Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

मनोवाद : धरहरा मनोवाद

~रुकु अधिकारी~ कहिलेकाहीँ सोच्ने गर्छु कुनै कुरामा मन नभएकै ठीक हुने रहेछ।मन भएर सजिब हुनुको अर्थ खुसीमा रमाउनु मात्र नभई दुखःमा बाधिन सिक्नु पनि रहेछ ।कुनै समय थियो जब मलाई बारम्बार सजिब हुने रहरले जगाउथ्यो तर यसै शहरका केहि मानिसहरुलाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

सूत्रकथा : भोजन आशा

~प्रदीप गुरुङ~ एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

निबन्ध : पर्यावरण संरक्षण र हामी

~सुवास दीपक~ सामान्य तौरमा पर्यावरणको अर्थ हामी रूख-पात, वन-जङ्गल, हावा-पानी, ओजोज होल, भूमण्डलीय तापक्रममा वृद्धि, आणविक अस्त्र-शस्त्र, ठूला-ठूला बाँधहरूको निर्माण आदिको परिभाषाभित्र निकाल्ने गर्छौं। यो अन्धाहरूले हाती छामेजस्तो हो। तर मेरो आफ्नो पर्यावरण, मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : एउटा जिगोलोको बयान

~कृष्ण कुसुम~ ­”आज बिहान काठमान्डूको न्यूनतम तापक्रम ०.७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ । मौसमविद्का अनुसार अझै चिसो बढ्न सक्नेछ,” छेवैको रेडियोमा समाचार आइरहेको छ । रेडियो एकनास बजिरहन्छ । म बाहिरको चिसो मौसम सम्झिँदै ओछ्यानमा पल्टिरहन्छु । उठ्नलाई कुनै उत्साह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्कैको लोग्ने

~सपना अधिकारी~ हामीबीच विशेष खालको मित्रता थियो। उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो। हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?

~बिपिन शर्मा~ ” नानु के भयो तिमीलाई, निद्रा लागेन ? ” सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~रुकु कार्की~ म पन्ध्र वर्षी किशोरी थिएँ । भर्खर एस.एल.सी. जाँच सिद्धिएर बसेकी, घरमा केटाको कुरा चलिहाल्यो । मलाई राम्री र पढेकी देखेर पहिलो नजरमै अभय खुसी भएछन् । बिहेपछि मेरा पतिको मधुर बोलीवचन र लचिलो भावनाले भने मलाई आत्मीय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सरकारी चिठी

~हरिप्रसाद भण्डारी~ ”अड्डाबाट सरकारी चिठी आएको छ, हिँड्नोस् रे छिटै । तपाईंबाहेक अरू कसैलाई बुझाउन मिल्दैन भनेका छन् हुलाकीले ।” मेलाबाट घरमा अर्नी बनाउन गएकी छोरी तुरून्तै फर्केर आई र भनी । छोरीको कुरा सुनेपछि सन्तबहादुर आत्तिए । उनको मुटुको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समृद्धि पुराण

~डा. शान्ति थापा~ चन्द्रकलाको बिहे रे। भर्खर – भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल – झक्कलमा शहरी भए पनि व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन ‘खै’ गर्दै गाउँका बुढापाका, तरुणी – तन्नेरी, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुकुण्डो

~माधव सयपत्री~ त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन । घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौकी

~शरद देवकोटा~ “थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।” “अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?” “खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।” “कठै बरा, गाउँघरमा त्यति राम्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिले ठगेको बुद्ध

~चोमु शेर्पा “खुशी”~ जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : उमेर

~प्रदीप गुरुङ~ आफ्नै उमेरले उसलाई सोध्यो – ‘तिमी कति पुग्यौ? ‘मलाई थाहा छैन।’ उसले भन्यो

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : ग्यासच्याम्बर छेउबाट

~सन्जु बजगाईं~ “म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् । “पार्कको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : फुर्गेल्जे बुढो

~सङ्कलक : केडी रेम्नीसीङ~ कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : आज्ञा

~श्रेयज सुबेदी~ २०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन हेर्न नजानु, डोमकच ?

~विश्वराज अधिकारी~ म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घण्टी

~रजित ओझा~ त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~ ‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पिंजडा

~नविन काफ्ले अभि~ अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए ।  जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापबाट प्राप्ति

~रमेश भट्टराई ‘सहृदयी’~ गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ । जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । 

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : प्रेम वा अभिमान प्रदर्शन ?

~विश्वराज अधिकारी~ मैले दाइलाई भनें– “भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।” मैले थपें– “हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गुरुदक्षिणा

~माया ठकुरी~ “नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

मनोवाद : सबै नौटङ्की नै रहेछ यी धर्मभिरुहरू त !

~सत्य महर्जन~ “अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइया” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~ समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनो

~जयराम तिमल्सिना~ छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोल्पो लोककथा : शीबताक

~सङ्कलन : टासी टेवा डोल्पो~ धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : टाँकीको फूल र एक जोडी आँखा

~इल्या भट्टराई~ वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : उत्तरे खोलो

~एकु घिमिरे~ मेरो जन्मभूमी श्रीअन्तु-इलाममा एउटा उत्तरतिर बग्ने खोलो छ । त्यस्को नाम नै उत्तरे खोलो हो । मैले पहिलो पटक आफ्नै सहासले तरेको खोलो त्यही हो । मैले पहिलोपटक बाडी आएको देखेको खोलो , मैले पहिलोपटक पौडी खेली टोपलेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक दास

~गणेश घिमिरे~ चार दिनको लामो बिदा आकाशमा इन्द्रेणी लागेझैं सप्तरंगी तर आँखा झिमिक्क गरेजस्तै बित्यो । इस्टरको बिदा सदुपयोग गर्न आलिया र आइभी केही दिनअघि नै मामा घर गएका थिए । सायद दिउँसोतिर आउलान् । घरमा एक्लै सामाजिक सञ्जालको जञ्जालमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment