निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~

आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन ।

कविताको यो लतले मलाई कथा, उपन्यास, नाटक, संस्मरण, संस्मृति वा गद्यका अन्य स्वरूपहरू लेख्न Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गहना

~श्यामल~

तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन्
मैले फुस्फुसाएको बडो तीब्र वेगमा
मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू
प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी
पस्तछन् तिम्रो श्रवणयन्त्रमा
तिनका लोतीमा
झुण्डिने इयररिङभन्दा बढी टल्किने Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~

कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो ।

सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा पदस्थापना भएर २०७१ सालमा रुकुम पश्चिममा गएँ, त्यतिबेला उनी कोलेनिका रुकुमको कोष नियन्त्रकबाट सरुवा भै निर्वाचन आयोगको आ.प्र.महाशाखामा कार्यरत थिए । त्यसबेलादेखि झन् कहिलेकाँही भेटहुँदा हाइहलो, सकुशल, निकाआराम आदि औपचारिक सोधपुछ त हुने नै भयो ।

यसरी म पहिलो र दोश्रोपटक गरी करिब चारवर्ष रुकुम मुसिकोट बस्दा त्यतिबेला उनका आफन्त एवम् Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : ………शिरमा राखौं

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हासोसँग रोदनसँगै जीवनको नियम हो ।
हुन्न खण्डित कहिलै बुझ्नुपर्ने मानवले हो ।
किन किन आज मलाई नरमाईलो लागेको छ ।
संगीसाथी अलगहुँदा मन मेरो रोएको छ ।

सँगैखायौं सँगैबस्यौ हाम्रो शिरानी एउटै थियो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परेँ म त दङ्ग

~डम्बर बिकेल~

घाम लागेकाे बेला पानी परेको बेला
अाकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ चार रङ जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग

हिउँ पग्लिन्छ जब पानी बन्दछ तब Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~

बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी
उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी
पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि
नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी।
अनुष्टुप, मुक्तक

राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको प्राङ्गणमा झुल्किए। अभिवादन आदान–प्रदान पश्चात् आफ्नो परिचय बताउँदै “बिसौनी वल्तिर, नियात्रा सङ्ग्रह” हातमा थमाइदिए। बिसौनी वल्तिर नियात्रा सङ्ग्रहका नियात्राकार भेषराज रिजाल र प्रकाशक राधा बाँस्तोला रिजाल थिए उनीहरू। म कृतकृत्य भएँ। नियात्राकार र मेरो जन्मस्थान एउटै जिल्ला रहेछ- पर्वत जिल्ला। नियात्राकारको हालको ठेगाना भने कावासोती–२, नवलपुर रहेछ। यता पनि छिमेकी नै रहेछौँ। Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : चिसो चिता

~नविन ध्यार~

भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको खेतबारी ज्योत्नु परे, कसैको मेला जानु पर्ने भए, कसैको घरगोठ बनाउनु पर्ने भए सबैले सम्झिने एउटै नाम थियोे , श्रीरामे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बरु जिन्दगीमा

~पिएस्पी चाम्लिङ राई~

एउटा सानो घर हुनु,
रातो माटोले पोतेको,
गोबरले लिपेको ।
घरमुन्तिर थोरै बारी हुनु,
मकै छरेको,
कोदो रोपेको ।
हरेक दिन जब म पसिनाले भिजाउदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बलेको आगो

~सन्तोष जंग थापा~

बलेको आगो ताप्छन सबैले
सम्बन्ध स्वार्थी गास्छन सबैले
पद ,धन ,पैसा सबै Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

Translated Poem : DIsplacement

~Govinda Bartaman~
Translation : Manjushree Thapa

Melancholy marches like policemen
Peals of silence resonate in
the obscene remoteness Words take ill
Letters nod off on sheets of paper
The snow-peaks, mountains and valleys
mind over the harvests of the dead Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

थामी भाषी कविता : आथाङ उछीकाई श्रद्धाञ्जली !

~डम्बर थामी ‘अनुपम’~

(उज्ज्वल तारालाई श्रद्धाञ्जली !)

दार्जिलिङ त्याङ कागझोडाको
उखिङ-उखिङ देशेङा
आहे-आहे अभाव थाले होइ
जंगवीर थामी ङा माईली थामीको
कोखङिनी निक्लेहोथ्यो कर्ण थामी
उच्याचा थादु बेरेङ नै
चाला वानी तोसा राथ्यो
उनी वानी तोसा राथ्यो Continue reading

Posted in थामी कविता | Tagged | Leave a comment

कविता : प्रपञ्च

~विज्ञान राज~

जसले अन्न उब्जाउँछ
उसले नै भोको रहनु पर्ने
जसले मजदुरी गर्छ
उसले नै मर्न मजबुर हुनु पर्ने
जो इमान्दार र सोझो छ
ऊ नै शोषित हुनु पर्ने
जोसँग शिप र कला छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टिकोण र सत्याभास

~अमर न्यौपाने~

तिम्रो मेरो सिरानी एउटै भए पनि
हामी अलग अलग सपना देख्छौँ

सँगसँगै बाँचे पनि हामी आआफ्नै जीवन बाँच्छौँ
सँगसँगै मरे पनि हामी आआफ्नै मृत्यु मर्छौं Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रिभल्भर

~पुरूषोत्तम ढुङ्गेल~

म एउटा गीतकार प्लस कवि हुँ ।
हैन यसो भनूँ
साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ ।
जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि लेखिटोपल्छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उही तिम्रो साथी

~प्रा डा नन्द बहादुर सिंह~

अघि बढौं आउ साथी नमानेर हार
कर्णालीको पानी जस्तै बनौ सदाबहार ।

किन हामी सधै भरी मागी मागी हिँड्ने
कर्णालीमै सुन फल्छ संसारले किन्ने । Continue reading

Posted in कविता | Tagged | Leave a comment

थामी भाषी संस्मरण : बलिदानते हाबी थादु पिस्करङा यालेत्ङादु बेरेङ

~डम्बर थामी ‘रोईमीडाती’~

गाइ मिर्‍याङ्को दिनपालिङा राज्य व्यवस्थानामा लाक्पा नाम्पाङादु दिका योद्धा थाङाथ्यो । त्यै थाताले नाले तो बेरेङको लाक्पा नाम्पाइदु । जेखामिपालीको अत्याचारनामा किडिईदु । इतिहासको डिङ्डिङ-डिङ्डिङ पानापाली पल्टईसा राहुन्दुईछ । वर्गसंघर्षको का भट्टी उनी सफरपालीको खाम चिसेरेक्सा दाङुन्दुईछ । क्रान्तिको आथाङ उनी तोताले जिमी नै आथाङ थादु दिउनीको खाम नोङुन्दुईछ । कावानी इतिहासको क्यानभासङा अनुभवको रङ्ग पाली लात्सा दाङुन्दुईछ । मिपालीको खेईदु चाईको मसिए खेम्सिदु डिङ्डिङ शब्दपालीको षोङ ताराईसिङादुईछ । आहे-आहे हारपाली ल्योक्तोले दिगोरे जीत खालाम्दु वानी बेगाले नै राडेङा बेन्चिङादुईछ । ईन्या-ईन्या ठेङ्ठेङ ङा निर्मम लाक्पा नाम्पासाको दौरानङा । गए काङा नेपाली मिपालीको त्याग, तपस्या, वीरताङा बलिदानको चुचुलीङा थेङ्ताले होक्दु ऐतिहासिक जिमी पिस्करको गाथाकाई लुङ्गुरिङा नासा दाङुन्दुईछ । का आहे बर्खा हाबीको घटनाको Continue reading

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

कविता : मूला

~नेकी धनेन्द्र~

जनताको हितमा बोल्ने
जनताको हितमा काम गर्ने
देशको कुना कुना सम्म
सुन जस्तै गरि टल्काउने
संसारले मान्ने छवि बनाएका
हाम्रा नेताहरु के सानु भन्ने

सेवाग्राही नपुग्दै सेवा दिने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राम विनय दाइ

~डा. जीवेन्द्रदेव गिरी~

जन सांस्कृतिक महासङ्घमा
प्रगतिशील लेखक सङ्घमा
अनि साहित्य सन्ध्यामा
काने बाहुली हालेर हिँडेको
कोरोना विरुद्ध जेहाद छेडेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~

निशब्दताको उत्कर्षमा
हरेक पल
नियालीरहे
जिन्दगीका पाटाहरू
पाए त केवल
मौनताका स्वप्निल आयामहरू
खुसीका मन्द परिदृश्यहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडक !

~अर्जुन ढकाल~

म सडक !
हिजो भरिलो अनि आज खाली छु म
जागिरको खोजीमा भौतारिएका हुन् या
विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन्
कहिले देश भोग्नेहरूले त
कहिले देश सोच्नेहरूले
बजारेका बुट-बाजाहरूको
मैले साँचेको छु लामो अनुभव । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी माहात्म्य

~नव बिहानी~

समयका पल्लव बिहानहरू
सधैँ नयाँ हुन सक्छन्
तर हुन सक्दैनन् –
सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो !

बरू हुन सक्लान् Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~

विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो । त्यो घरमा दुइजना बुढाबुढी मात्र बस्थे ।

त्यो घरमा कुकुर, बिराला, भ्यागुत्ता, मूसा, सर्प आदि जहाँबाट पनि छिर्न सक्थे । त्यहाँको बुढो जहिल्यै बिरामी Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~

शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ ।

दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी थियो । खाना पकाउन जाँगर चलेन । तातोपानी उमाल्न बसालें । फेसबुक ‘लग इन’ गरें । स्टाटस राखें, ‘बलेको आगो सबैले Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~

क्षितिजको बार्दलीबाट
तप्प तप्प शितका थोपाहरू
स्पर्श गर्दाको क्षण
क्याङ्हरूको बगाल
खाङहरूको अस्तित्व
प्याङ३हरूको खोजी गर्दै
‘लाप्चा’को काखबाट Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~

हजुर जुका हो
म जुका हुँ
हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका –
ठुलो घरमा बस्नु हुन्छ,
सानो दरबारमा बस्नु हुन्छ
म यो प्रकृतिको बदनाम जुका
पातपतिंगरमुनि बस्छु
ढुङ्गा,माटो…. Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~

जडता र भ्रमले हार्ने कसरी हो ?
दिवसले फरक पार्ने कसरी हो ?

बहिनीलाई अझै जाँतो छोड्दैन
भाइहरुमा त्यो सार्ने कसरी हो ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~

एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित
तिनको घरमा पसे
तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट
र मानिसहरूको ठाउँमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरलोकवासी जननी

!सुरेन्द्र चौहान~

कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र!
सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!!

समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि!
पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~

मसँग व्यवहार त केही फरक गर्नु नि
मलाई गर्ने प्यार त केही फरक गर्नु नि

उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन्
ममाथी अत्याचार त केही फरक गर्नु नि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~

डाक्साव् मलाई मर्न दिनुस्
३ वटा अस्पताल रेफर भएर
आज यहाँ आई पुगें
मलाई जसरी नी बचाउँछु भन्नु भो
होइन ! डाक्साव् मलाई मर्न दिनुस्
म त अहिले बचे पनि
पछि परिवारसँग मर्न पर्ला
भैगो, डाक्साव् मलाई मर्न दिनुस् !!!
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~

म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका ।

त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ । हामी बीच कुनै कुरा बाँकी थिएनन् । यो सम्बन्ध लगभग ४ वर्ष जति चलिसकेको थियो । चियाकफी मात्र पिउनु पर्यो भने हामी बौद्ध गुम्बाको भित्री भागमा भएको क्याफेमा जान्थ्यौं । र घण्टौं बस्थ्यौँ । रात बिताउन भने हामी यही होटलमा आउँथ्यौं । त्यो दिन पनि हामी रात त्यही होटलमा बसेका थियौं । हिमाल त्यसैगरी हाँसेको थियो । सम्भोगीय Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~

हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल भयो । अन्ततः डाक्टरहरूले आफ्नो विफलता घोषणा गरे । हाम्रो सकस समाप्त भयो । हामीले मृत्युको गति प्राप्त गर्‍यौं ।

हाम्रो नाक, मुखमा जोडिएका ती स्वासनली र पाइपहरू थुतियो । हामी ‘डेड बडी’ भयौं। यसपछि मेरो होस खुलेको थियो । अनि मलाई यो युनिटको गतिविधि थाहा हुन थाल्यो । हामी मृत घोषित भएपछि सिरदेखि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment