Category Archives: नेपाली काव्य

Poetry

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~ जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा राजधानियाहरुको विलासिता छोपी दिने गम्छा कोही जति भट्भट्याउनुस्- फत्फताउनुस् चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”। बुझिराख्नुस् यहाँ “आम नागरिक”को

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~ तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा ! धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा ! पाकेन … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेश्वरमा मुसो हरायो

~रमेश खकुरेल~ सिस्नेरीमा बाढी आयो बालाजुमा भैंसी बगायो डिल्ली बजार म्याउँ बोल्यो बानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~ कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ । कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ । नर्तकी नाच्छे कसैको, भावभङ्गी चालमा, गीत उस्तै ताल उस्तै, गाउँछन् भाका नयाँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित भएँ

~अमृत सिङ थिङ~ उसको हेराइको स्पर्श जब म माथी प्राहार हुँदा मेरा लाजहरु स्खलित भयो अनेक रङका कम्पनहरु सिरिङ्ग सिरिङ्ग बढ्दै जाँदा मेरा चेतहरु स्खलित भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यी हरफ तिमीलाई

~निर्मला अवस्थी~ तिम्रो लामो आयुको कामना गर्दै कहिल्यै नसुक्ने मखमलीको माला र निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु तिमी कहिल्यै नआउने गरी गयौ मैले दैलोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युशैयाबाट

~बिमल गुरुङ~ मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्या नगर्नु होला मैले के अपराध गरेको थिएँ रोटिको लागि जुधेको थिएँ मेरो के अपराध थियो? मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्य नगर्नुहोला मेरो बाटोमा जो जो हिंडिरहेछन् मलाई लाग्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : बालकपन

~प्रवीण राई जुमेली~ पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ केही बुढो भएछ त्यो बोट अम्बकको फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : खै किन खोज्यौ होला म दुखीको साथ ?

~ललिता कार्की~ खै किन खोज्यौ होला म दुखीको साथ ? किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ? आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख यो जुनिमा सकिन कि पाउन तिम्रो काख

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : कविता लेख्दिन महाशय….

~रजिन पनेरु~ म अब कविता लेख्दिन महाशय ! किन लेख्नु र कविता रमितै रमैताको देशमा मैले पनि त रमिता गर्नुछ अनि मैले पनि अरुले झैं नेपाल बन्द गर्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार

~हेमबहादुर गन्धर्व~ एउटा ढाका टोपी टाउकोमा झल्काउँदैमा एक जोडा सेता दौरा सुरूवाल शरीरमा टल्काउँदैमा एउटा कालो कोट छातीमा हल्लाउँदैमा

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रिय बार लगाउ

~भुपेन्द्र महत~ छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउ पहरे नि निन्द्रामा छन रे काँडे तार लगाउ तिम्रो अस्मिता धराप छ रे कसरी जोगाउछौ कुनियतले बढे कोही भने सिस्नो झार लगाउ

Posted in गजल | Tagged | Leave a comment

कविता : अाह्वान पत्र !

~विक्रम पवन परियार~ विप्लव दाइ ! किन डराउछ प्रचण्ड माअाेवादी भन्न ? किन डर बाेकेर हिँडिरहेको छ प्रचण्ड ? किन बाङ्गाे देखिन्छ प्रचण्डको पुच्छर ? मलाई संका छ विप्लव दाइ ! प्रचण्डले देश बेच्याे भने केबल म रहुँला, हामी रहाैँला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे दार्चुला

~गिरीप्रसाद बुढा मगर~ मुसलधारे वर्षा बोकेर पश्चिमी मनसुन नेपाल प्रवेश गर्दा फेरि पनि बाढीपहिरोको सामना गर्दै नेपाली नागरिकलाई मर्नु पर्‍यो हाम्रो प्यारो दार्चुलालाई क्षत्विक्षत् हुनु पर्‍यो क्षत्विक्षत् दार्चुलाको सामुन्नेमा उभिएर महान नागरिकले ज्यान गुमाएको थलोमा आएर एनजिओको एउटा तप्काले चाउचाउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गधाको गीत

~गोविन्दप्रसाद आचार्य~ गधाले गाईको आवाज निकालेर ढाट्यो राम्रो कतै देखिंदैन के के हुन आँट्यो अराजकता अति भयो अव हुने के हो अपराध सबै गए अब गर्ने के हो यति अग्लो कहाँ होला अन्यायको चुली

Posted in कविता | Tagged | Leave a comment

गजल : ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकी~ जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले त्यसैमाथि आफ्नो नाम लेखेँ मैले जतातिर बल्यो आगो उतैतिर प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

Posted in गजल | Tagged | Leave a comment

कविता : दुई गीत

~नारायण अधिकारी~ तिमी हुँदा आकाशको बादल फाट्यो धर्ती उज्यालो तिमी साथ भयौ मेरो जीवन उज्यालो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्ने तिमी !

~दिपा धिताल~ ए, देशलाई लुट्न र भुट्न खोज्ने राष्ट्रघातीहरू लुट, जति सक्छौ लुट भुट जति सक्छौ यो देशलाई आमालाई रुवाएर हाँस्ने तिमी सन्तानलाई अरूलाई मराएर बाच्ने तिमी मेची–महाकालीको साँधमा सैतानको बुट बज्रँदा पनि टुलुटुलु हेर्ने तिमी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो ईच्छा

~रामेश्वर पौडेल~ विरामी छ देश पाई नेता रोगी सद्दे केहि थे भए ती सत्ता भोगी अझै देशमा छ काम बाँकी धेरै ति काम पूरा गर्न होस् बुद्धि मेरै पानी छ खानी प्रशस्तै छ जवानी

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : विजय जुलुस

~दिल पौडेल~ लडाइँको नक्सा कोर्न थाँती राखेको रक्ताम्य इतिहास फूलका पानाहरुलाई कुल्चँदै त्रासद मुहारको हातमा मुठी कस्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : रोऊन् नानीहरू

~सुरेश हाचेकाली~ ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू गलगिद्ध खेल्न चाहन्छन् र, खेलेरै उनीहरू खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन् नरेम्वर्गको बजारमा भेटिएको लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो रङग

~खेम बतास~ पूर्णिमा पोखिएर धर्तिमा चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै देखिएर के गर्नु आकासका तारा ? मेरो घरको बलधारी माथी सिढिलाएर उभिएको भए पनि त्यो इन्द्रेणीको रङ्ग गौथली जस्ता मेरा इच्छा

Posted in कविता | Tagged | Leave a comment

गजल : अब बोल्ने पालो मेरो

~गोवर्धन पूजा~ बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो कुवालाई संसार ठान्यौ , आफुलाई राजा मान्यौ बनाएर तिम्रो पुत्ला अब पोल्ने पालो मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : समय, विम्व र उज्यालो

~जयराम तिमल्सिना~ साँझको कलिलो घाम कानमा सिउरिएर रातको अँध्यारोमा उज्यालोका झिल्काहरुसँग मन भरि खुसि बाँडेको छु । हरेक विहान तिम्रो तस्विरमा देखिने मखमलि मुस्कान

Posted in कविता | Tagged | Leave a comment

गजल : सजाउने रङ्गै भेटिन

~यान प्रकृति~ सुन्दर तिम्रा सपना सजाउने रङ्गै भेटिन मायाको बस्तीमै पुगे खोज्ने ढङ्गै भेटिन अनेकाँै खुसीहरु बटुल्न खोजे तिम्रै लागि किन तिम्रो त्यो चेहरामा उमङंगै भेटिन

Posted in गजल | Tagged | Leave a comment

कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~ आफ्नो भोक मेट्न म मेरी आमालाई भोकै राख्न सक्दिनँ आफ्नो आङ ढाक्न म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ आफ्नो घरबारका लागि म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ आफ्ना क्ष्ँणिक खुसीका लागि आफ्ना मिथ्या आकाङ्क्षाका लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर

~सरिता तिवारी~ अब घुर बालेर बस्छ अकलुवा घुर ! र, घुरको आगोमा मिसाउाछ सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द थप्छ त्यहीं दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१। चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार डाँडापाखा हरित … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म प्रचन्ड !!!

~गोपाल झा~ १२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उनीहरूपुर

~भुवन निस्तेज~ उनीहरूसंग छ अर्का उनीहरूको रिमोट कन्ट्रोल र उनीहरू–१ ले उनीहरू–२ को जिब्रो थुतेर स्पिकर जोडेका छन् मष्तिष्क झिकेर प्रोसेसर जडान गरिदिएका छन् त्यसैले

Posted in कविता | Tagged | Leave a comment

कविता : दुरी

~सिम्पल केटा~ बनेर आँसु रुन सकिन दिएर मुटु जिउन सकिन जिन्दगी तिमीलाई मारी सके आत्मा तिमीलाई मार्न सकिन

Posted in कविता | Tagged | Leave a comment