Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : पाठशाला

~उत्तम पौडेल~ हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिनाजुको जुत्ता

~उत्तम पौडेल~ रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रिभर्स डिस्क्रिमिनेसन

~उत्तम पौडेल~ पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?” मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्जान सम्झौता

~आचार्य प्रभा~ आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । “हजुरलाई साँच्चै बच्चाको प्यास

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मदिरा निषेध

~कुसुम ज्ञवाली~ “भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो। “क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनौलो चश्मा

~कुसुम ज्ञवाली~ अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाज

~उत्तम पौडेल~ समाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ।” …..बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ओरालो

~उत्तम पौडेल~ हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -”हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ” भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आधुनिक कथा

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मूर्ख बाँदर

~एल एन सुवेदी ‘हस्ती’~ कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे । राज दरबारमा धेरै नोकर चाकरहरू थिए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : याचना

~केशु बिरही~ उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा – ब्यक्तित्व परिचय

~आचार्य प्रभा~ अमेरीका. गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो, जस्मा त्यही गाउँका गिनेचुनेका मै हुं भन्ने नेताहरु र

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा – किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भित्रभित्रै

~दीपक जडित~ दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निरुत्तर

~दीपक जडित~ लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~ गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकादेशको थाल

~दीपक जडित~ एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकभारी दाउरा

~दीपक जडित~ सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभिमान

~राकेश कार्की~ रूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~ गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~ संयोगबस ऊ र म एउटै सिटमा थियौँ । बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नलेखिएको गोरे

~तुल कवर~ आफ्नो बा र कान्छीआमासित एउटा सानो झुप्रोमा बस्ने गोरे गएको बैसाखमा ५ बर्षको भैसकेको थियो । गोरेलाई आफ्नी जन्म दिने आमाको अनुहारसम्म पनि याद थिएन। याद पनि कसरी होस् त? ऊ दुइ बर्ष नपुग्दै पाठेघरको क्यान्सरबाट बितेकी रहिछन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ढिलो भयपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदि~ दुरान फर्कायर हो गयको । एघार बर्ष भय । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाय पनि नन्द मै माथि जाइ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अर्थबोध

~किशोर पहाडी~ एक दिन छोरोले सोध्यो, “आमा, डाँका भनेका कस्ता हुन्छन् ? ” मैले जवाफ दिएँ, “हाम्रा राजनैतिक नेता जस्ता हुन्छन्, बाबु ।” छोरो अलि मन्द बुद्धिको बुझेनछ । मलाई सम्झाउँदै सोध्यो, “होइन क्या, मैले डाँका भनेको… …” “अँ त, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वजन

~दीपक कथित~ घरको वरिपरि फुलेका रङ्गिचङ्गी फूलहरूले घरलाई सुन्दर, शोभायमान र सुवासयुक्त बनाइरहेका थिए । तिनीहरूमा सुन्दरताको घमण्ड थियो । एकदिन सयपत्रीले गुलाफसँग भन्यो, – ‘यो घरको शोभा बढाउनमा मेरो महत्त्वपूर्ण भूमिका छ । यति सुन्दर छु कि म, मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बजेट

~अजय ढुंगाना~ परार साल साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे | पोहोर साल

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~अजय ढुंगाना~ गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो | म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जल्दो मैनवत्ति

~अजय ढुंगाना~ धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एक झल्को प्रेम

~मिजास तेम्बे~ …अन्त्यमा हाम्रो नातालाई माया गर्नु भएकोमा धेरै खुशी लागेको छ । सायद यहि नै मेरो निम्ती जिन्दगीको मिठो सपना हुनेछ । ..अनि प्रिय माङ, तपाईको मेलको लागि धन्यबाद । हेर्नु न म आजकल एकदम ब्यस्त भएकी छु । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्योर नेपाली

~अकवी~ प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment