रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण
- पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’
- लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त
- यौनकथा : कर्नेलको घोडा
- बालकथा : बिचरो कौवा
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
Author Archives: Editor
कविता : चिनारीको खोज
~अविर खालिङ~ आकाश नपाएका सपनाहरु हाम्रा हुन् वेग नपाएका उडान हाम्रा हुन् नाम नपाएका बेवारिस उत्सर्ग कती टुहुरा छन् समर्पणका कती कथा लांक्षित छन । सीमानामा सपनासँगइ कती मरे हाम्रा बाबुहरु चिया टिप्दै, कुलेन गोड्दै कती सडे हाम्रा बाजेहरु
पुस्तक समीक्षा : गालिबको चिहानमाथि श्रद्धानत उभिएर
~सुवास खनाल~ मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको … Continue reading
संस्मरण : छात्तीमा खसेका गजलका बूँदहरु
~हेमन यात्री~ मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको … Continue reading
बहरबद्ध गजल : हिँडे खाडी सयौँ काले
~गोविन्ददेव आचार्य~ बने एक्ला सयौँ काली हिँडे खाडी सयौँ काले रुँदै ढल्छन् कठै आमा बिदा गर्छन् रुँदै बाले ।। छ आँखामा यही माटो, हरे ! आत्मा छ नेपाली सकार्दै छन् उतै “कुस्ती” सुकेका रिक्त आन्द्राले ।।
कविता : आवश्यकता मेरो देशको
~पूर्ण मुनंकर्मी~ हिमाल, कुनै नवदुलहि बिनसित्ति सासुको गालि खांदा माइती सम्झेर एकान्तमा शुष्क शुष्क रोए जस्तै हिमाल शिखरहरु पर्यावरणका िहंस्रक खुर्पाको चोटमा निशब्द बगाउँदैछन् हिउँका आँसु
कविता : रूम्तेककी सोनाम
~प्रवीण खालिङ~ सोनाम हिमालकी छोरी तिम्रो आँगनमा न्यानो घाम छामेर उभिएको छु, धान फलेको तरेली-तरेली गह्राहरू सुनको सपना लागेका छन्। 0 0 0 0 हो सोनाम तिमी एका बिहानै उठेर विश्व शान्तिको प्रे ह्वील घुमाउछ्यौं
गजल : चोली हरायो
~एकु घिमिरे~ बिकास आयो,दौरा-सुरुवाल,चोली हरायो आधुनिकता सँगै हाम्रो बोली हरायो । ट्याक्सी,कार मात्र हैन,टुइनेटर आए प्रविधिको चेपमा परी डोली हरायो।
कविता : मैले भोगेको कोरिया
~प्रगति राइ~ प्रिय ! मैले ‘हरियाली कोरियासँग’ भनेर प्रेमपत्र लेखेको थिएँ तिमीले त ‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे ! जवाफ कहिल्यै लेखेनौ । छुट्नुको पीडा लेख्दिनँ म रुनुको पीडा लेख्दिनँ म दुनियाँले लेखेको कुरा लेख्दिनँ म सुनेथेँ –
कथा : नस, निशा र नासा
~केशव भट्टराई~ उसको खराब लत थियो। पढाइको लगाब संगै उसले आफ्नो बैचारिक शक्ति गुमाइरहेको थियो। घरबाट हरेक दिन सिगरेट पिउन नजिकैको रेस्टुरेण्टमा जाने गर्थ्यो, अनि सिगरेटको धुवा फोक्सोमा भरेर घरमा फर्किन्थ्यो। रक्सीको मात हप्ता हप्तामा साथीको घरमा गएर लगाउथ्यो। एकदिन … Continue reading
रत्नशम्शेर थापाका तीन ताङ्काहरु
~रत्नशम्शेर थापा~ आजको रात जागिरहेछ इच्छ सिंगौरी खेल्ने मृत्युसँग मलाई भित्रभित्रै रमाइ । परेलीदेखी मीठा सपनाहरु
कविता : गाउँले कविको गीत
~चन्द्रवीर तुम्बापो~ मैले नै उमारेको हुँ मेरै मेहनतले यो डाँडा यो पाखामा हरियो मुस्कान मेरै मुटुको रङ पैँचो लिएर रातो अझ रातो फुलेका हुन् यी गुराँस मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ यी चमकदार हिमाल ओ यो सहरको वरिष्ठ … Continue reading
कथा : बेश्या प्रेमिका
~सुरेश गिरी~ मन एकतमासको भो…!!! जागिर छोडेको १२ दिन पछी मलाई अचानक उस्को याद आयो । अमेरिका गाकोनि २ बर्ष भएछ सालाले बिर्सेंछकि झै लाग्यो उफ्फ म पनि आफुले चाँही कहिले सम्झेर…?? सम्झेला कि भन्ने आशा राख्नलाई गाउँ मा हुँदा … Continue reading
कविता : के दिवस रे?
~प्रणिका कोयु~ हरेएएएएएएएएए शिव! तिम्रो भागमा नि रहेछ एक दिन! थाहा थिएन हर्ष न विस्मात है मलाई त किनकि म कहाँ तिमी आउने पल बेटुंगो कहिले गुडिरहेको गाडीमा कहिले खाइरहँदा मेरो थकानमा
कथा : नसा जिन्दगीको
~तिलक खत्री~ एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका साथ म,रबिन … Continue reading
कविता : अनुरोध
~सुबेश घिमिरे~ झर्यो पात एक, इतिहास लेखी, कोपिला त्यो फक्र्यो सपना समेटी । ‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ, ‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥ मिले हात तिम्रा, म बढ्थें अगाडी, पाए साथ तिम्रो सबै बिघ्न नाघी … Continue reading
पुस्तक समीक्षा : यथार्थ र कल्पनाको सङ्गम
~बद्री पौड्याल~ सामाजिक चिन्तकका रूपमा परिचित मानवशास्त्री डोरबहादुर विष्टको जम्माजम्मी डेढ सय पृष्ठको उपन्यास सोताला नेपाल र भोटबीच प्राचीन समयदेखि चल्दै आएको व्यापार र त्यसले नेपाली जनजीवनमा पारेको प्रभावको मार्मिक चित्रण हो । सय वर्षअघिको नेपाली समाज, बाहिरी संसारसँग नेपालको … Continue reading
गजल : कमाएर खान्छ नेपाली
~बिष्णुमाया बिभु~ आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली केबल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली ज्यून चाहन्न बिलासले, बन्दैन दास कसैको मिहेनतको रगत पसिना जमाएर खान्छ नेपाली
कविता : आऊ गरौँ सहमति
~शैलेन्द्रकुमार शाह~ ल्याइछाड्यौं आखिर हामीले नेपालमा गणतन्त्र गरौं लुट सबलाई छ छुट यही हाम्रो मूल मन्त्र खण्ड-खण्ड पारौं अब पहाड मधेस गाउँ सहर पूरा गरौं हामी सबले नयाँ राजा बन्ने रहर सुन्दर शान्त विशाल नेपाल हेर्ने इच्छा छैन कति आऊ … Continue reading
गजल : एउटै कुरा पाइनँ मैले
~शिव वियोगी चौलागाईं~ जिन्दगीमा धेरै पाएँ एउटै कुरा पाइनँ मैले आकाशको तारा दिन्छु वाचा कसम खाइनँ मैले आँसु देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ तिर्मै रूप यस्तो- उस्तो कहिल्यै गाइनँ मैले
सुनुवार भाषी कविता : किललो
~सुर्य प्रकाश सुनुवार चेरेहामसो~ मुलाअ्त गो किललोका ’ग्याइताङ, किललोका ग्याइशा, आँ लोअ्बकलि हिललो पाइताङ, एको किललो मार पाचा ? लोअ्बम देँऽत गे नु गो ’योअ्शा ओचा ।
व्यङ्ग्य कविता : तिहार रक-पप
~समीर मुखिया~ आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ शून्य गाउँ छैनन बथान संगिनीका सब । भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥ पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को … Continue reading
कथा : त्यो डुम्रीको रूख
~थानेश्वर सापकोटा~ साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। … Continue reading
कविता : नबोदय
~रुमन न्यौपाने ‘अमन्त’~ आदि, अकडो अन्यको । बुझै, अकन्टक शशिलाई । आज एउटा अन्य भोली अर्को सुर्योदयलाई । अकपट त्यो निशा आदि हो नब लालीको । सोच,
कविता : जानिन
~टेकबहादुर सुनुवार~ आँसु झार्नु बृहत पिडा हो! उमंग मा पनि वेदना हुन्छ! पिडामा साथ दिने आफ्नु जाती हुन्न! वेदना पुछ्ने आफ्नै सन्तान हुन्छ! जब पिल्छिएको हुन्छ चोटहरु बजारिन्छ सपनाहरू बगरमा झिनो आशा रहन्छ जिउने यता कता!
कविता : भोजहरूमा अचेल
~सन्तोष लामिछाने~ भोजहरूमा अचेल देखिन्छ असुरक्षाका भ्रमले आशंकित मानवीय तरलता त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन् सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता त्यहाँ भेटिन्छन् सपनामा मातृभूमि देखेर गद्गद् बृद्धहरू पवित्र हाँसोका उपहार पस्कदै
Poem : Alternatives
~Pravin Aryal~ So many, alternatives among the problems According to our choice for our benefits Freely we can select freely we can use So the our goals of human rights We may reserve we may consume
कविता : सिमाना
~अभिसेक ढुङ्गाना~ खै के सम्झानु छिमेकले, घतगरि सुस्ता लुटेको दिन, छाती चिर्र चिरा परिकाना फुट्यो, सिक्किम फुटेको दिन | राष्ट्र यो रोयो झरेर बलिन्द्र आसु , आमा रुदै थिन पर बजो बनाई आमा को काख यो समय हसिरेको तर |
बाल गीत : के के खान हुन्न
~क्षेत्र प्रताप अधिकारी~ सुन सुन नानीहरू खानेकुरा सुन के के खानुहुन्छ अब के के खान हुन्न । दुःख खान हुन्छ बाबा हरेस खान हुन्न दुःख सुख जे परेनि चरेस खान हुन्न ।
कविता : सम्बोधन फूलको
~असिम सागर~ महोदय, तिमीले सुँघ्दैमा मेरो बास्ना रित्तिन्न तिमीले छुँदैमा मेरो सौन्दर्य मर्दैन तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न मन्दिरमा जो-जो जान्छन् मलाई होइन, मेरो लाश लिएर जान्छन्
गीत : चोली राम्रो पाल्पाली ढाकाको
~बुद्धवीर लामा~ चोली राम्रो पाल्पाली ढाकाको हेराइ राम्रो मायालु आँखाको झिल्के मजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर न्याँनोमा न्याँनो पस्मिना बर्को काठमाण्डौं शहरको ल्याइदेऊ न साँइला हात पटासे भादगाउले खाँडीको वैंश मिठो सोह्र र सत्रको
लघुकथा : गणतन्त्र
~रामचन्द्र खतिवडा~ बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए । बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए … Continue reading
गीत : एउटा मान्छे मन पर्छ
~यादव खरेल~ एउटा मान्छे मन पर्छ भुल्न सक्तिन आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने संगिनीले जिस्क्याएर बस्नै गारो भो सिमलको भुवा पनि मलाई सारो भो