Author Archives: Editor

कथा : त्यो अफिस

~कमल कुमार~ त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मित्रता तोडिदैछ अाज

~स्वामी सुभाष चन्द्र~ पुरानो मित्रता तोडिदैछ अाज सत्रुको नाता जोडिदैछ अाज । इतिहासको सिमा मिचिदै जादा राजनीतिको बाटो मोडिदैछ अाज ।

Posted in गजल | Tagged | Leave a comment

गीत : झुक्यायो जिन्दगीले …….

~अभागी मिनम घायल असफल~ झुक्यायो जिन्दगीले थाहै नपाई उडाई लग्यो सपना हुरीले झुक्यायो जिन्दगीले ।।।।।।।।२ एउटै थियो उद्श्य एउटै थियो जिबनको लक्ष्य भाग्दा भाग्दै जिबनको भैगो अन्त्य…..2

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कोही आऊ

~यज्ञेश~ कोही आमा आऊ यहाँ बुद्ध जन्माऊ, कोही पिता आऊ आफ्नो छोरा पि.एन.शाह बनाऊ, कोही गुरु आऊ कैयौंलाई अर्जुन शिक्षा दिलाऊ, कोही भाइ आऊ लक्ष्मणको प्रेम साथ ल्याऊ, कोही छोरी आऊ भृकुटी बनी आऊ, कोही पत्नी आऊ जानकी भइ नाम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एकान्त पीडा

~शैलेन्द्र साकार~ हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : आयामेली आन्दोलन : ताना शर्माका दृष्टिकोणमा

~चूडा मणि रेग्मी~ आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअ‍ेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : अनुत्तरीत चित्र

~प्रतीक चाम्लिङ~ जिन्दगी – एउटा खाली क्यानभास जहा बांच्नुको अनगिन्ती चित्रहरु केरमट केरमेट भइरहन्छ म क्यानभासमा कूची, रङ्ग र पेन्सिलले आफ्नै जिन्दगी उतार्नु चाहन्छु । तर औलाहरु लरबराउछन् उफ ! कुन विन्दु देखी शुरु गरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली

~गणेश पुर्बछाने मगर~ लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई कलम र पुस्तक को साथ मा झोलाको भारी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्नोस् न , पण्डित बा !

~कृष्ण बिश्वकर्मा~ भन्नोस् न, पण्डित बा ! हामी, किन चुम्बकका दुई ध्रुव झैँ भयौं ? मथिङ्गलको ध्रुवीकरण कहिले सम्म हो ? विकर्षणको विकर्षण कहिले सम्म हो ? हजुरले, बिर्ता पाए झैँ गुरुकुलको, सुविधा पाउनु भो संस्कृतमा दिक्षित हुनु भो म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : एकान्तमा एक्लै

~कृष्णकला वनेम ‘करिना’~ एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उर्लेको भेलभित्र

~सूर्यविक्रम याक्खा~ वर्षा साउनको झरीमा एक तमासाले पानी परिरहयो । भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै निलो कालो भएका ओठबाट कि..टि..टि -कि..टि..टि.. जुधेका दांतको आवाज आईरहयो । उर्लेको भेलभित्र चिच्याउदै , मायाले भरिएका निश्चल पोकाहरु ,

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : हराएको खुसी

~दीपक ठकुरी~ प्रकाश अघिदेखि कक्षाकोठामा यताउति गरिहेको थियो । त्यतिबेला नै कक्षा शिक्षकको आगमन भयो । हतारिएर प्रकाश आफ्नो सिटमा गएर बस्यो अनि सुटुक्क आफ्नो झोलाभित्र खोतल्यो । के खोजेको थियो कुन्नि ? भेटेन क्यारे, उसले टाउको कनायो । अनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : दि फिलोसोफिकल बेहुली क्याफे

~सुरज दाहाल~ बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए । बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली । चुवाङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरवद्ध गजल : बगदैन पानी

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आँखा रसाई बगदैन पानी रोएर बस्ने अब छैन बानी ।१। उद्देश्य नौलो मनमा सजाई भन्ने छु आफ्नो हसिलो कहानी ।२।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन-मृत्‍यु

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ जीवन टेबुलमुनी पैसा लिन्छ जीवन टेबुलमाथी दस्तखत गर्छ । जीवन हतार हतार बस चढ्छ अर्को जीवन आउँछ र घचेट्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेम, धोका कि स्वार्थ ?

~एस.के. सुवेदी~ “कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन” आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जरैबाट गोडे पछी

~दिपक घर्ति मगर~ फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी । जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी। तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो। सगै जिउने बाचा क्षण भरी मै तोडे पछि।

Posted in गजल | Tagged | Leave a comment

गीत : जबदेखि तिम्रो बासना

~शितल कादम्विनी गुरुङ~ जबदेखि तिम्रो बासना आयो मन्द बगैचामा डुल्न मैले गरिदिएँ बन्द जब देखेँ चन्द्रमा झै निधारमा टिका ईन्द्रेणीको रंग पनि भयो फिका जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : स्कूल जाऔं

~युद्धप्रसाद मिश्र~ सुनधारामा पानी भर्छन् टुँडिखेलमा चर्छन् गाई रत्नपार्कमा घुम्छ सिपाही हुन्छन् नाङले पसले त्राही धरराको त्यो टुप्पो हेर्दा शिरमाथिको टोपी खस्छ भई पुराना हटाइएका सालिकमाथि कौवा बस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

स्वदेश गान : करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

~नवराज केसी~ करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल न तिमी हुन्थ्यौ न म नै हुन्थे नभए नेपाल हो … करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल चौतारी मेला रोदी र भैलो नेपाली कण्ठले रमाइलो पार्दै यो फूलबारी छत्तिसै वर्णले मेचीको लहर उर्लेर माया … Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : तिमी बाँच्नै पर्छ नम्रता

~चकेन्द्र राई “कैदी”~ खाना नाना र छाना मात्र होईन मान्छेका आधारभुत आबश्यकताहरु…….। कसैको, माया, बिश्वास,साथ र सेक्स पनि आधारभुत आबश्यकता नै मान्नु पर्छ आजका मान्छेहरुले………..। उसो भए के गल्ति गरिन त नम्रताले……….? सामाजीक जघन्य अपराध? त्यो चौरास्तामा गरिएको कृष्ण लिला … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : नयाँ साल नयाँ नेपाल

~डा तारानाथ शर्मा~ सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा यस्तैमा घरबाट खल्बल गरी आयो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनाएछौ सबैलाई

~बिष्णु नन्द चाम्लिंग~ गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई ठान्थेँ म त तिमी मनकी सँसारमा एउटी ज्ञानी भनि ठानेको थेँ भूलाएछौ सबैलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ विहानी यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ नयाँ यूगको नयाँ विहानीमा विचारको आड लिएर सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन् सबै आशालू छन् परिणाम सकारात्मक हूने नै छ एउटा यूगपछि आएको विहानी आशा र प्रतीक्षाका कहालीलाग्दा अंध्यारा रातहरु काटेर यो प्राप्ति , यो उज्यालो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भाग्य मेरो

~मनोज काफ्ले ‘मनसुन’~ आँशुका धाराहरुले केरिएको भाग्य मेरो अलकत्रभै सडकमा रेलिएको भाग्य मेरो बनजंगल ढुंगामुनि खोलानदि डुंगामुनि बालुवाको कणसंग लेखिएको भाग्य मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : मुक्ति

~डी. वी. पालुङ्वा~ मैले देखेको सपना मेरो आफनै लासको मलामी होईन र श्रदान्जलीको फूल चडाउनु अघि मेरो विहाको साईतमा बेहुली हराउनु जो धर्ति र आकाश वीचको असमानता होईन । जहां जीवन र मुत्युको जटिल अबस्थामा गुज्रीरहेको तादत्म्यता भित्र भावनाको बाटोमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~यज्ञेश~ तिमी दिया हौ कि सोचेको थिएँ अथाह अन्धकारमा सुन्दर बिन्दु, तर महाग्नी रहेछौ कोइला नि नबक्सने खरानी बनाइदिने! तिम्रो आगमन जीवनको शिखर थियो, यात्रा खोंच र खाल्डाहरु, नाङ्गो पहाडलाई हुस्सुको अंगालोमा बाँध्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : तुना-तुङ्गली झोली

~सूर्यविक्रम याक्खा~ आज विहान हाँस्दै हिड्थ्यौ रिसायौकी किन ? वोल्दीनौ , नजर छोपी घुम्टो ओढी , लजाएर हो की किन ? मुख खोल्दीनौ । डर लाग्छ , कत्ता-कत्ता मुटुभित्र काँडा वनी रोपी दिने हो की ,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, मृत्‍यु र म

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ आज मृत्‍युलाई भेट्नु छ यो बन्द कोठाभित्र जीवनका दुर्गन्धित संवेगहरुसगँ सतरंज खेलको घोडा हुन सिक्दासिक्दै हारेको अनुभुती हुन्छ उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य पेट्रोल नहुँदो हो, के ले पोल्दा हुन् हँ लास शहरका मान्छेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बुकी फूल तिमी

~जे.बी. शेर्पा ~ एउटा कालखण्डपछि , आजै त हो, मैले तिमीला , बेस्सरी सम्झिएको , समयको पत्र पत्र मुनि किचिएर , विस्मृतप्राय तिमी ! धन्य छ ट्युलिप , तिम्रै रंगीन दुनियाँले , आज मलाई , मेरो बिरानोझैँ बुकी फूल सम्झाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लागि साँचीराख

~तीर्थ संगम राई~ थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख । पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥ सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख । सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥

Posted in गजल | Tagged | Leave a comment