Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पर्ल किनारको रतिराग

~रामशरण बजगाई~ ‘यो उज्यालो दिउँसोको भन्दा सेक्सी छैन !’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कदै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ शहरतिरवाट आएको उज्यालो बनावटी भएपनि सूर्यले आफैं छोडेझैं लाग्थ्यो । किनारमा छरिएको प्रकाशको रंग वेलावेला फेरिंदो रंगसँगै त्यो पुड्की चिनियाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ मेम साहब !

~सुजन मादेन~ भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ढिलो भएपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदी~ दुरान फर्कायर हो गएको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नपठाए पनि नन्द मै माथि जाइ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~ ” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बिटुलो

~राजु दाहाल~ उनी अनी म हामी निकै नजीकका साथी । म उनलाई सघाउन पाउँदा एकदम खुशी हुन्थेँ । हामी घन्टौँ एकान्तमा बसेर कुरा गथ्र्यौ भबिष्य र बर्तमानको अनि

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : राम थापा

~गोपी मैनाली~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्किएको घर

~विष्णु भण्डारी~ ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~ आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो । “भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो । “यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~ मानव, उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ! आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनौठो संस्कार

~वासुदेव गुरागाईं~ धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : डाँकाको गाउँ

~इन्द्रेणी शर्मा ‘जलद’~ गाउँ रमाइलो थियो समाजमा एक प्रकारको सुरक्षीत र आनन्दायी थियो गाउँलेहरु आफसमा मिलेर बसेका थिए एक दिन एउटा दुखदायी घटना घट्छ दोहोरो भिडन्तको लागि मानब कवचढाल बनाउनको लागि गाउका मानिस लाइ विद्रोहबाट उर्दी जारि गरियो यसमा मतभेद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : जीवन एक क्याक्टस

~गरिमा लुईँटेल~ भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्‍याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : भोक अनि प्यासको पोको

~स्वेच्छा राउत~ ‘यहाँ दिनभर करायो, तर सामान त के बोली पनि बिक्दैन,‘ आकाशे पुलमा बसेर ‘एक सय नब्बे, एक सय नब्बे…’ भन्दै सामान बेच्ने दिदी बोल्दै थिइन्। सहरको व्यस्तता र व्यवस्था बीच उनको कुरा सुन्ने, बुझ्ने को नै पो हुन्थ्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एउटा गर्व

~दिनमान गुर्मछान~ फेरि छोरी जन्मिई । म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रेरणा

~सुषमा मानन्घर~ “एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।” आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी । “भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~ नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : बि-चरी

~बिक्रम ज्ञवाली~ मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । ‘अनि नानीहरु तिमीहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सिर्जना र ब्यवधान

~किशोर पहाडी~ देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दैथिए – “हाम्रो माग पुरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ ।” त्यही ताक मैले घर बनाउन शुरु गरेँ । उनीहरुले जुलूस निकाले -प्रधानमन्त्री मूर्दाबाद ! मैले घर बनाउन जग खनेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

सत्यकथा : वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू

~शर्मिला खड्का दाहाल~ प्रिय पाठक, बिष्णु गौतमजी ‘समयको क्यानभासमा’ एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~बिनोद खड्का ~ उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फूलको चोट

~शिव प्रकाश~ उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर “हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ” उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगी, खजाना र हामी

~जोतारे धाइबा~ ‘गमका खजाना तेरा भी है मेरा भी ये नजराना तेरा भी है मेरा भी… ।’ – (जगजीत/लता) जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युदण्ड

~हरी भुसाल ‘स्याटलाइट’~ हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चोरीको रिपोर्ट

~हरिप्रसाद भण्डारी~ उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : योद्धाको अधुरा सपनाहरु

~सन्तोष थपलिया~ “विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाई स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा काठमांडौको

~बिक्रम ज्ञवाली~ “काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली गण्डकीको हुरी

~डोर बहादुर विष्ट~ आज ग्यामजो धेरै खुसी छ । मनमा निकै चन्चलता लिएर फर्याकफुरुक गरिरहेछ । स्वास्नीसँग दुई–चार पटक ठट्टा पनि गरिसक्यो । छोराछोरीलाई प्यारो गरी बोलाउँदै छ । उसको भनी जिम्मा लागेको सानो छोरो नुर्पालाई विशेष प्यारो गरी खेलाइरहेछ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जमाना र मान्छे

~डा.सुधन पौडेल~ पहिलो दृश्य पशुपतिमाथि एउटा डाँडो छ र यसलाई कैलाश भन्छन् । फराकिलो चौर, उत्तरतिर फर्केपनि जाडो कमै हुने किसिमको, तर हावा चलिरहने गर्छ यो डाँडामा । मान्छेहरू आउँछन् किनभने पारि मृगस्थली, उता विश्वरूप, पल्लोपट्टि किराँतेश्वर र सूर्यघाटको माथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड नचाहिएको मान्छे

~गुणराज लुइँटेल~ टेलिफोनको घन्टी अविराम बजिरहेको छ। बधाईको थामिनसक्नु ओइरो लागेको छ। जोसुकैका फोन उठाइदिन्छन् यिनै। रेडियो टिभीकै अन्तर्वार्तामा आफ्नो टेलिफोन नम्बर सार्वजनिक गर्ने यिनलाई सर्वसाधारणले फोन गर्नु कुनै अनौठो भएन। खास कारणै परेर यसपटक सर्वसाधारणले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सीता दिदीका हत्यारा !

~शिव प्रकाश~ हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ ! शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँफै ले किनेको दोसल्ला

~शेखर ढुंगेल~ आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment