Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : बुकुरे वस्ती

~पुण्य प्रसाद खरेल~ गोबरमा उम्रिएका गुजुक्क च्याउ झैं गुजुप्प बसेको, फुसैफुसका बुकुराहरूको अनुहार आज न्याउलिएको छ । कुनै बुकुराभित्र सानासाना नाङ्गा, धुस्रेन्न र फुस्रेन्न केटाकेटीहरू भुइँमा लडीबुडी गर्दै आमालाई करकर गर्दैछन् । कुनै बुकुरोमा सुत्केरी आइमाईहरू दैलाको ठेलामा बसेर आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : डायरी

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी कविता मेरो जीवन, मेरो डायरीको पाना निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी पाखा पखेरू, दूर बनमय बोट बूट्यान। हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ कविता डायरी चिरायु रहन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : फेसन र फाट्नु

~कृष्ण वस्ती~ शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~ मिर्मिरे चिप्लिएकै थिएन अँध्यारो च्यातिएकै थिएन यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा । आँखा अगाडि मान्छेका जुलुस कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : दिखारिपा

~तिलक चाम्लिङ~ चामादुङ देई पाइना नाखै खारु खुसा्र मिलाम्थेको दिखारिपाचीमो लाम इसाचापा ! खाना देनो ताहोत्यु सेम्तु पाइनाको सीरीया चापा आसो काँ खैमो स्यामइ चेतुइनो मिपेरेङासेको वासालई उम्खासेलो चामा इनाए खुवानाखो चान्योको छाम छाम्मा लेस्यो देनो ताहोत्यु थलो इसाचापा ! … Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

गजल : रमाइदिए

~भगवती कंडेल~ अनौठो छ बानि मेरो हारमै रमाइदिए अचानो भै खुकुरीको मारमै रमाइदिए!! तरिरहे अनबरत संघर्शका खोलाहरु जंघार हरु आए जंघारमै रमाइदिए!!

Posted in गजल | Tagged | Leave a comment

चिन्तन : आत्मशुद्धिका लागि केही चिन्तन

~शेखर ढुङ्गेल~ आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् बुढा-बुढीले जे पकाएर दिए पनि सन्तोक मानेर, खान्थे हिजो पनि सन्तोक मानेर खाएकै हुन् मिठो लाग्यो? उनीहरूले कहिल्यै सोधेनन् .. यस्तो लाग्यो,

Posted in कविता | Tagged | 1 Comment

संस्मरण : यार, मजाक गरेको

~नयनराज पाण्डे~ किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ? म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : कविताको त्यो आगो

~शशी लुमुम्बू~ हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवा हाइकु : जीबन लाप्चा

~सबिन महर्जन~ “जीबन लाप्चा” १ बांला की मला ख्वा: हिला हिला जुल ऋतु जीबन २ बर्षा क्वचाल बुँईचा त ति:न्हुल वा:लया: हल: ३ उचाई मखं उचाई नी दयकीला आकाश स्वया:

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

दिलिप राईका चार केस्राहरु

~दिलिप राई सगर~ 1.आमा तिमी भए जादिनँ धाम आमा हो ईस्वरको नाम यो सँसार नै देखाउने गरेर आफ्नो शुभकाम तिमी होउ स्वर्गिक धाम

Posted in केस्रा | Tagged | Leave a comment

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~ यसबेला केही निस्तेज शिरहरु झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर विनीत भावले जुम्लेहात जोडिरहेछन् म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्

~रमेश विमान~ खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन् अचानोमा बसिरहे ठुला ठुला प्रहार हुन्छन् बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो म उभिए के भयो र ! अघी जाने हजार हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : तिम्रो याद आउने बाटो…….

~मनु लोहोरुङ राई~ तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब कोरिएका बिगतहरु मेटी दिउँ कि अब । भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा उकासेर लिलामीमा बेची दिउँ कि अब

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटै पहल

~महेश घृतकौशीक~ एउटा पहल तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटा कोसीस तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटै सोचले संसार बदल्न सक्छ यदि भने, केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु । कायरता तपाइँको ठेक्का भो, साहस मेरो । उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्झौता

~विद्या सापकोटा~ “आखिर ! जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ, खुइया……” निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन, ‘उसको उसले उसलाई नकार्दासम्म पनि’ । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पल दिएर जानु

~सिसम पाण्डे~ अब सम्झन लायक पल दिएर जानु तिमी नआउञ्जेल चिनो सल दिएर जानु फर्केर आउनु प्रिय भविष्य सफल पारेर त्यतिञ्जेल बाँच्न सक्ने बल दिएर जानु

Posted in गजल | Tagged | Leave a comment

गजल : ईश्वर खोज्दै हिंडे

~ओनिक अज्ञात~ बिरक्तिएर गली-कुच्चीमा, ईश्वर खोज्दै हिंडे, खोज्दै गले तै पनि थाकिन, ईश्वर खोज्दै हिंडे, मठमन्दिर भित्रका अचल मुर्तिहरुलाई सोधेर हेरे, बाटो भरि देखिन कतै फर्किदा, ईश्वर खोज्दै हिंडे,

Posted in गजल | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~ म सर्वत्र निःशुल्क, जीवनदायी मलाई देख्दैनौ तिम्रै वरिपरि तिमी कुल्चिन्थ्यौ होला म कुल्चिइने चिज हैन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो डायरी

~तोयानाथ पौडेल~ क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा चराको प्वाँख

~ध्रुब सापकोटा~ राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई । “कस्तो मिलेको ? तिम्रो शरीरको नापो लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बल्छी

~जोतारे धाइबा~ मणि हराएको सर्प जस्तो किन एकसुर छ मन ? कसले च्यात्यो सात चिरा इन्द्रेणी, किन छ यति सादा मौसम ? निराशा आफैं चकित पर्ने गरी यो नौजवान किन छ यति गलित र थकित ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~ डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी । अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ, आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।। अर्काे पीर छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कृष्ण सुदामाको कथा

~पूर्ण ओली~ यो कथा कलीयुगकै तीनजना मित्रहरुको हो । नेपाल मुलकको हिमालखण्डतिर एकजना कालीबहादुर नामको केटो बस्ने गर्दथ्यो । ऊ गरीब परिवारमा जन्मेको थियो । त्यसबेला गाउँमा पढ्ने चलन आइसकेकोले उसका बाबुले गाउँकै विद्यालयमा पढ्न हालिदिएका थिए । सायद उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सिमाना

~महेश्वर पन्त~ सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो! छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो! सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै, कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो!

Posted in गजल | Tagged | Leave a comment

कविता : छालहरुसँगको सँवाद

~राम प्रसाद प्रसाईं~ कोप्चे भीरको थाप्लोमा जिजीविषाको ढाकरमा तोक्मा लगाएर स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा छालहरुले भन्दै गरेको सुनेः १. बोकेर रहरका पहाडहरु स्यालले सहर पस्दैमा मान्छेको बस्ती विस्थापित हुन्न साथी।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हो सुस्ता!!

~पोष्टराज चापागाइ~ लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ? इतिहास पढी हेर् त , मेरो हो सुस्ता ! नेपालीको रासोबासो सबै लुटदै, तेरा डाका आई बस्ने डेरो हो सुस्ता ?

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोतिर

~राम प्रसाद प्रसाईं~ अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ—

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : झोलामा खोला

~डा रवीन्द्र समीर~ आंधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसंग मितेरी लगाएर बसेका मान्छेहरु देखेको थियो । मान्छे मात्र हैन, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पालुवा संगै पलाए म फूल संगै फूलें

~मिलन गुरुंग~ हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा पालुवा संगै पलाए म फूल संगै फूलें सबै कुरा बिर्सिएर भामरा झैं भूलें | हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment