Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

व्यङ्ग्य निबन्ध : छाता र युवती

~जोतारे धाइबा~ करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुमरी

~शुषमा मानन्धर~ निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुबोध, अप्सरा र अमेरिकी घर

~प्रदीप गौतम “अंकित”~ “My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साँढे, गिद्ध र चमेरो

~ठरकी दादा~ एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो । हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चिनो

~शिलु यन घिमिरे~ चिनो ! कस्तो गह्रो , साह्रो ,कठिन,असहज कुरा ! पीडादायी अनुभुति कसैको सम्झनाको ! बिर्सन नदिने कत्रो छेकबार । आफू आफ्नो अस्तित्त्व संगै बाँच्न नपाउने कत्रो बाध्यता ? मनले जहिलेपनि चाह्यो , कसैको केहि चिनो नलिऊँ भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ह्यांग आउट

~पि. आर. गिरी~ वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : श्राप निवास

~आचार्य प्रभा~ ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ”आशिष निवास” लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिकल्प

~बिन्दू प्याकुरेल ‘लुना’~ बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन । ” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी । “ के ठानेकी छ्यौ निरु ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मोहभङ्

~राजुराम मुनंकर्मी~ नेता श्यामल प्रसादलाई अचेल आप्mनो विगतका क्रियाकलाप प्रति पछुतो लाग्न थालेको छ । देशमा नयाँ मन्त्रिमण्डल गठन हुँदा नयाँ संविधानसभा जारी गर्ने देखि लिएर सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुड्डयाउने सम्मका सपना सजाएको थियो उनले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निशा – दमन

~बिन्दू प्याकुरेल ‘लुना’~ आज उसको मन बेस्मरी दुखेको छ । नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो । ‘ नामै निशा ! मनै निस्ठुर ! ‘ उ भुत्भुतायो एक्लै…… यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्मृति

~शुषमा मानन्धर~ ‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’ यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सकारात्मक प्रश्न

~आचार्य प्रभा~ त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

तीन लघुकथा : पार्टी र लोकतन्त्र

~एकलव्य~ आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कमेन्टको उन्नत खेती !

~शिव प्रकाश~ वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ । वैजन्ती मप्रति ज्यादै कृतज्ञता र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रा अ ख २४४

~रमा गौतम ‘आश्मा’~ ५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रतिविम्ब

~कृष्ण बजगाईं~ विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको प्रेmम भएको ऐना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सन्ध्या

~साजन राई ‘उपेक्षित’~ एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीला आँखा

~निर्मला खड्का~ सानै देखि उपन्यास,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरु मध्येका एक कथामा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छाउपडी

~उषा शेरचन~ ‘माघ फागुन मैनातिर त यी छो¥याट्टी पनि छाउ होलिन्जसी छन् ।’ ‘अँ भन्या, मेरो ब्या हँुदा यिनी नान्नानी थिन् । कति छिट्टै ठूली भ्याकि, तरmनीजसी धेक्किन लाग्याकी छन् ।’ ‘क्या माइस रयाछौ, यत्ति पनि जान्दाइन ? छाउ हुन्या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : देश–परदेश

~डा. रवीन्द्र समीर~ मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुस्तक बिक्रेता

~होमशंकर बास्तोला~ एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’ –‘किन्नोस ! किन्नोस !! यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फराकिलो सोंच

~बिशाल गुरुङ~ एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस । गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~ आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सेतो सर्ट

~महेश्वर चापागाईं~ म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भर्जिन पात्र

~निर्मल ज्ञवाली~ धेरै दिन भएको थियो नलेखेकेको । लेखौं लेखौं त लाग्छ, तर के गर्नु ? केहि कुरै फुर्ने होइन । अनि केहि दिन लेख्न छोडेपछि यस्तो लाग्छ, मैले लेख्नै विर्सिएँ । यो लेख्ने भन्ने काम कुन चराले गर्थ्यो, त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~ ६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~ न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कलम र स्वास्नी

~बिकास घिमिरे~ “तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज। “यो चुरोट पनि कति खान सकेको। छ्या! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

कथा : नजन्मिनुपर्ने मान्छे

~धीरकुमार श्रेष्ठ~ आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment