Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : पल्लोघरमा जन्मदिन

~रमा अधिकारी ‘कादम्बरी’~ “काकी, के गर्नुभा’को ?” “काकी, तपाई कति काम गर्नुहुन्छ है ?” “काकी, म पनि सघाऊँ तपाईंलाई” “काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !” “काकी, के गर्नुभा’को ?”

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : खरायोको खेल

~गंगा पौडेल~ रानीवनमा थुप्रै खरायोहरु बस्थे । तिनीहरु जहाँ जाँदा पनि समूह बनाएर हिंड्ने गर्थे । त्यो समूहमा सेतु नाम गरेको खरायो अरु सबैभन्दा चलाख र बुद्धीमान थियो उसले जङ्गलमा चाहार्दा कतैबाट खतरा हुने देखेमा तुरुन्तै आफ्नो समूहलाई खबर गरि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : डस्टर उड्यो

~कार्तिकेय घिमिरे ~ मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो । कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए । ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : दुइटी आमा

~ललिता ‘दोषी’~ कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् । लरेनले उनलाई तलदेखि माथिसम्म हेरिन् । उनको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : जन्मभूमि

~योगीता भट्टराई~ मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घाम

~सौगात न्यौपाने~ उजेलीलाई साथै ल्यााउने कति राम्रो घाम घामसित शुरु हुन्छ हाम्रो पनि काम विद्यार्थीले पढ्ने लेख्ने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : उस्तै रात दिन

~नीलम कार्की निहारिका~ एकै हुन्छ मेरा लागि उस्तै रात दिन संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ? हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे हरियो र नीलो भन्ने, रंग कस्तो होला आकाशले … Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कविता : आमा

~सृष्टि अधिकारी~ आमाको ममताको लेखा छैन आमा भन्दा ठूलो इश्वर होइन आमा हाँस्दा दिशा खुल्छ हृदय भित्र ईश्वर डुल्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : पानी

~खिमानन्द पोखरेल~ मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु यसै गरी पानी पिउने गर्नुपर्छ जान जसले दिन्छ राम्रो अर्ति उसैलाई मान ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : हनुमानले सूर्य निले

~कार्तिकेय घिमिरे~ एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : किन खानुपर्छ खाना ?

~मुक्तिनाथ शर्मा~ असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे । असीमले भनेको मान्नुहुन्थ्यो डा. अङ्कल पनि । असीम त्यसो गर्न पाउँदा मजा मानेर खितितिती हाँस्थे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : छेपारोको चेत मुसादाईले खोल्यो

~दिपक कुमार खड्का~ धेरै वर्ष अगाडीको कुरा हो । हेर्दा मोटो, अनुहार चुच्चो परेको अनपढ एउटा भ्यागुता थियो । ऊ खेल्न भनेपछि पछि जमेको फोहोर पानी पोखरीमा उफ्री–उफ्री ट्वार–ट्वार गरि कराउदै खेल्थ्यो । खैं उसले रमाएर गित गाएको पो हो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : मधेश मेरो जान हो ।

~ज्ञानेन्द्र कुमार यादव~ मधेश मेरो जान हो, मधेश मेरो आन हो । मधेशको माग लिएर आउछु,यहि मेरो शान होे –२ मधेशमा पहिला थियो धेरै राम्रो व्यवहार अहिले मधेश भएको छ, धेरै बेकार –२

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading →

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

बाल कथा : मुखियाबाको बखान

~पूजा हमाल~ कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : परिणाम

~दिपक कुमार खड्का~ धेरै वर्ष अगाडीको कुरा हो । एकदिन भेडालाई बाघ बनेर जंगल घुम्ने ईच्छा लाग्यो र ऊ सो मुताविक एकदिन उसले बाघ जस्तै हुनका लागि चाहिने सम्पूर्ण सामानहरु उपलब्ध गरायो र ऊ दुरुस्तै बाघको रुप धारण गरी क्रमशः … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी तिमी

~देवेन्द्र अर्याल ‘आँसु’~ फूलको शोभा फूलबारीमा, विद्यार्थीको पाठशालामा । ज्ञानको दिव्य ज्योति छर्ने, विद्यार्थी नै संसारमा । ठूलो मान्छे मात्र होइन,

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हामी साना नानीले

~गौतम ‘उदय’~ धेरै माया गर्नु हुन्छ, मम्मी अनि ड्याडीले सधै ज्ञानी बन्नु पर्छ, हामी साना नानीले नानीहरु भएको, घरै रमाइलो बनाउँछौं परिवारको, मनै रमाइलो । हामीहरु स्कूल जाँदा, मम्मी घरमा बस्नु हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : अलबिदा कान्छा

~सौगात बस्नेत~ साथी को घर म जहिले घर गएको बेला सधै नै जान्छु | उसको घर को सानो परिवार त्यै परिवार को एउटा सदस्य सरह थियो कान्छा | मलाई त राम्ररी चिन्दैन थियो नचिने पनि केहि दिन को बसाइ मा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~प्रभातप्रकाश तिमल्सिना~ बेलायती फोटो पत्रकार एग्लाइन्टाइन जेबले विश्वमा पहिलोपटक बाल अधिकार चिनाइन् यही बाल अधिकारको बाटोमा हामीलाई प्रेरित गरी उत्साह भरेर हिँडाइन् । सन् १९८९ नोभेम्बर २० मा बनाए बाल अधिकार महासन्धि सबै मिली जम्मा अनि तयार भयो बाल अधिकारका … Continue reading →

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : हाँस र प्रकृति

~सुरज काफ्ले~ मेरो घरको छेउमा छ सानो पोखरी । भित्र कमल वरिपरि सुन्दर सुनखरी ।। बँगैचमा फूलहरु रमाइला फूल्छन् । लुकमारी खेलीखेली हाँसहरु डुल्छन् ।। टाटेपाटे हाँस खेल्छन् सेता हाँस पनि तिनै हाँस खेलाउँछु मज्जा लिन्छु अनि ।। दुईटा हाँसको … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : राइनोको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे। त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे। एकदिनको कुरा हो । त्यो दिदी जंगलमा घाँस काट्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : इस्कुल जान्छु टम् टम् टम्

~युद्धप्रसाद मिश्र~ उठ्छु, पढ्छु कपडा फेर्छु सफा सुघर भई ऐना हेर्छु टफिनसाथको झोला भिर्छु स्कुल जान्छु टम् टम् टम् थोरै खोल्छु, धेरै पढ्छु पाठ नबिर्सि अघि अघि बढ्छु नभइ छाड्दिन म पनि फस्ट कोभन्दा को छ र कम

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी बिरालो

~युद्धप्रसाद मिश्र~ फलफूल चाहिँ नमिठो मान्छु मासु पाए खुसीसित खान्छु दही दूधको सौखिन भारी म हुँ बिरालो मुसा सिकारी छैन कसैसित झगडा मेरो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : नानी र घमण्डी चरो

~सागर कार्की~ एउटा गाउँको सुन्दर ठाउँमा एउटी सानी नानी आफ्नो आमा बुवासँग बस्ने गर्थी । नानी सानी थिई त्यसैले सवैको प्यारी पनि थिई । नानीको एउटा साथी पनि थियो जुन चरा थियो । चरो उड्न सक्थ्यो । उड्ने चरोलाई नानीको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : घाम पानी घाम पानी

~युद्धप्रसाद मिश्र~ घाम-पानी घाम-पानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन झिलिमिली झिलिमिली बिजुली चम्क्यो बादल गज्र्यो अन्धाधुन जन्ती सन्ती भागाभाग

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मेरी आमा

~प्रभातप्रकाश तिमल्सिना~ मेरी आमा तिमी हौ जननी तिमी नै हौ जन्मभूमि तिमी नै धर्ती माता तिमी हौ मातृभूमि । आफ्नो पेटमा राखी मलाई नौ महिना हुर्कायाै बढायौ दश धारा दुध पिलाई मलाई अगाडि बढायौं ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : आगलागी

~नारायण तिवारी~ “आगो लाग्यो ! आगो लाग्यो !!” अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हराएको खुसी

~दीपक ठकुरी~ प्रकाश अघिदेखि कक्षाकोठामा यताउति गरिहेको थियो । त्यतिबेला नै कक्षा शिक्षकको आगमन भयो । हतारिएर प्रकाश आफ्नो सिटमा गएर बस्यो अनि सुटुक्क आफ्नो झोलाभित्र खोतल्यो । के खोजेको थियो कुन्नि ? भेटेन क्यारे, उसले टाउको कनायो । अनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : स्कूल जाऔं

~युद्धप्रसाद मिश्र~ सुनधारामा पानी भर्छन् टुँडिखेलमा चर्छन् गाई रत्नपार्कमा घुम्छ सिपाही हुन्छन् नाङले पसले त्राही धरराको त्यो टुप्पो हेर्दा शिरमाथिको टोपी खस्छ भई पुराना हटाइएका सालिकमाथि कौवा बस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : कछुवा ,मूसा, काग र मृगको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे। सबैजना साथी थिए रे। उनीहरु एकदम मिलेर बसेका थिए रे। एकदिनको कुरा हो कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो र। “ म यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : टुप्पी !

~गौरव पोख्रेल~ ‘आज पनि साथीहरूले जिस्क्याए ।’, हरिप्रसाद मनमनै गुनगुनाउँदै छ, ‘अब त विद्यालय पनि जान मन लाग्न छाडिसक्यो ।’ ब्राह्मण परिवारमा जन्मिएको उसको टाउकोमा लामो ‘टुप्पी’ छ । उसका बुबा सधैं पण्डित्याइँमै व्यस्त छन् । बुबालाई उसले लामो ‘टुप्पी’ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment