Tag Archives: Tul Kawar

कथा : एउटा यस्तो प्रेम कथा

~तुल कवर~ ‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे। ‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुटखा गुरू

~तुल कवर~ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नलेखिएको गोरे

~तुल कवर~ आफ्नो बा र कान्छीआमासित एउटा सानो झुप्रोमा बस्ने गोरे गएको बैसाखमा ५ बर्षको भैसकेको थियो । गोरेलाई आफ्नी जन्म दिने आमाको अनुहारसम्म पनि याद थिएन। याद पनि कसरी होस् त? ऊ दुइ बर्ष नपुग्दै पाठेघरको क्यान्सरबाट बितेकी रहिछन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शेखर अंकलको साथमा

~तुल कवर~ अलिक गर्मी थियो, म बाहिर खाटमा बसेर साँझको खाना खाँदै थिए। भित्र मोबाइलको घण्टी बजेजस्तो लाग्यो,बाले उठाउनुभएछ।’माहिला भित्र आइज त,शेखर भाइले फोन गर्याछन् कतारबाट, तँ सँग कुरा गर्ने रे!’ सुन्नेबित्तिकै एकै सासमा म भित्र पुगे। ‘हेलो अंकल दर्शन!’,

Posted in नेपाली कथा | Tagged | Leave a comment