Author Archives: Editor

कथा : पेन फ्रेण्ड

~माया ठकुरी~ भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कारागारजस्ता छन्

~राम थापा ‘अविरल’~ अचेल घरहरु पनि कारागारजस्ता छन् र,कविताहरु पनि समाचारजस्ता छन् शान्तीको सौदाबाजी चलेकै मितिदेखि यी फूलहरु पनि त तरवारजस्ता छन्

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६३

~सिस्नुपानी~ सिस्नुपानी नेपालैका …. हामी देउसे भैले नि लै लै हजुरको दैलो खेल्दै द्यौसी भैलो नाच्दै आयौं छमछम………..। हाम्रो देश नेपालैमा ……दही कहिल्यै जम्दैन नि लै लै बाँकी सप्पै जाम छ, जताततै लाम छ जुलुस धर्ना हुरुरुरु……..।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु

~किन्दर राई~ कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : क्याक्टस, उँट, मरुभूमि र म

~प्रकाशकृष्ण “बाक्सिला”~ शान्त वातावरण बीच एकान्त मरुभूमि अर्थात एकान्त मरुभूमिको शान्त वातावरण अनि जीवनको अस्तित्वको खोजी ! केको लागि प्रश्न छ तातो हावाको ! म अनुत्तरित छु म भित्रको रिक्तता वा

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्बुवान

~लक्ष्मी सुन्दर निङलेखु~ म एउटा लिम्बुको छोरो लिम्बुवान प्रदेशको असल सिपाही यो राष्ट्रको बफादार नागरिक त्यसैले साथी, मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बगेरै समुद्र भयो

~रमेश भट्टराई ‘सहृदयी’~ पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

Posted in गजल | Tagged | Leave a comment

Translated Story : A Civil Servant’s Diary

~Nirmal Acharya~ Translation : Ram C. Khatri It is pouring relentlessly. Some of the days are so boring. It is the month of Bhadra.This is the time for crunching the roasted maize, but I have been following other’s commands all throughout … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : जोकरहरूको नजरमा म जोकर हुँ

~व्योम जी अवतार~ हो म जोकर हुँ जोकरहरूको नजरमा … । म उठ्दा, बस्दा र सुट्दा घिच्दा र निश्काशन गर्दा पनि गजवकै जोक बन्छ होला … ? कहिल्यै बोल्नै हुन्न म

Posted in कविता | Tagged | Leave a comment

गजल : भेषमा केशमा

~सदानन्द अभागी~ देशमा भेषमा केशमा पुष्प कमल झैं भेषमा सुन्दर तिम्रो मुहारमा आत्मा लुटिन्छ निमेषमा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : एल्साको फोन

~हिरण्य भोजपुरे~ मोबाइल मेरो खल्तीमा छ । पेन्टको अगाडिको खल्तीमा । मोबाइलको ‘भाइब्रेसन’ ‘भाइब्रेट’ भो । घन्टी बजेन ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : चेलीको पुकार

~आस्था थापा~ हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ न है मेरो बुद्ध दाजु कहाँ छन् भनि देऊ न है शान्ति र सुरक्षा दिदी हराएको बर्सौ भयो टुक्रा टुक्रा भयको छ आमा को छाती

Posted in कविता | Tagged | Leave a comment

गजल : जाग्नुपर्छ अब

~कल्पना पौडेल~ उठौं सबै सर्वहारा जाग्नुपर्छ अब सामन्तीको विरूद्धमा लाग्नुपर्छ अब सबै जातिलाई एउटै मालामा गाँस्दै

Posted in गजल | Tagged | Leave a comment

थारु लोककथा : जीविटपुत्रिका जितिया पर्वको पूर्ण कथा

~अज्ञात~ कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : आशा अझै पनि लागिरहेछ

~मनु ब्राजाकी~ पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ, तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ । समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म, कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~शान्ता शाह~ हिमाल जसरी हाँसिरहेथ्यो पहिले हासिरहोस सधैभरि त्यसरी नै नेपाल जसरी रोइरहेछ अहिले रुनु नपरोस् कहिल्यै पनि यसरी नै “चार जात हैन हामी एकै जात हौँ नेपाली”

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सम्बोधन मधेशलाई

~हेमबहादुर गन्धर्व~ एक मधेश ! एउटै शरीरभित्रका अङ्गहरू जस्तै एउटै इन्द्रेणीभित्रका रङहरू जस्तै हामी अखन्डित र अविभाजित छौँ

Posted in कविता | Tagged | Leave a comment

गजल : कला चाहिन्छ

~विक्रम पवन परियार~ जिन्दगी बनाउन बाअामाकाे कला चाहिन्छ पुजारी भन्दैन मान्छे ईश्वर हाे अास्था चाहिन्छ बिहे गरेपछि नै श्रीमतीकाे याेजना बन्छ निदाउनै नदिई भन्छिन् मलाई बच्चा चाहिन्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~ के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो । हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ? पल्लो घरका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविका प्रियतम हरफहरू

~मञ्जुल~ कविका प्रियतम हरफहरू प्रकृति र प्रेम जो बाच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्क्रमण

~चंकी श्रेष्ठ~ मैले फेरि देखेँ तिनीहरूका आँखामा कुहिरोको बतासजस्तो कुरूपता जहाँ एक्काइसौँ सताब्दीको महान् षड्यन्त्रको घना जंगल फैलिन्छ

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Third Village

~Prabin Khaling~ Translation : Dweep Mustang Still have to wait for Relief determined destiny drenched by politics in poverty ridden Somalia echoing the refrain of insufficiency. Rather, earthquake should occur? Relief would have been chock-a-block, securing a one-time meal for … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित कविता : प्रश्न

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : सिंगो लड्डु

~विनय कसजू~ छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दर्ुइ टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् । खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : लोकाचार

~यकिना अगाध~ भगवान जाने उसले जीवनमा कसोकसो गरी मनग्य धन कमायो । ती कमाइको केही हिस्सा राजनीतिक पार्टी, त्यसका भातृ संगसंगठनहरु, धार्मिक तथा टोलका क्लबहरुलाई पनि चन्दा स्वरुप दिने गर्दथ्यो । फलतः उसलाई समाजले उदार हृदय भएको महान समाजसेवी भनेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निमग्ना घिमिरेका तीन मुक्तकहरु

~निमग्ना घिमिरे~ जब दुई नजरमा नजर मिलायाै तिमीले । मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।। एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।। माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मान्छे आसपास आउँछ

~कविता न्यौपाने~ जब आफ्नो मनको मान्छे आसपास आउँछ थोरै भएपनि मुस्कुराउने साहास आउँछ । निकै मजबुत ठानिएको सम्बन्धमा पनि त एकाएक बिश्वास तोडिदाँ बिनाश आउँछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बालकको भविष्य

~गोविन्द गिरी प्रेरणा~ बुद्धजयन्तीको बिहान स्वयम्भूमा शान्तिका लागि कामना भइरहेछ सेता परेवा उडाइएका छन् यसैबेला पश्चिमी राष्ट्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्दिग्ध परिवेश…

~केदार गुरुङ~ सधैँजस्तो आज बिहान पनि झ्यालबाट देखिने भकेम्लोको रूखबाट एक हूल कागहरूले कुनै नयाँ नितान्त आवश्यक सूचना दिएझैँ— आफ्ना नाम— आफै पुकारिरहेछन्; तर किन, कसलाई, केको चासो?—

Posted in कविता | Tagged | Leave a comment

कथा : चार पुरुष

~रजित ओझा~ पुरुष १ ” अव किन रोएकी, जे हुनु थियो भइसक्यो!” मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देशको नियति

~आशांक उपाध्याय~ मैले माया मारेको छू ! मेरो देशलाई, मेरो धर्तिलाई. अनी मेरो आकाशलाई ! किनकी मेरो देशले मलाई चिनेन मेरो धर्तिले मलाई थेगेन अनी मेरो आकाशले मलाई छोपेन………

Posted in कविता | Tagged | Leave a comment

कविता : चिया, चुरोट र चुम्बन ……

~भविन धिताल~ चिया चुरोट र चुम्बनको कुरै मज्जा छ झप्प मात लाग्ने शुरै मज्जा छ । बिना ओठ यिनलाई

Posted in कविता | Tagged | Leave a comment