Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा ? सुधारिएको प्रजातन्त्र ?

Posted in कविता | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~ कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ पहिल्याउन सकिएन लेख्दै जाँदा नारा मात्रै हुने हो कि ! त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन

Posted in कविता | Tagged | Leave a comment

लेख : बिटुलो सिन्दुर

~तृष्णा राज्यश्री कुँवर~ ‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो । उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~ पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~ मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन । ———————————————————————————————— “के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्राइ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्‍यो । बर्षौ भएछ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~ हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~ भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवमूल्यन

~केशु बिरही~ ‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~ “को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दर्शन पाउन गह्रो भयो

~खुबी राम पोख्रेल ‘दीपक’~ नौनी जस्तो मन किन ढुङ्गा सरि साह्रो भयो आज भोली तिम्रो दर्शन पाउन पनि गाह्रो भयो अकाट्य ति आग्रह लाई शिरोपर गरे पनि कोइली लाई शिशिर भन्दा बसन्त नै प्यारो भयो

Posted in गजल | Tagged | 1 Comment

कथा : भरोसाको पिङ

~दुर्गा ढेंगा मगर~ यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै । उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुक बहादुर

~सहदेव पौडेल~ सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, ४ बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने जागिर पानि खान पाइने!भबिष्य … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~ ” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। “तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें। “हो गमको भाँडो … Continue reading →

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नारी

~राज थापा~ नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी !

Posted in कविता | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य निबन्ध : जुम्रा एक अनुभूति

~नम्रता गुरागाईं~ जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छिमेकी

~नाकिमा~ कसले भन्छ ? छिमेकीको साँढे पसेर कोदोबारी दल्दैन । कसले भन्छ ? छिमेकीले साँधको ढुङ्गा अरुकोतिर सार्दैन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनेली रातमा मैकुरी बस्छु !

~राज थापा~ जुनेली रातमा मैकुरी बस्छु तिम्रो बाटो हेरी चौतारी डिलैमा ! रेडियो घन्काई काँधमा तिमि जुल्फी लर्कै फर्किनु गाऊ घरमा !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~ – आदिवासी – भयको प्रकट / क्षेत्र / समस्या अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : आगो र विवेक

~विपुल सिजापति~ गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : सोधेमा नाम

~विपुल सिजापति~ सोधेमा नाम कस्को लेखुँ किताबमा घुम्टो उठाई दिनु हाँस्दै जबाबमा दिँदादिँदै म थाके, थाकेन लिँदा ऊ खालि लिनु रहेछ उसको हिसाबमा

Posted in गजल | Tagged | 1 Comment

नियात्रा : ह्युस्टनदेखि मायामीसम्म

~तारा बराल~ साथीभाईहरू भन्ने गर्थे – अमेरिका घुम्ने हो भने हवाइ हैन सडक यात्रा गर्नुपर्छ । हवाइ जहाजमा उड्यो एकैचोटी आफ्नो गन्तव्य पुग्यो । अरु ठाउँको भुगोल , इतिहास , व्यवस्थापन , संस्कृति केही थाहा नहुने ! हो रहेछ , … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment