Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

संस्मरण : खिया लागेको स्वर्णपदक

~विमल भौकाजी~ एउटा ‘स्वर्णपदक’ छ मसँग । नाम सुन्दै मस्तिष्कमा आइहाल्छ, झलझली सुनको । नआउनु पनि किन र ! नामै ‘स्वर्णपदक’ । त्यो पनि चानचुने हो र ! राष्ट्रियस्तरको सुनको पदक । तर…

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जिब्रो-जगत

~विवश वस्ती~ महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए। महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उत्तर चाँही खाली हुन्छ

~दलबहादुर बस्नेत~ बाहिर हेर्दा सोझो सोझो भित्र चाँही जाली हुन्छ सिकायो राम्रो कुरो, उस्लाई चाँही गाली हुन्छ। आँफूलाई सलमान शाहारुख ठानेर गाँउ घरमा ठूलो ठाली हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आँखा खोल बुद्व

~प्रतिमा केसी~ मेरो देश रोईरहेछ तिम्रो देश दुखिरहेछ विनासकारी भुकम्प आईरहेछ त्राही त्राही पारिरहेछ आज मरिन्छ कि भोलि भन्ने भयंकर त्रासदीले बांच्नेहरुलाई पनि पटक पटक मारिरहेछ असुरक्षा र अशान्तिले हाहाकार पारिरहेछ चहराएका घाउमा मलहम लगाउन मानव ह्रदयमा मानवता जोगाउन सहयोगीहरुलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी !

~महेश्वर पन्त~ सपना जस्तै त छ यो जिन्दगी! कहाँ झुल्कियो कहाँ अस्ताउने हो आशै आशको भकुन्डो अबिरल अनगिन्ति चाहाना सङगै खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा अल्मलीरहेकोछ, माकुराको जालो जस्तै सफलताका खुट्किलाहरु उक्लिँदै असफल्ताको ओरालो झर्दै हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : वाल्य-स्मृति

~शरत् चन्द्र चट्टोपाध्याय~ अनुवाद : कुमुद अधिकारी एक अन्नप्राशनको बेला जब मेरो नामाकरण भयो, तब म ठीक म नै हुन सक्छु कि सक्दिन भनेर होस् , वा हजुरबुबा ज्यूको ज्योंतिष शास्त्रमा विशेष दखल भएरै होस् म ‘सुकुमार’ । धेरै होईन, … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : एकतर्फी प्रेमको कथा

~अश्विनी कोइराला~ एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हेपाहा

~गोविन्द गिरी प्रेरणा~ हेपाहाको धर्म हेप्नु हो हेपाहाको कर्म हेप्नु हो हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन् मोक्ष मान्दछन् । हेपिनेहरुले हेपिनुलाई कर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई धर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई मोक्ष नमानेपछि हेपाहालाई औडाहा हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको ढुकढुकी तिमी

~रिता राई~ युगको ढुकढुकी तिमी नब्बे डिग्री भई उभिएर भूमध्य रेखाको बाटो भएर तिमीले हिद्द्नै पर्छ, भुकम्प र सुनामीले तिम्रो बाटो छेकिने छैन भुवंरीले तिम्रो दिशा परिवर्तन हुनेछैन कटौँरीको महको मात तिमीलाई लाग्ने छैन ऊनीउँ झै स्पोर छर्दै पप्पी फूल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?

~टंक वनेम~ इतिहासको गर्भबाट ब्यूझेर बस्न्याती जुँगामा ताउ लाउँदै धित मरुन्जेल फेरि एकपल्ट जङ्गबहादुरको मृतात्मा हाँस्यो । धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समय

~नवराज राउत~ उ थकित भ्एर आउँथ्यो र मेरो मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडिबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि तस्बेला प्रेमिका र मात्रित्व दुवै भावमा एकैपटक खनिएर आउँथी र एकोहोरो उसको शिरलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा

~समाश्री राउत~ सपनाका फूलहरु फुलेर मन बादल बिहिन सहस्र तारा जगमगाएका रात झै भएथ्यो होला नौ मास सम्म नै हजारौं हजार सपनाका फूलहरु हरेक दिन फुले होलान् पवित्र यज्ञ फलिभूत हुँदा रजपिण्डले सास फेर्न पायो स्थिती र अवस्था बदलिएर तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : अनन्त्या पुनिमा

~चन्द्र कुवँर ‘चन्द्रमा’~ मेरा गाँउमा भोली मेला , अनन्त्या पुनिमा । अब कैले हेर्न पाँउला , पर्देशी जुनिमा । । बुढाकोट रमाईलो डाँडा , खापरमाण्डौ चौर । मन पन एकुल्याई गयो , यै बिराना ठौर । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : चेतना भया ! ‘लाल’ गद्दार |

~दिल निशानी मगर~ हाम्रो बीरता को-गाथा र, तीम्रो दन्त ‘कथा’ क्रान्ती-कथा होइन न हो-कीम्बद्नती हामी ले हासी-हासी त्यागेको प्राण अनी, तीमी ले रोइ-रोइ आभ्ह्वान गरेको-बलीदान क्रान्ती-‘मजाक’ होइन यो, सपना जस्तै-टूटीजाने होइन न बगीजान्छ, बर्षाद को-पात हरू झै यसबखत,

Posted in कविता | Tagged | Leave a comment

कविता : किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई………

~लारा राइ~ केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु…………..

Posted in कविता | Tagged | Leave a comment

गजल : नभेटे ‘नि भेटे जस्तो

~रवि प्राञ्जल~ नभेटे ‘नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु । युगौँदेखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु । जति भुलूँ भन्छु उति ताजा हुन्छन् यादहरू, भित्र कतै रेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

Posted in गजल | Tagged | Leave a comment

गीत : सुन्धाराको गीत

~हरिप्रसाद काफ्ले “शैब”~ सुन्धाराको पानी प्युने ,ज्युदो ऐले को होला र ढुंगेधाराभरि पानी , देख्ने पनि को होला र ! ! धारा कुवा नदी खोला, पानी हुने ठाउँ भन्थे गाडी कैले आउछ भनी, बाल्टी बोकी कुर्छन ऐले .

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तरकारी – सपना

~स्वेच्छा राउत~ हरेक दिन घामले संघार टेक्नु अगाडी नै उ टेक्थ्यो कालिमाटी तरकारी बजार मा । निद्रा खुलेर होइन खुलाएर हेरिएका आँखाहरुले छान्थे सकेसम्म बाँकी नराखी बेच्न सकिने तरकारीहरु । तरकारी बेच्नु माइला दाइको रहर थिएन रे । “माइला दाइ”-बच्चा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्। पुलमाथि पो गणतन्त्रको बग्गीमा नयाँ नयाँ राजाहरू सवार हुन्छन् मध्यरातमा नयाँ नयाँ रानीहरू पुलबाट हाम्फालेर आत्महत्या गर्छन् सिंहदरबारबाट निस्कने ढलको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शहरमाझ स्यालको भ्रमण

~आचार्य प्रभा~ अहिले जस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो” भनेको सुन्ने गर्दथेँ । हुन पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोमान्टिक आन्टी

~देबकी केसी~ ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’ ‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने  सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौसमी माइकालाल

~रामविक्रम थापा~ उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~ लाएजति माया आफ्नो हुँदैन चाहेजति सबै प्राप्त हुँदैन, जीवनलाई जताबाट नियाले पनि मृत्युभन्दा अर्को सत्य हुँदैन | बाँचुन्जेल, सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ तर उसलाई यो हेक्का रहेन कि- “बाँच्नका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नींद नहुने भए सपनीको

~किरण टी लिम्बू ~ नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा, माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : बसन्त बनी आयौ तिमी जिन्दगीमा

~दिप्स शाह~ बसन्त बनी आयौ तिमी जिन्दगीमा बहार बनी छायौ तिमी जिन्दगीमा डुबेकोथेँ आँशुभित्र हाँस्न सिकायौ हारेकोथेँ जीवनदेखी बाँच्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~ मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका खुशीका दस्तावेजहरु च्यापेर एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती जीवनहरु एक साल मरिहत्ते गर्छन् । दशैं,वर्ष दिनपछी एकफेर छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : छापा पत्रिकाको महत्व एकदमै बढी छ

~सिरुखर्के जेठा~ साहित्यकार सिरुखर्के जेठाको परिचय पाउन ? म मलेसियामा एउटा श्रमिकको रुपमा नै काम गरिरहेको छु । नेपालमा रहँदा पत्रकार र साहित्यमा रुची भएकोले म आफूलाई साहित्यप्रेमीको रुपमा चिनाउन चाहन्छु । साथै म साहित्य लेख्ने मान्छे हो भनेर चिनाउन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

बाल कथा : होचा मानिससँगको भेट

~बिजय चालिसे~ आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~ म त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~ शार्दूलविक्रीडित छन्द निर्मानै लि पिता प्रभात प्रहरै, रातै चिरी झुल्कियो। सामुन्द्री तट उस्ण वाफ तपले, धर्ती यसै मौलियो। सन्तानै सब हुन् पिता म भनि लौ , गाँठो कसी कम्मर। अय्या आथु सहेर सौम्य शिलले , कर्मै बुझी … Continue reading

Posted in छन्द कविता | Tagged | 3 Comments

गजल : बदलियौ तिमी त

~ओनिक अज्ञात~ माया बसेको बेलामा फूल जस्तै कोमल थियौ, बदलियौ अहिले, बज्र भन्दा पनि कठोर भयौ ।। त्यो ओठको मुस्कान मह जस्तै गुलियो थियो, जलायौ चिनो, बिष भन्दा पनि तिक्त भयौ ।।

Posted in गजल | Tagged | Leave a comment