Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा: अपमानित अस्मिता

~कृष्ण के.सी.~ बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मास्टरबाउ

~इसु के.सी.~ सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो | जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुवै हातमा लड्डु

~पाल्पाली मिलन~ स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुटखा गुरू

~तुल कवर~ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : तिमीले के लेखेको ” लक्ष्मी प्रसाद “??

~दीप किरण~ तिमीले लेखेको “के नेपाल सानो छ ?” निबन्ध आज नितान्त गलत लाग्न थालेको छ । तिमीले त्यो निबन्ध लेखेर ममा खोक्रो आडम्बरी भरिदिएका थियौ । तिम्रो निबन्ध जब म दोहोर्याइ दोहोर्याइ पढ्थे तब लाग्थ्यो नेपाली जस्तो सर्बोत्तम मानव … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मेरी मनकी रश्मी

~सुवास~ मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नेपालीले भोगेका र भोग्नु पर्ने पिडा

~जयदेश श्रेष्ठ~ असारको बर्षा सुरु भएर पनि गाँउघरमा रोपाईको रमझम र चटारो छैन । युवाहरु पलाएन भएर , पानी भएर पनि खेतका ग–ह्राहरु हिलाम्मे छैनन् । गोरु भएर पनि जोत्ने हलीहरु छैनन् । धान रोप्ने महिलाहरुका चुरा बजेका छैनन् खेतमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेड इन नेपाल

~सुरेश नेपाली ~ हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुमन बगाले~ सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : आमा

~निशा खनाल अर्याल~ प्राणी मात्रको सबभन्दा जनिक र प्रिय आमा नै हुन् ! गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ ! शृष्टि, पालन,संरक्षण,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~ मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ । शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ । रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~ समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : राहत

~कृष्ण बजगाईं~ भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : शोषण

~कृष्ण बजगाईं~ बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साङ्केतिक भाषा

~कृष्ण बजगाईं~ पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म थोत्रो कोट हुँ

~रोशन भुयंजु~ मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशिएकी आमा

~सिता बराल~ । गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जाने काम परेको परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् । गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी हुन नसकेकी श्रीमती

~रजित ओझा~ मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~ चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~ हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : झ्याउ

~बासु श्रेष्ठ~ कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~ जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुन्द्रको छेउम

~कमला सरुप~ समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदेशी बिहे

~सिता बराल~ एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोग

~कमला सरुप~ उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरुष

~उपमा अर्याल~ प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसुप्तता

~विद्या सापकोटा~ मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रको छेउमा

~कमला सरुप~ समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको तीज

~सिता बराल~ सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment