Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : साङ्केतिक भाषा

~कृष्ण बजगाईं~ पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्राइ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्‍यो । बर्षौ भएछ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवमूल्यन

~केशु बिरही~ ‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुक बहादुर

~सहदेव पौडेल~ सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, ४ बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने जागिर पानि खान पाइने!भबिष्य … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सपथ

~शिव प्रकाश~ एक कान दुई कान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको । अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडो

~अन्जान मानव~ “अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् । “कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ । “के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मुक्ति पौडेल~ दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध अल्मलिए

~सुजन बैरागी~ म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिडम्बना

~लीलानाथ असन्तोषी~ “हेलो ……….” “हजूर ……..” “को हो ? हर्के बोलेको हो ?” “हजुर म बोल्दैछु ।” “मेनपावरबाट बोल्दैछु ।” “सर नमस्कार ! मेरो भिसा लाग्यो ?” “अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।” “हुन्छ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~ हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा । जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~ एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~ रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~ आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~ उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा

Posted in लघुकथा | Tagged | Leave a comment

लघु-कथा : लोग्ने मान्छे

~सीता सुब्बा~ हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा फूलको अवसान

~रूद्र सुब्बा~ नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, “अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।” त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बीरे सुन माया सम्झना

~बोगीराम गोर्खा भण्डारी~ बीरे छुट्टी आयो, सम्झना सित विहेपनी भयो, नयाँ नौलो गृरस्थी संसारको थालनी। सम्झनाको भित्रिमनमा आफ्ना दौंतरीहरू भन्दा धेरै सुनचाँदीले टलक्कै हुने चाहनाको बिरूवा बिस्तारै बोट हुन थालेछ। बीरेले पुगिसरी आएको सुनका गहना दिएकै भएपनि सम्झनाको धोको भने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मागका सूचिहरु

~सुबिसुधा आचार्य~ दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वप्नग्राम

~किशोर पहाडी~ गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुनाव

~आर आर चौलागाईं~ त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई । झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म के गरु ?

~लिला रिजाल (सुवेदी)~ आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छोराछोरी ठुला भए

~लीला रिजाल~ म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम बेन्चको छेऊ

~अनुप जोशी~ अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनौठो जाँगर

~खगेन्द्र पन्धाक लिम्बू~ बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पछुतो

~विश्वराज अधिकारी~ ‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~ – नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समयले कोल्टो फेरेपछि

~डा. ऋषि बस्ताकोटी~ त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हाकिम

~चूडा निर्भीक~ उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो । उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आज हाकिम फेरियो

~चूडा निर्भीक~ आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो । यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टिकट

~रमेशमोहन अधिकारी~ एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँखा

~रमेशमोहन अधिकारी~ ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् । ‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोषणापत्र

~कृष्ण बजगाईं~ कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए । -दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं । -देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।

Posted in लघुकथा | Tagged | Leave a comment