Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : सन्तुको सपना

~वासुदेव गुरागाईं~ ‘बुबा’, चिया लिस्योस् । ‘मम्मीहजुर’ लाई पनि बोलाइस्योस् । चिया सेलाउला । म जान्छु । सन्तुमायाको दैनिकी हो यो । जाडो होस् वा गर्मी । शिशिर होस् वा बसन्त । बाह्रै महिना बाह्रै काल बिहान चार बजे उठिसकेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : वर्डफ्लु

~रजित ओझा~ “वा हेर त !” उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका! “के हेर्नु ?” उसले हातमा खासै चासो देखाएन। “मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !” “विहे गरे पछी राख्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी र म, मात्र तिमी र म

~शर्मिला खड्का दाहाल~ प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : दुःखले छुँदा

~सुस्मिता नेपाल~ कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सबैभन्दा खत्तम म

~आर आर छुछुनर~ मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : जिम्मेवारी

~कात्यायन~ – “काँधमा थप जिम्मेवारी !” – कुनै एक-दिन सर्वदलीय सभामा हामीहरू सहभागी भएकाथियौं | थुप्रै साथीहरू आ-आफ्नै मोबाईलका खेलमा व्यस्त थिए | मेरो एकजना मित्र पनि फेस-बुकको एउटा खेलमा सम्मिलित थियो | खेलको नाम थियो, – “तपाईंको फोटो नेपाली … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनाथ

~श्यामसुन्दर अग्रवाल~ अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्फ ध्यान दिंदै जग्गुले सोध्यो– “तँ विद्यालय जान्छस् ?” “अँ, अनाथालयका सबै बच्चाहरू जान्छन् ।” “ठूलो भाग्यमानी छस् ?” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लज्जा

~मीरा प्रसाईं~ अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए । ब्यस्तताको बाबजुद थकित र गलित भए पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन चिन्न नसक्दा

~श्रीराम अधिकारि~ कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईक्ष्या पनि पुरा गर्न नसक्ने । पार्बती एकोहोरो सरापी रहन्छिन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रुर मान्छे

~बिना थिङ तामाङ~ अनन्त उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो ।पछिल्लो केहि दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ ।अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरु सफा गर्दैछु । यति साबधानीका साथ कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्यादै मिलनसार आलु

~दिनेस काफ्ले~ म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : भूमिका

~दीपक राज~ सत्य युगमा एक दिन शनी महाराज र लक्ष्मी को बिच मा को ठुलो भन्नेबिबाद परेछ यसको टुङो लगाउन महादेव थिम पुगेछन महादेब ले कस्लाई ठुलो भनौ एक लाई ठुलो भनौत अर्कोरिसाउने फलानो ठुलो भन्न भन्दा अन्तै पठाइदिय बेस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुर्झाएको अतित

~पार्वती शाही~ चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु । एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दान

~रञ्जुश्री पराजुली~ म आमाबुबाकी मायालु छोरी थिएँ। त्यसैले उनीहरूले मेरो नाम माया राखेका रहेछन्। गाउँमा जन्मिएर मेरो घरमा धनको छेलोखेलो नभए पनि प्रेमको अभाव थिएन। मभन्दा दुई वर्ष जेठा मेरा दाजुको नाम पनि प्रेम नै राखेका रहेछन् उनीहरूले। माया र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाछिटा

~सरोजकुमार अर्याल~ भन्छन यो एउटा शक्ति हो। जो भीडमा पनि एक्लिन सक्छन्, म पनि त्यस्तै भएकी छु तर त्यो ममा पलाएको कुनै शक्ति होइन। त्यो त एउटा रोग हो, एक्लोपनको। घरी घरी कान छेउबाट गोली हावा चलाउँदै जाँदा झस्कन्छु। बस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : रहर

~भूधरा उपाध्याय~ – श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो। – त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : अम्रपाली

~जीवनकुमार शाक्य~ मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कपट नीति

~शैलेश आचार्य~ बैष्णवहरुले समेत सघाउने भएपछि उमानाथ “महादेव” बन्ने पक्कापक्की जस्तै भयो । बंशिधर आफ्नो भूमिका नपाएर छटपटाएको थियो । उसका झोले-तुम्बेहरु उत्तिकै चिन्तित थिए । उनिहरु बंशिधरलाई केही गर्न उक्साइरहेका थिए । एकदिन बिहानै बंशिधर बिष्णुकहां पुग्यो । संधै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उनको ओठमा नफापेको मुस्कान

~कार्तिकेय घिमिरे~ मेरो उपस्थितिले न उनलाई गलायो न हँसायो नै । हुन त मेरो हैसियत नै के छ र जसले उनलाई हँसाओस् या गलाओस् । म किन आएँ यहाँ थाहा छैन । म किन यहाँबाट जाँदैछु, त्यो पनि थाहा छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : कोही शहीद, कसैको सिउँदो रङ्गिदै

~रोहित शाही~ हातमा बाँधेको साइको फाइभ घडि हेरेँ, समय घर्किदो थियो । सर्ट आर्इसाइटको पावरले घनिभूत मेरा आँखाहरु पर परसम्म कसैलाई खोजिरहेका थिए । पर टाढैबाट एयरपोर्ट जाने बस ृई ३४े आउँदै थियो, यता मेरो मन छटपटाइरहेको थियो । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विसर्जित प्रेम

~सुरेश गिरी~ आज पनि पटक्कै निन्द्रा परेन अह ३ घण्टा अगाडी बाट सुत्ने कोशिश आज पनि खेर गयो । उठेर सलाई कोरे अनि सल्काए उही सुर्तिले भरिएको सेतो खोल रुपी कागज । आत्मियता प्रेमले मात्र झल्काउदैन कहिलेकाही शाब्दिक बिनाशता पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गन्तब्यहिन यात्रा

~रामजी बलामी~ “ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~खेमलाल पहारी~ उत्तर भारत बिहारको रामनगर थाना स्थित रामग्राम नाउँको एउटा सानो गाउँमा नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस बस्तीमा खासगरी २००७ सालको एतिहासिक क्रान्तिको समयमा नेपालबाट भागेर आएका राणाहरू वा त्यो घटना भन्दा अघि-पछि आफन्तको खोजिगर्दै आएर बसेका साधारण नेपालीहरू थिए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरागाउँका किरियापुत्रीहरू

~कुमार नगरकोटी~ कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो। तपाईंको अनुमति छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रांगारिक प्रेम

~सुरेश प्राञ्‍जली~ ‘हाई’, प्रकृति अनलाइनमै रैछे, च्याटमा लेखिहाली । तर, मैले अल्लिबेर केही नलेखेपछि उसले जिस्क्याउँदै फेरि लेखी, ‘नबोल्ने व्रत लेको?’ ‘होइन, बोल्ने व्रत’, मैले लेखेँ। ‘अनि किन त?’ ‘सोँची रा’को’, मैले लेखेँ, ‘र्‍यापिड फायर राउन्ड हो र, सोध्नेबित्तिक्कै जवाफ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्वाइजन्स गर्लफ्रेण्ड

~सुरेशजंग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस एलिजा

~निश्चल काउचा~ ‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’ मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । ‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर । ‘होईन’ म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब भरे उसिनेको आलु खाने छोरी !

~उज्ज्वल जी.सी.~ “छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक अर्बको ओडार

~रामप्रसाद गौतम~ बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment