कथा : निर्णय

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

अन्त्यमा मैले छोडिदिंए उस्लाई ।

लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सायद

~सुनीता नेपाल (सुवेदी)~

श्रीमतीको अप्रत्याशित प्रश्नले म स्तब्ध हुन्छु । मनमा झट्का लाग्छ । मैले कल्पनै गरेको थिइनँ कि जीवनको उत्तरार्द्धमा बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्बस्त्र

~योगी बालक~Yogi Balak

थकाईका भाब सहित कुर्चिमा बस्दै टेबलमा रहेको खुकुरी चुरोट सल्काउदैँ छिन उनी म अबाक भएर उनको त्यो कि्रयाकलापलाई बुझ्ने प्रयास गर्दैछु यउटा नारी आत्मा यति सम्म हुनसक्छ भनेर म सोंच्छु केही बुझ्ने प्रयास गर्छु हुनत बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपना

~इन्दु शर्मा~

आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ।

रातको झिसमिसे उज्यालो, पूर्णिमाको रात आउन निकै रात बाँकी थियो। मेरा हातहरु सर्बप्रथम कुखुराको खोरका ढोकाहरूमा पुगे। ताल्चा यथास्थानमा नै पाए पछि म पुन: बिस्तारामा नै फर्किएँ । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भोगाई

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

सीमा निकै दङ्ग थिई त्यस दिन जुन दिन विजयले उसको रुपको प्रशंसा गरेको थियो। ऐना अगाडी घण्टौ समय विताएकी थिइन्। आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्,ओठहरु कमलका पात झै ,अनि गालाहरु रगत चुहिएला जस्तै। “ओहो! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु।”
आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् सीमा। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँधी

~राजेश नतांश~Rajesh Natamsha

ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका थिएँ । मलाई कोठाको अँध्यारोम महसुस हुन्थेन, ल्यापटपका किबोर्डहरुमा मेरा औला सल्बलाइरहेका थिए ।
“हेल्लो कथाकार ज्यू ! ज्यूदै हुनुहुन्छ ?”
–”अहिलेसम्म त मरेको छैन ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सहमतिको विकल्प अर्को नयाँ सहमती

~राजन ‘कल्पित’~Rajan Kalpit

सहमतिको विकल्प अर्को नयाँ सहमती हुन सक्छ
प्रकृयामा गयौ भने देश फेरि पक्का रुन सक्छ ।

संविधान भन्दा पनि हामिलाई शान्ती चाहिएको छ
मुड्भेटमा गयो भने देशमा अर्को क्रन्ती हुनसक्छ । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : बाँदरको हातमा नयाँ नेपाल

~सुबास अस्मिता~

राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा
ऋतु बदलिए नेपालीको पहिचान बदलिएन ।

घर घरमा बिजुलीको तार त पुग्यो
बिध्युत सम्बाह हुन सकेन
टुकी र मैन्बत्ती निभ्नै पाएन ।

मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged , | Leave a comment

यौन-कथा : वेश्या

~राजेश नतांश~Rajesh Natamsha

म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~Ram Krishna Poudel Anaayas

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

मोती चामलिङ्का दुई मुक्तक

~मोती चामलिङ्~

मान्छेको जीन्दगी सव उस्तै हुन्छ,
जीउने तरीका मात्र पृथक हो ।
सवैले टेकेको धर्ती एउटै हुन्छ, बाँकी पढ्नुहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मिठो साथै छैन

~लीला बास्तोला~

एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन
सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन।

कति पिउनु रातभरी बोटलहरु रित्तिसके
रक्सिको त के कुरा तिम्रो मिठो मातै छैन

सोंचेको थे कल्पनामा फूल एउटा रोप्छु भनि
बँगैचा यो उजाड भयो तिम्रो मिठो पातै छैन। बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : यो जीन्दगी कस्तो

~बिनोद खड्का~

आफैदेखि अत्यास लाग्ने
यो जीन्दगी कस्तो
मूल्य राख्न बिर्सिएको
बजारिया सामान जस्तो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता लाई हानौं एक चड्कन फेरि

~अज्ञात पाल्पाली~

गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ?

भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
सर्बहारा हुँ म भन्दै, ठुला महल बनाउन , खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि

यता कोहि भोकै छन, बिरामी हुँदा पैसा छैन, कठै बरा भन्दै, सघाउने मानिस छैन
उता सधैं पाँचतारे मा, प्रिती भोज मनाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गीत : मलाई जस्तो पिर व्यथा

~राजेश रुम्बा लामा ‘अतृप्त’~Rajesh Rumba Lama

मलाई जस्तो पिर व्यथा
अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट
जस्तै कालीखोला …
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2 बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सपना

~होमनाथ सुवेदी~Homnath Subedi2

घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । जीवनदान होइन, मृत्युदानको धाक दिन्छन् ।” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Only Peace nothing but Peace!

