Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : सुट्टामार

~राजव~ सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुर्भाग्यको रूवाइ

~वनमाली निराकार~ पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुझेको मन, रुझेको दसैँ…

~विनिता दाहाल~ मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पशुपति आमा

~सिमाना आत्रेय~ बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~यादव देवकोटा~ शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~सुषमा मानन्धर~ धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~ म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आगो

~कात्यायन~ – आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं | – आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फेसबुके प्रेम

~केडी रेम्नीसीङ~ कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ऐना

~अनुकृतिका~ मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें ।

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : रहस्यको खोजी

~भूधरा उपाध्याय~ – जनयुद्धमा बेपत्ता बुवाको खोजी गर्न राजधानी पसेको बिर्खे महिनौँ गाउँ फर्किएन। – एक बर्षको छोरो बोकेर बिर्खेको खोजी गर्न उपत्यका

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : पराजित मान्छेको आक्रोश

~ध्रुब सापकोटा~ ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो । उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~ उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : कृतिकारको कृति बिक्रीमा

~अरुणबहादुर खत्री “नदी”~ पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे । प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।” कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उन्मादी बायुको प्रभाब ।

~सन्तोष चिमरिया~ तीन दिनदेखि लगातार झरी परिरहेको छ । एक त दशैको बेला त्यसमाथिको झरीले काठमाडौ बैराग लाग्दो गरि शून्य भएको छ । घरी घरी हुंईकिने एकाध ट्याक्सी र मोटरसाइकलले लामो सुन्यता माथी बेला बेला झिनो धावा बोलेको सिरक भित्रैबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~कार्तिकेय घिमिरे~ गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राधा-कृष्ण

~राप्रउ पोखरेल~ सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइती घर

~पुष्प भण्डारी~ परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला र निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि . “परि पानि आयो आइजो भर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भूमिका

~महेन्द्र महक~ ऊ क्रान्तिकारी शिक्षक हो । आफ्ना हकअधिकारका बारेमा ऊ सचेत छ । ऊ एउटा निजी विद्यालयमा कार्यरत छ । निजी विद्यालयहरुमा शिक्षकलाई रैतीसरह दलाउने र थोरै मात्रै पारिश्रमिक दिने गरेको कुराले उसलाई आन्दोलन गर्न बाध्य पारेको छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक नैतिक कथा : ब्राह्मण, चोर र ब्रह्मपिशाच

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता … Continue reading →

Posted in नैतिक कथा, पौराणिक कथा | Tagged , | Leave a comment

कथा : जिज्ञासा र परिणाम

~गौरव विडारी~ विद्यालयबाट छुट्टी भएर प्रज्ञा घर आइसकेकी हुन्छे । खाजा खाएर बैठक कोठामा बसेर गृहकार्य गर्दै छे । छेउको सोफामा उसकी ममी टिभी हेरेर बस्दै छिन् । मामु† बच्चा कसरी जन्मिन्छ ?एक्कासी एघार बर्षे छोरी प्रज्ञाको यस्तो कुरा सुनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अधुरो सपना

~जे. एन. दाहाल~ बगर छेउको क्याम्प । बाक्लै टाँसीएका माटाका घरहरु । नजीकको टीमाई खोलाले ल्याएको चिसोसंगै एक दम्पती विछ्यौनामा नजीक भए ।दुवै अँध्यारो कोठाबाट प्वाल परेको छाना माथी पूर्णीमाको आकाशमा जून हेर्दै थिए। यतीकैमा साउती गर्दै रमाले भनीन्, ‘विवाह … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~ अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संस्करणमा

~रजित ओझा~ भाग १ फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : सपना

~कुमार काफ्ले~ -वलवीर दिनभर काम गरेर साँझ भान्सामा बस्दा कहिले भान्से आमा त कहिले श्रीमतीले भरपेट अघाउँजी खान नपाएपछि सुन्दर सपना सजाउँदै विदेशियो। -विदेशमा लगातार ड्युटी र ओटी गरेर रगत पसिनासँग पैसा साट्थ्यो र श्रीमतीको नाममा पठाउँथ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

नैतिक कथा : लोभको साँध

~अज्ञात~ एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

सूत्रकथा : आश्वासन

~राम अप्रिय~ – सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि । – सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : ३६ र ६३

~धनराज गिरी~ पूर्वबाट बिहानीको कलिलो घाम उदाउनै लागेको छ । आज हिमाल स्वच्छ छ । आकाशमा एक-दुई बादलहरू मात्र छन् । उषाको लालिमाले पूर्वीय क्षितिज भर्खर अन्माउन सिँगारिएकी नवदुलहीजस्ती भएको छ । बिहानीको आभास दिन चराचुरुङ्गीहरू आफ्नो नित्यकर्ममा जुटेका छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डोमो जीन्दगी 


~प्रज्ज्वल चापागाईं~ गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment