~सुशांत सुप्रिय~
अनुवाद : प्रमोद धिताल
जब
सारा सूर्य
चिसो भैसकेको हुन्छ
समयका आँधिहरुले
निभाइदिएका छन् सबै दीपहरु
तब उठ
र जलाऊ
एउटा मशाल
आसको Continue reading
~सुशांत सुप्रिय~
अनुवाद : प्रमोद धिताल
जब
सारा सूर्य
चिसो भैसकेको हुन्छ
समयका आँधिहरुले
निभाइदिएका छन् सबै दीपहरु
तब उठ
र जलाऊ
एउटा मशाल
आसको Continue reading
~राज अनुराग~
विश्व मानचित्रमा अध्यारो महादेशको उपनामले परिचित अफ्रिका महादेश हो भनेर बिद्यार्थी जिवनमा सामान्य ज्ञानका हरफहरुमा पढ्दा देखि नै अनेकौ जिज्ञासाहरु मनमा आईरहन्थे । आधुनिक बिकासको आधारमा हेर्दा अध्यारोमा सूचिकृत भए पनि त्यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको सूचिलाई हेर्ने हो भने प्राकृतिको उज्यालो त्यहि लुकेको आभाष हुन्थ्यो । त्यसलाई नियाल्न कहिलेकाँही गुगल म्यापको सहयोगले फन्को मार्थे । बिश्वको सबैभन्दा ठूलो भिक्टोरिया ताल, लामो नदी नाइल, बिश्वका दुर्लभ वन्यजन्तुहरुलाई संरक्षणको लागि स्थापित बिशाल राष्ट्रिय निकुञ्ज र बन्यजन्तु आरक्षहरु भित्रको गतिविधी नजिकबाट अवलोकन गर्न पाउने भए अनुपम आनन्दको अनुभूति हुने कल्पना गर्दथे । Continue reading
~यज्ञराज खनाल~
यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ
मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ
रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा Continue reading
~शिशिर पराजुली~
बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु चाहाना अनि आवश्यकता केहि थिएनन् । मेरो चाहाना अनि आवश्यकता केवल उ थिई । बिहानै उठेर कलेज जानु पर्ने अनि दिन भर कलेज बसेर घर फर्किँदा अब उसंग बोल्न पाइन्छ भन्ने कल्पनाले पनि यो मन फुरुंग हुने गर्थ्यो । अझ बुरुक बुरुक हुने गर्थ्यो । लाग्थ्यो ति दिन सधै यसरी नै चलिरहेछन् । त्यो समयको मिठास अनि कल्पनाले पनि मन रमाउने गर्छ । Continue reading
~निमानन्द रिजाल~
‘कुनै पनि देशको इतिहाँस,समाज बुझनको लागि त्यसबेला लेखीएका साहित्यले त्यस समयको त्यो देशको अबस्था बताई रहेको हून्छ ।’ (लियोलोन्थाल प्रकासित साहित्य,संस्कृति र समाज भन्ने किताब सन १९६२) यसर्थ साहित्यले समयको,सामाजिक परिबेश र सामाजिक चेतनाको उजागार गरिरहेको हुन्छ । यो अध्ययनमा दुइवटा उपन्यास विना पूर्वाग्रह छानीएका हुन र यी उपन्यासहरुले प्रतिनिधी उपन्यासको भुमीका निर्वाहा गरेका छन साथै यिनी उपन्यासहरुले यो युगको प्रतिनिीधित्व समेत गर्छन भन्ने आसा लिएको छु । यो समयमा गणलन्त्रात्मक नेपालको लागि सस्त्र संघर्ष गरीरहेको माओबादी आन्दोलनले अन्य पार्टीहरु संग कार्यगत Continue reading
~हिमाल सरोवर~
तिमिलाई आकाशको जून मन पर्छ,
तिमी ताराहरुसँग प्रेम गर्छौ,
म तिम्रो निम्ति,
जूनतारा टिपेर ल्याउन सक्दिनँ ,
तिमी यसलाई धोका भन्छौ,
तिमिलाई वसन्त मन पर्छ,
तिमि फूललाई प्रेम गर्छौ, Continue reading
~मीन द्वन्दी~
को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।
भत्केको कहालीलाग्दो बिपनामा बाँचेर
आफूमा नव–निमार्णको सपना साँचेर
नव–युद्धको उद्घाटन गर्दा–नगर्दै
अन्तर्मनमा धाँजा फाटेर Continue reading
~जीतबहादुर कटुवाल~
सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको छेका भएको पनि दश वर्ष जति भइसक्यो । छोरीलाई बिदा गरेपछि उनको बोझ त हलुका होला तर उनको ममताको घाउ भने चहर्याएर खपिनसक्नु हुनेछ ।
मनमा यस्ता भाव सल्बलाए । सुतेकी छोरीलाई पातला कम्बल ओडाइदिँदै उठिन् । उनी हातमा कुचो लिएर Continue reading
~सुधा मिश्र~
नहि कहु चान हमरा दाग सँ कलंकित छै
दिय नहि मान हमरा दान सँ कलंकित छै
देख लिय मोन भरी जतेक देख सकी अँहा Continue reading
~छविलाल खड्का~
बजेट आयो, भत्ता घटायो
न हाँसो आयो, न आँशु आयो ।
हात्ती आयो, हात्ती आयो भन्दै Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
तराइका ती बाझो जमिनहरूमा,
मध्यान्न दिनको
टन्टलापुर घाममा
ठेला उठेका
हल्केलाहरुले हलो समाएर
काम गरिरहेकै बखत
भोको पेट बोकेर
मरिरहेका किसानहरू झैँ गरेर
सडक किनारमा लमतन्न परेर
मरिरहेको त्यो मजदुर को हो ? Continue reading
गुरुज्यू अभिवादन !
अभिवादन, एवम् धन्यवाद ।
आरामै हुनुहुन्छ ?
आरामै छु ।
प्रश्न १– तपाइँ कसबाट पे्ररित भएर साहित्यिक क्षेत्रमा कृयाशिल हुनुभयो ?
– मेरो साहित्यिक लेखन यात्रा, वि. सं २०२० ÷२०२१ सालतिरबाट, डिगबोई आसामबाट स्वर्गिय कविवर हरिभक्त कटुवालको साहित्यिक गतिविधिबाट पे्ररित भएर कृयाशिल भएको थिएँ । Continue reading
~सरोज फुयाल~
उता इतिहास लेखियो रे संधियारको सीमा मिचेर ।
यता ईतिहास लेखियो रे सिमानाको तस्बिर खिचेर ।
घर मुलीले घर खेत सँधियार लाई नै बेचिदिए पछि
आज सन्तान हिँडेको छ दुवै हातमा कचौरा लिएर । Continue reading
~आनन्द पौड्याल~
बन्दा बन्दीको समय उपयोग गरिरहँदा,
हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा
दुई शब्दले मानसिक डुबुल्की मार्दा
साहासिक दृष्यको परिकल्पना बोध गर्दै
करुण भाव र सम्वेदना भित्र रोमलिँदै
प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै Continue reading
~अलका मल्ल~
म आ’काे थिएँ प्रिय तिमीलाई भेट गर्न
तिम्रा बाबा आउनु भाे लौरोले लखेट्न।
खोजेकोथेँ यी दुइ आँखामा अटाउन
खुसी बिदेश भिसा लागेको सुनाउन। Continue reading
~हेम जङ्ग कार्की~
तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु ।
तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु ।
कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी,
जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु । Continue reading
~प्रभा पोखरेल ‘स्वेशा’~
उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम भन्दा त यो चियाको चुश्किमा पनि आनन्द आउने चिसो नै स्वर्ग नी!, आफैं सोच्छे। उसका नजरहरु बाटोका एक हुल केटाहरुतिर लाग्छ, कल्याङमल्याङ, कान थाप्दै सुन्छे। पातलो-पातलो शरीर तर फुकेको छाति, गोरो, अग्लो, चश्मा लगाएर भलाद्मिजस्तो देखिएको? फेरी सोच्छे, यो चश्मा चैं उद्दण्ड मान्छेलाइ पनि भला्दमिझैं देखिने साधन हो कि कसो!, उमेर त्यस्तै २०-२२ हुदो हो। उसको Continue reading
हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति हुने गर्थ्यो / मेरो नाती पनि मसंग सुत्न थालेको धेरै भएको छैन / उसको बहिनी जन्मेको दुई महिना भयो / बहिनी जन्मे पछी उसलाई आफु सुत्ने कोठा गन्हाउन थाल्यो रे / ऊ जब मसंग सुत्न आउँछ त्यस पछी मैले उसलाई एउटा कथा भन्नै पर्ने हुन्छ / उसलाई कथा नसुनेसम्म निद्रै लाग्दैन रे / उसलाई कथा सुनाउनु पर्ने मेरो एउटा अर्को दायित्व बढेको छ /त्यसै भएर मैले दन्त्य कथाहरु पढ्न पर्ने जिम्मेवारी थप्पिएको छ / उसलाई कथा सुनाऊँदा सुनाऊँदा एउटा सिंगो दन्त्य कथाको पुस्तक सकिई सकेको छ / आज मसंग नातिलाई सुनाउने नयाँ कथा छैन | Continue reading
~टोप बहादुर राई~
आउँदै छु आमा
वर्षौ पछिको यसपाली त आउँदै छु
आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु
सायद यसपाली त रोकिए होलान,
भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु
सायद यसपाली त आफ्नै छानो छाउदै होलान
त्यसैले Continue reading
~अन्जु अञ्जली~
मुस्कानका ती लहर सँगै सर्सराउन थालें अचेल
ढुकढुकीमा तिम्रै नाउ फर्फराउन थालें अचेल
आफैलाई बिर्सीएर संझिएको मान्छे तिमी
तिम्रै यादका घाउ भरि चर्चराउन थाले अचेल Continue reading
~मनु आभास~
सक्छौ भने फिर्ता पठाइदेऊ
तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र ।
जहाँ लेखिएको थिएन,
सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश ।
सिनेमाको नामुद नायकको
‘रेडिमेड डाईलग ।
तिम्रो लागि खुर्पे जून टिपेर
शिरमा सिउरिदिने कुरा । Continue reading
~रुपिन्द्र प्रभावी ‘कटु’~
झट्कारेर जीवन– गति
ओर्लिरहेको जोवन साक्षी राखेर
पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती
खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर ।
गाँस त काबुमा रहेन
खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ
मानौं,
यो मुलुककै नागरिक होइनन् उनीहरु Continue reading
~प्रकाश रोदुङ~
टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ
नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ
एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ
मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ Continue reading
~प्रभा कैनी~
अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्याइदिन अनुरोध गरेकी थिएँ। अस्पतालको व्यस्तताका कारण साइत कहिले जुर्छ भन्नै सकिरहेका थिएनन्। तर, साइत जुर्यो, ४ जुन २०११ मा। उनलाई तालिमका लागि न्युयोर्क जानु रहेछ। बाटोमा पर्ने कनेक्टिकट राज्यमा गुरुआमा बस्नुहुन्थ्यो। मेरो मन खुसीले अकासियो।अमरज्योति जनता हाई स्कुल, लुईंटेल, गोरखा, जहाँ ५० वर्षपहिले मैले जिन्दगीका पहिला पाठहरू सिकेकी थिएँ। उक्त हाई स्कुलको स्थापना भएको आधा शताब्दी बितिसकेछ। स्थापनाकालदेखि हाई स्कुलको ज्योति यत्रतत्र फैलिएको थियो। Continue reading
~Gopal Birahi~
‘Spirit’ has been such an important problem in Nepali society, on which almost everyone talks about. Spirit, being subjective, depends more on heart and brain of a human.
When a man saw that material property is very important and that everything vanishes in its absence, then, he supposed that property is ‘spirit’. After property, men gave importance to their sons, then, ‘Aatma Wai Jayate Putra’ (‘Son is spirit’) was said. We can see that almost all love their own body than that of their sons, then, Shruti said, ‘Aatmanastu Kaamaaya Sarva Priyam Bhawati’, which means human started to believe Continue reading
~महेश पौड्याल~
भारतइतरका दक्षिण एसियाली देशहरूको कलासाहित्यका अगाडि सदैव एउटा साझा चुनौती खडा भएको देखिन्छ । सो के भने, दक्षिण एसियाली कलासाहित्य अथवा सङ्कथन भन्नेबित्तिकै विश्वमा भारतीय कलासाहित्य अथवा सङ्कथन हो भन्ने भ्रम सिर्जना हुन जान्छ । यसका केही प्रमुख कारणहरू छन्ः भारतको ठूलो भूगोल, दक्षिण एसियामा यसको पुरानो वर्चस्व, पश्चिमा मुलुकसँगको यसको पुरानो प्राज्ञिक विनिमय, भारतीय सिद्धान्तकारहरूको विश्वव्यापि उपस्थिति तथा भारतीय कवि, लेखक र कलाकारको विश्वमञ्चमा पुरानो उपस्थिति र प्रभाव । नेपाललगायतका साना मुलुकहरूमा आ–आफ्नो मौलिक ज्ञानकोशको अनुवाद र अन्तर्राष्ट्रियकरणको प्रयास तुलनात्मक रूपमा कम हुनु पनि यसको अर्को कारण हो । त्यसैले, दक्षिण एसियाली डिस्कोर्स मोटामोटी इन्डिक डिस्कोर्स अर्थात् भारतीय सङ्कथन हुन पुगेको छ । फलस्वरूप यस क्षेत्रलाई हेर्नका लागि भारतलाई दृष्टिविन्दु मान्ने चलन पनि देखिएको छ । Continue reading
~Anuja Ghimire~
That night in June
A plane landed on my living room in Kathmandu
A sharp 45- degree angle
Right between my cousins, and brother, and I
It had passed through the roof and dodged the kitchen
As wide as my embrace
We continued to talk about samosas and tea Continue reading
~Noriko Mizusaki~
Katmandu was full of flowers
A garland of the mary gold I was presented at the airport
They were tropic flowers of many primitive colors
Among them women in the same colors passing up and down
Sari and pajari the women’s folk costume in India and Nepal
Under the dazzling sun the skin of the people was of sun-burned color
The scarlet bougainvilleas brooming wide open vividly Continue reading
~डा.मधु माधुर्य~
समयको कालखण्डमा
स्पेसको अन्तरकुनाहरूमा
खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा
स्वरहरुको तरंगमा …
हिजो गाउँमा बजिरहेको थिएँ Continue reading
~इश्वरवल्लभ~
केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु
त्यहाँ मैले गीत गाउन खोजेको छु
त्यो पहिलो उषाको स्पर्शजस्तो
बालकालको आँखाको स्पर्शजस्तो
मैले हेर्न खोजेको हुँ ,
अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु
तैपनि सम्याउन खोजेको हुँ
जहाँ बास बस्छन् केहि देह तथा अवयवहरु Continue reading