~Dig Bahdur Tamang~

Why don’t we Begin the war of Economic and Agricultures social justice
And we should stop those foreign Vultures.

Peace is sweet and cold

It is neither arrogant nor bold!

Pashupati Nath bless our Nepal!

Lord Buddha give your grace of Peace. Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : हार्ड खाने कि सफ्ट ?

~दीप जलन~Deep Jalan

“ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म छँदै छु नि!” यति भन्दै हर्कमान राहुलनजिकै कुर्सी तानेर बस्यो। कोठामा मुक्तकण्ठको मधुर हाँसो गुन्जियो। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~Rajendra Parajuli

प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न इतिहास लेख्ने चिन्ता न बाँच्नकै लागि गर्नुपर्ने लडाइँको पीर ! हार्दा केही समयको पीडा र छटपटी मात्रै। तर, प्रेमको डर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली र कुमारित्वको मूल्य

~राजेश नतांश~Rajesh Natamsha

कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम लेपन गरी । चूकअमिलो खन्याएझैँ उसको घाउ चहर्यायो । अनायासै उसको अनुहारमा अँध्यारो पोखियो । आफ्नो शरीर देखेर बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~Yogi Balak

सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । त्यस दिन पनि यस्तै यस्तै उत्सुकताले भरिदै म कृष्णनगरको एउटा फेन्सी पसलमा पुगेर पसले दाईलाई अनुरोध गर्दैे भनेको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

“आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?” बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हराएका खोजीहरू

~वसन्तप्रकाश~

बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा बरू पोस्टकार्ड साइजका सयौँ फोटोहरू पाइए। पाँचवर्षे उमेरदेखि केहीँ साताअघि खिचिएको ४५ वर्षीय प्रशस्त फोटोहरू पाएँ। खोजेको चीजचाहिँ भेटिएन। बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

हाइकु : मायाको चिनो

~प्रकाश पौडेल माइला~Prakash Poudel Maila

मायाको चिनो
जाइफूल फक्रेछ
तृष्णा मेटियो

विशुद्ध माया
आगलागी हुर्कदै
टालो फाटेछ बाँकी पढ्नुहोस्

Posted in हाइकु | Leave a comment

लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~

“यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…” बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उचाइ

~नकुल सिलवाल~Nakul Silwal

गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका परिहाल्छ बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ली घरै फर्किई

~योगेन पौडेल~

उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ।

एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी सर्यो रे भन्ने सूचना ल्याएपछि हामी चिया खान नजिकको पसलमा बसेका छौं। हामी अर्थात पत्रकारहरुको सानो समुह। आज यहाँ अनमिनले योग्यता नपुगेको भनेर ठहर गरेका लडाकुहरुको बिदाई हुँदैछ। त्यहि बिदाई कार्यक्रममा भाग लिएर सिबिर छोड्न लागेका माओबादी छापामारहरुको समाचार रीपोर्टीँग गर्न भनेर म काठमाण्डौबाट साथीहरुसँग आजै बिहान मात्र यहाँ आईपुगेको हुँ। शुरुमा कार्यक्रम बिहान १० बजे हुने भनिएको भए पनि यही पानीको कारणले कार्यक्रम सरेको रहेछ।

बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !

~खड्ग सेन ओली~Khadga Sen Oli

दुई हातमा पेडा र कुल्फी बोकेर
ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !
बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु
– कति धैर्यवान छ हँ यो शहर! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : चिया प्युँदा मनोमानी भयो भन्छौ तिमी आफै

~खड्ग सेन ओली~Khadga Sen Oli

चियाघरमा चिनाजानी भयो भन्छौ तिमी आफै
चियाबारे कुराकानी भयो भन्छौ तिमी आफै
नयाँ यौटा चिनाजानी भयो भन्छौ तिमी आफै

तिमी भन्छौ चिया प्युँदै चिया यस्तो चिया उस्तो!
चिया प्युने झनै बानी भयो भन्छौ तिमी आफै बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : इरादा सबै उही भिखारी नयाँनयाँ

~खड्ग सेन ओली~Khadga Sen Oli

बिरानो प्रदेश यो चिनारी नयाँनयाँ
म ताप्दैछु प्रेमको छहारी नयाँनयाँ

कसोरी सहूँ म खै! सबै जो प्रहार यी
म देख्दैछु अप्सरा! पियारी नयाँनयाँ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा तस्वीर छ छातीमा !

~खड्ग सेन ओली~Khadga Sen Oli

एउटा तस्वीर छ छातीमा!….
कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्…..
कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन…..
थाहा छ तिमीलाई….. बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन भरी नेपाल

~सबिना सिन्धु~Sabina Sindhu

दृष्यहरु हेर्ने सुन्दर आँखाहरु

शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ

बदलहरु जून नियालेर

मोतीका कणहरु ताप्छन् । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment