Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : जनक अमर रहून्

~बी.जी. कुसी~ किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवेश

~सुरेन उप्रेती~ मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य पत्र : च्याँखुरीलाई रेगिस्तानीको चिठी

~चर्चित ढुङ्गेल~ प्रिय च्याँखु, माया र सम्झना ! यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : डनबाद

~सुरेन उप्रेती~ विचारकहरूका चिन्तनले समाजलार्इ सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै बाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न बादहरू आ–आफ्नै बादराम्रो भन्दै रात दिन दौडिरका छन् । ती प्रमुख … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : म कविता किन लेख्छु ?

~रोशन शेरचन~ कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामथ्र्यभन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : नजुरेको छोरो

~जयदेश श्रेष्ठ~ धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~ स्नेही लेखिका ! प्रेमिल कामना । तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : घर

~विवश पोखरेल~ सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~ एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् । पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शहीद

~सुषमा मानन्धर~ त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~ “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अन्धविश्वास र चतुर्याइ

~पाल्पाली मिलन~ दानविर साहु शिवनगरकै एक धनाढ्य तथा दानी व्यक्तिको रुपमा प्रख्यात छन् । उनका तीन छोराहरुमध्ये जेठो छोरा दिपेन्द्र अद्ययनको सिलसिलामा हाल लन्डन गएका छन् भने माइलो छोरा यज्ञले हालै स्नातक तह सकेर आफ्नै व्यापार गर्ने उद्घेश्यले कुन क्षेत्रमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दोषि को ?

~बिजय कुमार नेपाल “ निर्दोष”~ कृष्ण र प्रकाश एकदमै मिल्ने साथी हुन् । उनीहरु SLC को परिक्षासँगै दिएका थिए र गणितको परिक्षा कृष्णले एकदमै राम्रो भएको बताएको थियो र प्रकाशले पनि राम्रै भएको बताएको थियो । कृष्ण विश्वस्त थियो कि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कवि

~गीता थापा ‘दोषी’~ एकदिन उधोगपति र कविको भेट भएछ। उधोगपतिले कविलाई भनेछ -आ!कविजी के चाहिँदा नचाहिँदा कुरा लेखेर जीवन खेर फाल्नु हुन्छ?बरु

Posted in लघुकथा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~ थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : तपाईँ कुन खालको ज्वाइँ?

~चर्चित ढुङ्गेल~ ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘ए, नारान्!’

~मनोज गजुरेल~ ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~ शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भाउजु

~अनिता तुलाधर~ दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~ फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : अवसर

~आचार्य प्रभा~ साथीको फोन आयो, उठाएँ । प्रभा…तिम्रो रचना छापिएछ नि फलाना…पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : आत्म हत्या गरे तिम्रो गर्भको साहित्य मर्नेछ

~राज थापा~ पेरिस ” गाउले ” जन्मदै आफुले ३ ( तीन ) किसिमका ऋण लिएर आयको बताउथे ! तिहुन पितृ,देब ,ऋषी,मनिसले जन्मदै यो तीन ऋण बोकेर आयको हुन्छ ! यो पुरा गर्न नसके मानिसको जिवन सफल हुदैन भन्ने उनको धारणा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू

~दयाकृष्ण राई~ बन्धनको क्यानरीले गाउँछ मीठो गीत सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ? बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : लक्ष्मी पूजा

~निशा खनाल अर्याल~ सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनले लडेको जनयुद्ध

~नारायण भुसाल~ उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोटो साथ

~सरु पोखरेल~ ‘अब मेरो गर्भ नै नबसोस् भगवान’ प्रत्येक पटक गर्भ परिक्षण गरेपछि उसको यहि बोली हुन्थ्यो । तर उ गर्भवती भने पटक पटक भइरही । पेट भित्रको बच्चाको लिंग नछुट्टयाइने बेलासम्मकी गर्भवती । छोरी भन्ने डाक्टरको निक्र्योल पछि जतिसक्दो … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : माया…..

~रजित ओझा~ कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सचिवको करामत

~जयदेश श्रेष्ठ~ पशुपतिनाथको दर्शन पछि गेटमै साथी भेट भयो । ओ हो के छ है, तिम्रो हाल खबर ?( बुद्धिप्रसादले ढाप मार्दै साध्यो नरम प्रसादलाई) के हुनु म त आजित भए । खै स्थानीय चुनाव पनि कहिले हुने हो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरीहरुको लागि

~भरत राज गौतम~ उ भन्दा अगाडी दुईवटा छोरीहरु जन्मीसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । उ नजन्मुन्जेल सम्म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समर्पित

~नारायण तिवारी~  भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर , हारेर मैले नोकरी छाडिदिएँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~ आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment