Tag Archives: Debaki KC

कथा : खेताला लोग्ने

~देबकी के सी~ धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले।बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए।‘घरपरिवारको बोझले थिचिएर धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोमान्टिक आन्टी

~देबकी केसी~ ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’ ‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने  सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment