखकको भनाइ

प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू नै बजारमा बाक्लरी छरिएका थिए। जनताको दुःखसुखको जीवनसँग जोडिएका कथाहरू विशाल महासागरमा कताकति देखिने टापुहरू जस्ता मात्र लाग्थे। म हिन्दी पनि पढ्थेँ त्यतिबेला। हिन्दीमा Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | 5 Comments

कविता : बा आउनु भएको छैन

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म बहुला होइन

~सिद्धिचरण श्रेष्ठ~Siddhicharan Shrestha

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : फुलबा-हरण

~रमेश रञ्जन झा~
अनुवादक : धीरेन्द्र प्रेमर्षि

सिङ्गो गाउँ अत्तर छर्किएझैँ मग्मगाइरहेको थियो। साँझ्पख रातरानी फूलको सुगन्ध नै त्यस्तै। सबै आफ्नै पाराले सुवास लिने प्रयत्न गरिरहेका थिए।

चार बजेदेखि स्टेज बनाइँदै थियो। लाउडस्पिकरमा थरी-थरीका फिल्मी गानाका साथै भोजपुरी र मैथिली Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

दण्डहीनता

~बिन्दु लामा~

युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष चासो राखे । छलफलमा धेरैजसो युवाको नै Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक मन्चनका पात्रहरु

~ रोशन थापा ‘निरब’ ~

कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । निस्क“दा हातमा फाइल थियो- फाइल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाम

~माधव काभ्रेली~

तुइन चुडिएर सदरमुकाम आउजाउ बन्द भएपछि गाउँमा सर्वदलीय बैठक बस्यो र माझी खोलामा झोलुङ्गे पुल बनाउने निर्णय ग-यो ।

हिउँदभर गाउँका प्रत्येक भेडा र घोडाले पुलकै निम्ति ढुंगा र बालुवा बोक्नुपर्ने उर्दी जारी गरियो । प्रत्येक Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मञ्जरी दिदी !

~विनोद दीक्षित ~

पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै फ्याकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने तेस्रो वर्षमा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्र भर्सेज पात्रहरु

~समृद्धि शायद~

बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि ।

“म तिम्रो लागि जे पनि गर्न सक्छु” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमित्त

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो
खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।

महानुभावहरू, म थिएँ एक लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र सावित गरिदिएको थियो । खगेन्द्र थापा मगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदैछ । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि  Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्‍बन्‍ध

~आलोक चालिसे~

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यात्री

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ? Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

पहाडको शिखरबाट
देखेँ झरेको जल ।
मेरो मनमा बत्ती बले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत
बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~

Bhupi Sherchan

भूपि शेरचन

घुम्ने मेचमाथि अन्धो मान्छे
–भूपि शेरचन

प्रकासकीय

घुम्ने मेचका अन्धालाई
साँघुरो चोकका द्यौतालाई
वीर भएका बुद्धूलाई
बुद्धू भएका वीरलाई
हल्लै–हल्लाको देशमा
चार भन्ज्याङ, यो चिसो एष्टे्रमा
उभ्याउने हामी होइनैं। Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~Deepa Rai Pun

कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले कोही सन्तुस्ट बन्दैन। यसैले होला सोच्दा अनौठो लाग्ने तर जीवनले भोगी लिनु पर्ने असहाय ब्यथाहरु क्रमस :थपिने क्रममा कहिले पूर्णबिराम लाग्न सकेन। Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : चक्कुले नच्यातिएको कुमारी झिल्की !!

~अर्चना पोखरेल~

हेल्लो !अर्चना जी नमस्ते।

नमस्ते।

के म हजुरसँग कुरा गर्न सक्छु?

अवश्य।

तपाईंका सबैजसो कविताहरु पढेको छु।तपाईंको एउटा ‘उत्तेजित लिङ्गको लौरो टेकेर ‘शीर्षकको कविता पढेपछि तपाईंसँग केही कुराहरु गर्न मन लागेको थियो।तपाईं ब्यस्त हुनुहुन्न भने एकछिन मसंग कुरा गर्न राजि हुनुहुन्छ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रमपीडा !

~शिव प्रकाश~

उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाँचेको मान्छे

~‘अभागी’रामचन्द्र रेग्मी~

जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे
प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्तर खोजिरह्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज‘~

Basanta Kumar Shrestha 'Kshitij'

फूल भन्यौ, सुवास सकियो भुल भन्यौ
मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।।

उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ ।
जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment